होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • क्रिकेट
  • एकै ओभरमा करणले लिए ३ विकेट
क्रिकेट

एकै ओभरमा करणले लिए ३ विकेट

  • नागरिक रैबार
एकै ओभरमा करणले लिए ३ विकेट
फायल तस्विर

मस्कट : हङकङविरुद्ध करण केसीले एकै ओभरमा ३ विकेट लिएका छन्।ओमानमा जारी पाँच देश सम्मिलित टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तरगत नेपालको पहिलो खेलमा करणले खेलको पाँचौँ ओभरमा ३ विकेट लिएका हुन्। उनले ४.३ आभेरमा हङकङका ओपनर असन अब्बासीलाई १३ रनमा रोहितकुमार पौडेलको हातबाट क्याच आउट गराए ।

अर्को बलमा रन दिएनन्। त्यसपछि ५ वाइड फ्याँके। तर त्यसपछिका दुई बलमा भने हङकङका निजाकत खान र शाहिद वासिफलाई आउट गराए ।नेपालले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएको हो । ताजा अवस्थामा हङकङले आठौँ ओभरको समाप्तीमा ३ विकेट गुमाउँदै ५१ रन बनाएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार