होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त
देश/प्रदेश

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त

  • नागरिक रैबार
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका केदार कार्की नियुक्त भएका छन् । कार्की संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्री नियुक्र भएका हुन् ।

कोही प्रदेशको मुख्यमन्त्रीमा र्काीसँगै माओवादी केन्द्रका इन्द्र आङबोले पनि दावी पेश गरेका थिए । कार्की र आङ्बो दुवैजनाले शुक्रबार ४७÷४७ जनाको समर्थन रहेको भन्दै प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।

त्यसपछि प्रदेश प्रमुखले सांसदहरुको सनाखत आज बिहान ८ बजेदेखि २ बजेसम्मका लागि समय तोकेका थिए । तर आज आङ्बो पक्ष सनाखतका लागि उपस्थित भएन । कार्की पक्षको ४७ जना सांसदको सनाखत भएपछि उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
बाजुरा बिशेष
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • ६ दिन अगाडि