होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • हिमाली
  • रावादोलु फलाटे भुसिङ्गा सडक दयनीय बन्दै
हिमाली

रावादोलु फलाटे भुसिङ्गा सडक दयनीय बन्दै

  • नागरिक रैबार
रावादोलु फलाटे भुसिङ्गा सडक दयनीय बन्दै

ओखलढुंगाको रावादोलु फलटे भुसिङ्गा लाई संघीय राजधानी संग जोड्ने लिखु भुसिङ्गा सडक खण्ड सञ्चालनमा अाएको करिब अाधा दशक बित्यो तर सोही सडक खण्डको स्तर उनाती हुन नसक्दा स्थानीय यात्रु जोखिम पुर्ण यात्रा गर्न बाध्य छन् सडक जिर्ना बन्द एक तिर स्थानीयको यात्रा कष्टकर भईरहेको छ बने अर्कोतिर बर्खा याम सुरु हुनेबित्तिकै सडक बन्द हुन्छ ।

तत्कालीन उर्जा मन्त्री राधा ज्ञवाली बाट उत्घाटन भएको उक्त सडक ५ बर्ष बितिसक्दा पनि मर्मतमा कसैको चासो नदिएको स्थानीय गुनासो छ सुरुमा ट्याग ओपन ग्रेट नमिलेको अत्यन्तै सागुरो घुम्तीमा मोड नपुग्नेगगरि खनिएको सडक लामो समय सम्म पनि मर्मत हुन नसक्दा समस्य भएको नगरीक बताउँछन् सडक जिर्ना हुन्छ ज्यान जोखिममा राखेर हिड्नुको बिकल्पा नरहेको यात्रु तथा स्थानीयवासीको भनाइ छ एक पटक यात्रा गर्दा जिउँदो फर्किने हो वा होइन बने दुबिधा साथ यात्रा गर्नुपर्ने स्थानीय तथा सवारी चालकहरुको भनाइ छ ।

सडकमा खाल्डाखुल्डी बढेसङ्गै दुरघटनाको जोखिम बढेको बन्दै स्थानीय चिन्तित भनेका छन् मर्मतको लागि पटकपटक सरोकारवालाहरुलाइ अग्रहा गरेपनि काम हुन नसकेको उनीहरूको भनाइ छ सडकको स्तर उनती नहुदा सवारी चालक यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य मात्रै होइन भाडा समेत चर्को तिर्नुपर्ने बाध्यता रहेको छ सडकै करण ४५ मिनेटमा पार गर्न सक्ने करिब २५ किलोमिटर उक्त दुरी पार गर्न ३ घन्टा बन्द बढी समय खर्च गर्नुपर्ने बाध्यता पनि छ मर्मत समबत तर्फ खासै कसैको ध्यान नजान्दा सास्ती भएको अधिकाम्सहरुको गुनासो रहेको छ मुलुकले संघीय शासन प्रणालीको सरकार पाइसकेको छन् जनता प्रती ती सरकारहरु कतिको उत्तरदायीभुमिका छन् बन्ने चै प्रमुख बिषय हो देश संघीयतामा गए सगै केन्द्र सरकारको धेरैजसो अधिकार स्थानीय सरकारलाई प्रधान गरेको छ नागरिकहरुको हरेक समस्यलाई नजिक बाट नियाल्ना स्थानीय सरकारको भुमिका निकै महत्त्वपूर्ण हुन्छ तर स्थानीय सरकार कहाँ चुक्यो ?

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार