होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • पूर्व सभामुख कृष्णबहादुर महरा निवासबाटै पक्राउ
राजनीति

पूर्व सभामुख कृष्णबहादुर महरा निवासबाटै पक्राउ

  • नागरिक रैबार
पूर्व सभामुख कृष्णबहादुर महरा निवासबाटै पक्राउ

काठमाडौं- जिल्ला अदालतले पूर्व सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्ने अनुमती दिएपछि आइतबार अपरान्ह उनी पक्राउ परेका छन् ।महानगरीय प्रहरी परीसर को एक टोलीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पूर्जी जारी भएपछि महरालाई पक्राउ गर्न प्रहरीले माथिको आदेश कुरेर बसेको थियो । शुक्रबारदेखि नै प्रहरीको निगरानीमा रहेका महरालाई आइतबार दिउँसो काठमाडौं जिल्ला अदालतले पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनमति दिएको थियो।

महराले संघीय संसद सचिवालयमा कार्यरत नर्स रोशनी शाहीलाई यौन दुर्व्यवहार गरेको उजुरी परेको छ। बानेश्वर वृत्तमा महराविरुद्ध गत शुक्रबार उजुरी परेको हो।महराले गत आइतबार रोशनीको कोठमा गएर यौन दुर्व्यवहार गरेको सार्वजनिक भएको थियो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार