होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • आजबाट सुदूरपश्चिम महोत्सव धनगढीमा सुरु ! भिम रावलले गरे उद्घाटन
विजनेश

आजबाट सुदूरपश्चिम महोत्सव धनगढीमा सुरु ! भिम रावलले गरे उद्घाटन

  • नागरिक रैबार
आजबाट सुदूरपश्चिम महोत्सव धनगढीमा सुरु ! भिम रावलले गरे उद्घाटन

धनगढी,मंसिर- २२ ।सुदुरपश्चिम महोत्सव आजबाट सुरु भएको छ । महोत्सवको उद्धघाटन नेकपा नेता एवं पूर्वउपप्रधान, रक्षा तथा गृहमन्त्री भीमबहादुर रावलले गर्नुभएको हो ।

७ बुद्धे माग सहित ७ किलोको माला समेत लगाईएको छ । ‘समृद्ध सुदुरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ संघिय प्रहरी कार्यालयको मैदानमा आयोजना भईरहेको छ ।

महोत्सब पुस २ गते सम्म चल्ने छ । महोत्सवमा स्थानीय कला सस्कृती, कृषि प्रदर्शनी, अटोमोबाइल्सको प्रदर्शनी, रमाइलो मेलाका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।

विज्ञापन

सुदुरपश्चिम महोत्सवकामा विभिन्न ब्यापारीक स्टल तथा खानाका परिकारहरु गरि ३ सय स्टलहरु रहने कैलाली उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले जानकारी दिए । यो महोत्सवको १४ सस्करण हो । सुदुरखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार