होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • चार महिनामा बजेट खर्च ८० प्रतिशत पुगाउने सुदूरपश्चिम सरकारको लक्ष्य
देश/प्रदेश

चार महिनामा बजेट खर्च ८० प्रतिशत पुगाउने सुदूरपश्चिम सरकारको लक्ष्य

  • नागरिक रैबार
चार महिनामा बजेट खर्च ८० प्रतिशत पुगाउने सुदूरपश्चिम सरकारको लक्ष्य

पहिलो चौमासिकमा ५ प्रतिशत भन्दा कम बजेट खर्च गरेको सुदूरपश्चिम प्रदेश सरकारले अवको चार महिनामा बजेट खर्चलाई गति दिने निर्णय गर्दै समिक्षा सम्पन्न गरेको छ। दोश्रो चौमासिकसम्म बजेट खर्च ८० प्रतिशत पुगाउने लक्ष्य सहित पहिलो चौमासिकको समिक्षा आज धनगढीमा सम्पन्न भएको हो।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सम्पन्न समिक्षामा लोकसेवा आयोगको प्रक्रिया अघि बढाएर ९० दिन भित्र कर्मचारी भर्ना गरी कामको गति बढाउने निर्णय गरिएको हो। प्रदेश सरकारले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा पूँजीगत बजेट ३ प्रतिशत मात्रै खर्च गरेको छ।

‘बिषयगत मन्त्रालयहरु अन्य तयारीमा रहेकाले अहिले बजेट खर्च कम देखिएको हो,’ प्रदेशका मुख्य सचिव नारायणप्रशाद विडारीले भने, ‘अब दोश्रो चौमासिकमा विकास निर्माणलार्इं गतिदिने गरी निर्देशन भएको छ र सोही अनुसार बजेटको खर्च प्रगती पनि बढ्छ्।’ उनले ९० दिन भित्र कर्मचारी खटनपटक प्रदेशबाटै गरिसक्ने दावी गरे। दिनेशखबरबाट

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार