होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा। शी लिड्स आइकन (कल्प) ले शी लिड्स आईकनका लागि गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापा छनोट गरेको छ । देशभरका २७ जना महिला जनप्रतिनिधिलाई पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । आईकनले सोमबार काठमाडौमा पत्रकार सम्मेलन गरी २७ जना महिला जनप्रतिनिधिलाई सार्वजनिक गरेको हो । आईकनले महिला जनप्रतिनिधिको काम र योगदानका आधारमा छनोट गर्ने क्रममा […]
नागरिक रैबार/बाजुरा २४ भदौ।बाजुराका एक किसोर कन्चरपुरको महेन्द्रनगरबाट बेपत्ता भएका छन् । अध्ययनको सिलसिलामा विगत ९ वर्षदेखि महेन्द्रनगरमा बस्दै आएका बुढीगंगा नगरपालिका १० बदेडा स्थायी घर भएका १५ वर्षिया निर्मल विक आफ्नै कोठाबाट बेपत्ता भएका हुन् । महेन्द्रनगरको साधारण माविमा कक्षा १० मा अध्ययनरत रहेका निर्मल भदौ २२ गतेदेखि बेपत्ता भएको उनका दाई राकेश विकले […]
नागरिक रैबार/बाजुरा २४ भदौ।बाजुराको हिमाली गाउँपालिकाले सार्वजनिक सुनुवाई तथा वार्षिक समिक्षा कार्यक्रमको आयोजना गर्ने भएको छ । गाउँपालिकाले आज (सोमबार) एक सूचना जारी गर्दै सो कार्यक्रम गर्ने बारे गाउँपालिकाबासीलाई जानकारी गराएको हो । गाउँपालिकाबाट गत आर्थिक वर्ष २०८०÷८१ मा संचालन भएका योजना कार्यक्रमका सम्वन्धमा सुझाव, गुनासो, तथा अन्य समसामयिक विषय वस्तुको बारेमा जानकारी दिने गरी […]
सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु […]
बाजुरा। कक्षा १२ को पुरक परीक्षामा बाजुराबाट यस बर्ष १५ सय बढी विद्यार्थी सहभागि हुने भएका छन् । यहि भदौ २५ र २६ गते हुने परीक्षामा बाजुराबाट १ हजार ५ सय ५५ जना सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बाजुराले बताएको छ । बाजुुराका २७ वटा माध्यमिक विद्यालयबाट १ हजार ५ सय ५५ जना […]
बाजुरा। नेकपा एमाले निकट जनसंगठनहरुलाई आफ्ना जिल्ला अधिवेशन गरिसक्न निर्देशन गरिएको छ । नेकपा एमाले बाजुराको दोस्रो पूर्ण बैठकको निर्णयपछि आइतबार पार्टी कार्यालयमा राखिएको पार्टी निकट जनसंगठनका प्रमुखहरुसंगको छलफलमा एमाले बाजुराले आगामी मंसिर भित्र सबै जनसंगठनका जिल्ला अधिवेशन सक्न निर्देशन दिएको हाे । अधिवेशन गर्नु पूर्व सबै जनसंगठनले सदस्यता नविकरण गर्नु पर्ने, नयाँ सदस्यता पनि […]
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो । पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए। उनले सूचना व्यवस्थापन प्रणालीको तथ्यांकअनुसार सुदूरपश्चिममा […]
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सुदूरपश्चिम पर्यटकीय आकर्षणको केन्द्र भएपनि राज्यबाट पछि परेको बताए । उनले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव […]
नागरिक रैबार/बाजुरा १९ भदौ । नेपाली हिन्दु नारिहरुको महान पर्व हरितालिका तीजको रमझमले मार्तडी बजार तातेको छ । तीज आउन २ दिन बाँकी रहेपनि मार्तडी बजार भने हप्तादिन देखि तीजको रमझमले तातेको देखिन्छन् । यस वर्ष हरितालिका तीज भदाै २१ गते परेको छ । मार्तडी बजारभित्रका प्रत्येक गल्लीमा हप्तादिन देखि साँझपख तीजका गीतहरु घन्किरहेका सुनिन्छन् […]
नागरिक रैबार/बाजुरा १९ भदौ । नेकपा एमाले निकट अखिल नेपा महिला संघ बाजुराले तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको छ । अनेमसंघ बाजुराले पार्टीमा आवद्ध महिलाहरुको सहभागितामा तिज विशेष कार्यक्रम भव्य रुपमा मनाएको हो । नेपाली नारीहरुको महान पर्वका रुपमा रहेको तीज पर्वको अवसर पारेर अनेमसंघ बाजुराले बुधबार सदरमुकाम मार्तडीको जिल्ला खेलकुद विकास समितिको कवर्डहलमा […]
नागरिक रैबार/बाजुरा १९ भदौ।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न वडामा फलेको स्याउ बजारीकरणका लागि ढुवानी गरिन थालेको छ । गाउँपालिकाका विभिन्न गाउँमा फलेको स्याउ बजारीकरणका लागि ट्याक्टर मार्फत पिलुचौर सम्म ढुवानि भईरहेको गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताएका छन् । गाउँपालिका अध्यक्ष रोकायाका अनुसार गाउँपालिकाका विभिन्न गाउँमा फलेको स्याउ बारीबाट ट्याक्टरमा पिलुचौर ढुवानी भईरहेको र पिलुचौरबाट कर्णाली […]
नागरिक रैबार। बाजुरामा मंगलबार (हिजो) साँझदेखि अवरुद्ध नेपाल टेलिकमको एनटी फाइबर इन्टरनेट सेवा सूचारु भएको छ । हिजो साँझदेखि बाजुरा सहित अछाम र डोटी जिल्लामा अवरुद्ध एनटी फाइबर इन्टरनेट सेवा बुधबार दिउसो १ बजेदेखि सुचारु भएको हो । डोटीको सिलगढीमा अबिरल बर्षाले रुखका हाँगा भाचिएर एनटी फाइबर नेटकोे तार चुडिएपछि इन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम […]
काठमाडौं । आगामी चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्य लिएर दुई चरणको अभियान सकेको नेकपा एमालेले तेस्रो चरणको कार्यक्रममाथि छलफल थालेको छ । केन्द्रीय कार्यालय र सचिवालयबाट पारित भएर तेस्रो चरणको प्रस्तावित कार्यक्रम पोलिटब्यूरोमा पुगेको छ । महासचिव शंकर पोखरेलले मंगलबार केन्द्रीय मूख्यालय च्यासलमा सुरु भएको पोलिटब्यूरो बैठकमा ३३ पृष्ठ लामो वार्षिक कार्ययोजना प्रस्तुत गरेका […]
काठमाडाैँ- पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन असाेज ५ गते हुने भएकाे छ। गएकाे असार २६ गते चुनाव हुने भनिए पनि महासंघमा सदस्यता शुद्धीकरणलगायत विवादले चुनाव राेकिएकाे थियाे। करिब २ महिनाकाे छलफलपछि चुनाकाे मिति तय भएकाे हाे। महासंघका अध्यक्ष विपुल पोखेलले आइतबार विज्ञप्ति जारी गर्दै महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको […]
आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ। आजको दिनलाई बुवाको मुख हेर्ने दिन हो। यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ। बुवालाई भेट्न नसक्नेले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन्। भौतिक, भावनात्मक, जैविक अनि अन्य धेरै सम्बन्धको एक मात्र मेल […]
नागरिक रैबार। नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठकले जिल्लाका ६९ वटै वडामा वडा इन्चार्ज तोकेको छ । पार्टीको भदाै १३ गते मार्तडीमा बसेको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ । ६९ वटा वडामा जिल्ला कमिटी सदस्यहरुलाइ नै वडाको इन्चार्ज तोक्ने गरी जिम्मेवारी तोकिएको पत्रकार सम्मेलनमा बताइएको छ […]
नागरिक रैबार/बाजुरा १६ भदाै । नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठक भदाै १३ गते मार्तडीमा बसेकाे थियो । एमाले बाजुराले पार्टीको दोस्रो पूर्ण वैठकबाट २३ वटा सचिवालय र जिल्लाका ६९ वटै वडामा वडा इन्चार्ज समेत तोकेको बताएको छ । पार्टीको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु आइतबार मार्तडीमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएकाे छ […]
नागरिक रैबार। बाजुराको सदरमुकाम मार्तडीमा ए वान कम्प्युटर एण्ड प्राविधिक शिक्षा केन्द्र संचालनमा ल्याइएको छ बडीमालिका नगरपालिका ९ स्थित मालिका मावि नजिकै कार्यालय संचालन हुने गरि सो केन्द्र संचालनमा ल्याइएको हो । केन्द्रको सोमबार एक औपचारिक कार्यक्रमका विच मालिका नमुना माध्यामिक विद्यालयका प्रार्चाय शुभराज पाध्यायले उद्घाटन् गरेका हुन् । कम्प्यूटर सेन्टरलाई प्रार्चाय तिमिल्सेनाले विधिवत रुपमा […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह […]
बाजुराका एक युवक खैराे हिरोइन सहित कैलालीबाट पक्राउ परेका छन्। कैलालीको टीकापुर नगरपालिका-१ टीकापुर बजारमा बा.७८ प.८४९१ नम्बरको मोटरसाईकलमा लम्की तर्फ गईरहेका बाजुराको बुढीनन्दा नगरपालिका-३ कोल्टी घर भई हाल कैलालीको लम्की चुहा नगरपालिका-१० चुहा बजारमा सुनचाँदी पसल गरी बस्ने २४ वर्षीय मनराज मिजार पक्राउ परेका हुन्। मिजारलाई मोटरसाईकल चेकजाँच गर्दा उनले लगाएको पाईन्टको खल्तीबाट १ […]