होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, जेष्ठ ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कैलालीमा आमाछोरीमाथि बलात्कारको प्रयास
समाचार

कैलालीमा आमाछोरीमाथि बलात्कारको प्रयास

  • नागरिक रैबार
कैलालीमा आमाछोरीमाथि बलात्कारको प्रयास

धनगढी, भदौ -१७ । कैलालीमा अपरिचित समूहले आमाछोरी माथि बलात्कारको प्रयास गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिकाको धुर्जन्नामा गए राती आमा छोरी सुतेको बेला बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतका अनुसार गए राती ११ बजेको समयमा घरमै सुतिरहेका बेला मदिरा सेवन गरेर आएको दुईजनाको समूहले आमाछोरीमाथी बलात्कारको प्रयास गरेको हो ।
अपरिचित व्यक्तिहरूको समूहले युवतीको मुख थुनेर बलात्कारको प्रयास गरे लगत्तै आमाले हार गुहार गरेपछि उनीहरू भागेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । बलात्कार प्रयास गर्नेहरूको खाजी भइरहेको उनले बताए । अहिले आमाछोरीको सेती अञ्चल अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार