होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, कार्तिक १७, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कालापानी र लिपुलेख नेपालको भूमि भन्दै भातीय राजदुतलाई देउवाको फोन
समाचार

कालापानी र लिपुलेख नेपालको भूमि भन्दै भातीय राजदुतलाई देउवाको फोन

  • नागरिक रैबार
कालापानी र लिपुलेख नेपालको भूमि भन्दै भातीय राजदुतलाई देउवाको फोन

कालापानी र लिपुलेख नेपाली भूमि भदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल स्थीत भारतीय राजदुतलाई टेलिफोन गरेका छन्। देउवाले भारतीय राजदुत मञ्जिभ सिँह पुरीलाई फोन गर्दै भारतले नयाँ नक्सामा समावेस गरेको लिपुलेख र कालापानी नेपाली भूमि भएको भन्दै अतिक्रमण अस्वीकार्य भएको बताए।

कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार नेपालस्थित भारतीय राजदूत मञ्जिभ सिंह पुरीलाई फोन गर्दै नक्साप्रति आफ्नो पार्टीको ध्यानाकषर्ण भएको बताएका प्रवक्ता विश्वप्रकाश शर्माले बताए। भारतको नयाँ नक्साबारे नेपालले साझा मत बनाएर कूटनीतिक समाधान गर्न पनि सरकारसंग काग्रेसले माग गरेको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ महिना अगाडि

भर्खरै