होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डडेल्धुरामा अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या
समाचार

डडेल्धुरामा अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या

  • नागरिक रैबार
डडेल्धुरामा अनसनरत डा. केसीको स्वास्थ्यमा समस्या

डडेल्धुरा पुगेर १७ औं अनशन बसेक डा.गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिन थालेको छ। केसीले अनसन सुरु गरेको तेस्रो दिनमै स्वास्थ्यमा समस्या देखिन थालेको चिकित्सकहरुले बताएका छन्। रक्तचाप निकै कम हुादा केसीलाई रिंगटा लाग्ने समस्या सुरु भएको हो।

डडेलधुरा अस्पतालका प्रमुख डाक्टर जितेन्द्र काडेलले भने, पहिलो र दोस्रो दिनको तुलनामा केसीको स्वास्थ्य अवस्था कमजोर बनेको बताए। उनले भने, हिजो र अस्तीको तुलनामा स्वास्थ्य स्थिति निकै कमजोर भएको छ।’

अत्यधिक चिसो भएकाले डाक्टर केसीको स्वास्थ्यमा झन् प्रतिकुल असर पर्नसक्ने पनि कडेलले बताए। मगलबार सााझ ५ बजे अचानक डडेलधुरा पुगेका डा। केसीले स्वास्थ्य तथा चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक सरकारले गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै अनशन सुरु गरेका थिए।

विज्ञापन

गत भदौमा डडेलधुरा आउदा उनले आफ्नो अर्को अनशन डडेलधुराबाट सुरु हुने बताएका थिए। डा। केसीको अनशनको समर्थनमा डडेलधुरामा नागरिक समाजले विभिन्न पक्षसाग छलफल पश्चात र्‍याली, सरकारलाई ज्ञापनपत्र बुझाउने र अन्य दबाबमुलक कार्यक्रम सुरु गर्ने भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै