होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लमजुङमा बस दुर्घटना
समाचार

लमजुङमा बस दुर्घटना

  • नागरिक रैबार
लमजुङमा बस दुर्घटना

लमजुङ । लमजुङको बेसीशहरबाट गोरखा सदरमुकामतर्फ जाँदै गरेको यात्रु बाहक बस दुर्घटना भएको छ । आइतबार बिहान पाउदी बजार लमजुङ नजिकै दुर्घटना भएको हो । दुर्घटनामा एकजना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस करिब २ सय मिटर तल खोलामा पुगेको छ । हालसम्म ५ जना घाइते भएको जनाइएको छ । थप विवरण आउन बाँकी छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार