होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • बडीमालिका
  • टयाक्टर बाट खसेर एक बालिकाको मृत्यु
बडीमालिका

टयाक्टर बाट खसेर एक बालिकाको मृत्यु

  • नागरिक रैबार
टयाक्टर बाट खसेर एक बालिकाको मृत्यु

टयाक्टर बाट खसेर एक बालिकाको मृत्यु

बाजुराको पलिुचौरमा टयाक्टर बाट खसेर एक बालीकाको मृत्यु भएको छ ।

मुत्यु हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका तिन जुकोट निवासी रेखम बहादुर शाहीकी ९ बर्षिया छोरी प्रतिक्षा शाहि रहेको ईलाका प्रहरी कार्यालय कोल्टी प्रहरी निरीक्षक शेरबहादुर कुवरले बताएका छन् ।

विज्ञापन

मार्तडीबाट सिमेन्ट लिएर पिलुचौर जादै गरेको भे १ त ९४३१ नम्वरको बालिका बसेको ट्याक्टर सामान अनलोडका लागि पछाडी फर्कीने क्रममा बालिका खसेर घाईते भएको आफन्त उमेश शाहीले बताएका छन् ।

घाईते बालिका शाहीको उपचारका क्रममा हिजो राति प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मृत्यृ भएको पारीवारीक स्रोतले जनाएको छ । मृतक शाहीका बुवा नेपाल प्रहरीमा हेटौडा कार्यरत हुदा घर नपुगुन्जेल सम्म शव नबुझने मृर्तकका आफन्तले बताएका छन ।

बाजुराको गौमुल गाउँपालिका वडा नं तिन ढल्काणाँका बर्ष २३ का ट्याक्टर चालक गोपाल बोहोरालाई दुर्घटनाको अनुसन्धानका लागि कुन्ना प्रहरी चौकि पिलुचौरले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार