होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • राजनीति
  • डडेल्धुराबाट विप्लवका नगर इञ्चार्ज पक्राउ
राजनीति

डडेल्धुराबाट विप्लवका नगर इञ्चार्ज पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
डडेल्धुराबाट विप्लवका नगर इञ्चार्ज पक्राउ

डडेल्धुरा: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका एक कार्यकर्ता डडेल्धुराबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जिल्लाको परशुराम नगरपालिका–१० जोजलाका ३५ वर्षीय दमन नेपाली रहेका छन्। पक्राउ परेका नेपाली ‘विप्लव’ समूहका परशुराम नगर इञ्चार्ज तथा जिल्ला सदस्य हुन्।

बुधबार बिहान प्रहरीको टोलीले उनलाई गाँउबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। बिहान पक्राउ परेका नेपालीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ।

विज्ञापन

उनीमाथि कानून बामोजिम कारबाही प्रक्रिया अगाडि बढाइने डीएसपी न्यौपानेले जानकारी दिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै