होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १० भदौ । नगरस्तरीय बक्तृत्वकला प्रतियोगितामा बडीमालिका नगरपालिका ९ का प्रेम नेपाली प्रथम भएका भएका छन् ।बुधबार बडीमालिका नगरपालिका स्तरीय युवा संजालको आयोजना र बुलगारी परियोजनाको आर्थिक सहयोगमा नगरपालिकामा भएको बक्तृत्वकला प्रतियोगितामा नेपाली प्रथम भएका हुन् । “कोरोनाको नियन्त्रणमा युवाको भुमिका विषयक” संचालन गरिएको उक्त प्रतियोगीतामा १० जना बढी प्रतियोगीलाई पछि पार्दै नेपाली […]
कम्तिमा पनि वैद्धिककालिन समाज व्यवस्थासम्म दृष्टिगोचर नगर्ने हो भने दलितपना निर्माण प्रक्रियाको टुप्पो पत्ता लगाउन मुस्किल छ । सभ्यता निर्माण गरिरहेका द्रविडमाथि आर्यले हमला गरी जित हासिल गरेर पराजित द्रविडलाई दास, शुद्रका रूपमा व्यवहार गर्न थालियो । आर्यहरूले आफ्नो शासनलाई व्यवस्थित गर्न ऋषिवेदमार्फत वणर्व्यवस्था लागू गरे । जसले बाहुन लाई मुखबाट जन्मिएको भन्दै शास्त्र, ज्ञान […]
मानव विकास सुचकाँङ्कमा पुछारमा रहेको वाजुरा जिल्ला साँच्चिकै पुछारको जिल्ला हो वा हैन त्यो त समिक्षाको विषय होला तथापी अर्को सरकारी तथ्याङ्क सार्वजनिक नभए सम्मका लागी अमिलो मन गरेर भए पनि बाजुरा पुछारको जिल्ला हो भनेर स्वीकार्नु वाहेक हामी बाजुरा वासीसँग अर्को विकल्प छैन । बाजुरा पुछारको जिल्ला हुनुमा कुनै एक पक्ष मात्रै दोषी वा […]
प्रकाश सिंह: खोज पत्रकारिता केन्द्र कोभिड–१९ का कारण भारतमा रोजगारी गुमाएर बाजुरा फर्केका मजदूरले खान, बस्न र औषधि उपचार गर्न मात्र होइन, मृत्यु संस्कारका लागि सामान्य खर्च जोहो गर्न नसकेर भौंतारिनु परेको छ । त्रिवेणी नगरपालिका–८ झालगाउँका धर्म सार्कीको परिवार । तस्वीहरु: प्रकाश सिंह बाजुराको त्रिवेणी नगरपालिका–८ झालगाउँका धर्म सार्की २० वर्ष अघिदेखि सपरिवार भारतमा बस्दै […]
रामबहादुर विक ।बडिमालिका नगरपालिका वडा नं ७ मा पर्ने अनाई देखि खडुका सम्मको बाटो निर्माण गरिएको छ । अविरल बर्षादका कारण र डोजरले डवल कटिग गरिरहेका वेला विग्रेसको बाटो आज बडिमालिका नगरपालिका वडा ७ पानिखालाका स्थानिद्धारा निर्माण गरिएको छ । वडा कार्यलयको आर्थिक सहयोग र पानिखालका स्थानियको समन्यमा उतm बाटो निर्माण गरिएको बडिमालिका नगरपालिका वडा […]
नागरिक रैबार/बाजुरा बाजुरा ९ भदौ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बाजुराले बडीमालिका नगरपालिका वडा नं.४ ओलेनाका महिला र किसोरीहरुलाई मर्यादा सामाग्री सहयोग गरेको छ । नेपाल रेडक्रस सोसाईटी बाजुरा शाखाको समन्वय तथा युएन एफपिएको सहयोगमा उक्त सामाग्रीहरु सो ठाउँका महिला, किसोरीहरुलाई सहयोग गरेको हो । कोरोना भाईरस कोभिड-१९ संक्रमण बढीरहेको बेला जोखिममा रहेका महिला […]
बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए । उनका अनुसार बितेको २४ घण्टामा ३१३ जना डिस्चार्ज भएका छन् भने हालसम्म निको हुनेको कुल संख्या १९ हजार […]
बाजुरा — बुढीगंगा नगरपालिका ९ तल्लो कप्रीतोलाका ३९ बर्षिया मदनबहादुर शाह मृत्त फेला परेका छन् । मानसिक रुपमा बिरामी भएका शाहलाई उनको परिवारले उपचारको लागि अछामको साफेबगर लिने क्रममा बुढीगंगा नगरपालिका १० रिठा बजार नजिक पिसाव गर्न जान्छु भन्दै झारी तिर गएको उनका दाजु तपेन्द्र शाहले जानकारी दिएका छन् । पारिवारीक श्रोतका अनुसार पिसाब गर्ने […]
नागरिक रैबार/बाजुरा ८ भदाै। बाजुरा जिल्लाको बडीमालिका नगरपालिका वडा न ९ गैरीबजारका लाल बहादुर चँदारा ४ बर्षदेखी ओछ्यानमै थला परेका छन । उनी घरबाट बाहिर ननिस्केका ४ बर्ष पुरा भयो । कामको शिलशिलामा भारत गएका उनी २०७२ साल चैत्र २० गते मोटर साइकल दुर्घटनामा परी घाइते भएका थिए । उनको नयाँ दिल्ली स्थीत जयप्रकाश ट्रमा […]
नागरिक रैबार/बाजुरा ८ भदौ। नेपाल पत्रकार महासंघ बाजुराका सह-सचिव तथा राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समितिका सचिव पत्रकार शेरबहादुर सार्कीलाई पत्नी शोक परेको छ । बुढीगंगा नगरपालिका-१० निवासी पत्रकार सार्कीकी पत्नी पुनीदेवी सार्कीको सोमबार बिहान ३५ वर्षको उमेरमा उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा असामयिक निधन भएको हो । शार्कीका चार छोरी र एक छोरा […]
सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौराअन्तर्गत दोस्रो दिन आज “नानी गौरा” मनाइँदै छ। व्रतालु महिलाहरुले हिजो भिजाएका बिरुडालाई नजिकका धारा, तलाउमा लगेर धुने चलन रहिआएको छ। आजको दिनलाई स्थानीय भाषामा “नानी गौरा” भन्ने चलन छ। सवाँ, अपामार्गलगायतका वनस्पतिहरुको प्रयोग गरी गौराको प्रतिमूर्ति बनाई नजिकका पानीका मुहान, धारा तथा तलाउमा लगेर गौराको पूजाआजा गर्ने गरिन्छ। हिजो भिजाएका बिरुडाले […]
प्रकाश विक बाजुरा ७ भदौ बडीमालिका नगरपालिकाले नगर भित्रका बजारहरुमा यस वर्षको तीजमा सामुहिक भेला भएर नाचगान नगर्न आग्रह गरेको भएपनि महिलाहरुले सदरमुकाम मार्तडीमा धुमधामका साथ तीज मनाईरहेका छन् । नगरपालिकाले यस अघि गएको बुधबार एक सूचना जारी गर्दै नगरभित्रका महिलाहरुलाई मार्तडी बजार लगायत नगरपालिका क्षेत्रमा हुलहुज्जत र भिडभाड नगरी घरमै सुरक्षित भएर तीज मनाउन […]
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले योसँगै देशभर कुल संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा […]
काठमाडौं – विश्वभर २ करोड ३३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।एकैदिन २ लाख ५२ हजार ४५३ जनामा संक्रमण पुष्टि भएपछि आइतबार बिहानसम्म कोरोना संक्रमितको संख्या २ करोड ३३ लाख ७७ हजार ८०६ पुगेको छ । यस्तै एकै दिन थप ५ हजार १३५ जनाको मृत्यु भएपछि कोरोना संक्रमणले विश्वभर ८ लाख […]
जाजरकोट । छिमेकी मुलुक चीनले अनुमति नदिँदा उपल्लो डोल्पामा चामल ढुवानी नभई आर्थिक वर्ष सकिएको छ । खाद्यान्न उत्पादनका हिसाबले अत्यन्तै कमजोर मानिएको उपल्लो डोल्पामा चीनको सिमाना हुँदै खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । तीन हजार क्विन्टल चामलको कोटा तोकिए पनि चामल ढुवानी हुन नसक्दा शहरतारा र तेन्जे बिक्री केन्द्रमा अहिलेसम्म एक गेडा चामल नपुगेको खाद्य […]
धनगढी: कैलालीका १३ सहित सुदूरपश्चिम प्रदेशका थप १६ जनामा कोरोना पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र डोटी जिल्ला अस्पतालमा भएको परीक्षणमा पछिल्लो २४ घण्टामा १६ जनामा संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा शनिवार भएको परीक्षणमा कैलालीका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा नौँ सय एक जनाको […]
काठमाडौं : पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षार्थ खटिएका ९ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। नेपाल र उनका परिवारका सदस्यको रिपोर्ट भने नेगेभिट आएको नेता नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । स्वकीय सचिव गौतमका अनुसार कोरोना संक्रमण देखिनेमा नेपालको सुरक्षामा खटिँदै आएका पिएसओ नेपाल प्रहरीका एक जना र सशस्त्र […]
डोटी – अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला पर्न सकेका छैनन् । बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख तथा […]
नागरिक रैबार/बाजुरा ६ भदौ। नेपाल पत्रकार महासंघ बाजुरालाई प्रेस युनियन बाजुराले प्रेस विज्ञप्ति मार्फत लगाएको आरोप झुटो भएको प्रेस युनियनकै सचिव प्रसान्त जोशीले बताएका छन् । युनियनले पत्रकार महासँघका अध्यक्ष र सचिवले महासँघका सूचना लुकाउँछन् भनेर विज्ञप्ति जारी गरेको थियो । शुक्रबार प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलले युनियनका कुनैपनि पदाधिकारीलाई जानकारी नगराई युनियनको लोगो […]
नागरिक रैबार बाजुरा ६ भदौ । यतिबेला बाजुरा जिल्लाका कतिपय ठाउँमा अविरल वर्षाका कारण बाढी र पहिरो आएर स्थानीयहरु निकै सास्ती भोगिरहेका छन् । कतिपय नागरिक बेघर भएका छन् भने कतिपयले आफन्त गुमाएका छन् । झरी र बर्षायामले निम्त्याएको जन स्तरको क्षेती र उत्तरी क्षेत्रमा खाद्य संकटको अनुगमनका लागि प्रमुख जिल्ला अधिकारी कृष्ण गैर र […]