होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • पत्रकार विकलाई क्रिया खर्च बाफत ५ हजार सहयोग
गौमुल

पत्रकार विकलाई क्रिया खर्च बाफत ५ हजार सहयोग

  • नागरिक रैबार
पत्रकार विकलाई क्रिया खर्च बाफत ५ हजार सहयोग

नागरिक रैबार/बाजुरा १८ भदौ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराले नागरिक रैबार डटकका समाचार संयोजक पत्रकार प्रमित विकलाई क्रिया खर्च बाफत ५ हजार रुपैयाँ सहयोग गरेको छ ।
बुधबार पत्रकार महासंघका अध्यक्ष प्रकाश बहादुर सिंह, सचिव प्रेम विक र कोषाध्यक्ष नन्दा थापाले सयुक्त रुपमा पाँच हजारको चेक पत्रकार विकलाई हस्तान्तरण गरेका हुन् ।
पत्रकार विकका बुवा तुला लवारको गत साउन २९ गते दिउसो ३ बजे ४२ वर्षको उमेरमा गौमुल गाउँपालिका वडा नं. ६ बाम्नीस्थित आफ्नै घरमा असामयिक निधन भएको थियो ।
पत्रकार विकका बुवाको असामयिक निधनप्रति नेपाल पत्रकार महासंघ बाजुरा शाखाले शोक व्यक्त गर्दै पत्रकार विकलाई क्रियाखर्च बाफत रु ५ हजार सहयोग गर्ने निर्णय गरेको थियो ।

नागरिक रैबारका समाचार संयोजक विकलाई पृति शोक

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार