होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा २५ पुस। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट सुरु भएको छ । गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायाको अध्यक्षतामा उक्त प्रतियोगिता आजबाट सूरु भएको हाे । प्रतियोगितामा पालिकाभरका ६ वटा माध्यमिक विद्यालयहरु सहभागीता भएका छन् । प्रतियोगिता वडा नम्बर ४ वाईमा रहेको स्वामीकार्तिक माध्यमिक विद्यालयमा सञ्चालन भएको छ । रनिङ […]
इलाम– जिल्ला सदरमुकाममा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँगाउँमा खेलकुदको ‘क्रेज’ बढेको छ । सदरमुकाम केन्द्रित हुँदै आएको रनिङ शिल्ड जिल्ला खेलकुद विकास समितिको पहलमा गत वर्षदेखि ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएको हो ।यतिबेला पालिकाको विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा केही पालिकामा सम्पन्न भएको छ भने केहीमा […]
नागरिक रैबार/बाजुरा ९ पुस ।बाजुराकाे खप्तड छेडेदह गाउँपालिकामा चौथो गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद” भन्ने मुल नाराका साथ आजबाट गाउँपालिका स्तरिय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । खप्तड छेडेदह गाउँपालिकाको आयोजना र खापरदेवस्थली माविको सह- आयोजनामा राष्ट्रपति रनिङ […]
नागरिक रैबार/बाजुरा २८ माघ। बडीमालिका नगरपालिकाको आयोजना र मालिका माविको व्यवस्थापनमा संचालन गरिएको तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताका खेलहरु सम्पन्न भएका छन् । माघ २५ गतेबाट मालिका माविको प्राङगणमा संचालन गरिएको उक्त प्रतियोगिताका सम्पूर्ण खेलहरु ४ दिन पछि आज सम्पन्न भएका हुन् । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीहरुको सर्वाङगीण विकासका लागि […]
नागरिक रैबार/बाजुरा ३ बैशाख। जिल्लाको बुढिगंगा नगरपालिकामा नगरपालिका स्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरिएको छ। बुढीगगाँ नगरपालिकाको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, सबैका लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता बिहीबारबाट सुरु गरिएको नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् । प्रतियोगितामा नगरपालिकाका आठ ओटा विद्यालयको सहभागिता रहेको बताइएको छ। […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का पदक विजेता खेलाडीलाई पुरस्कार रकम दिन बैंक खाताको विवरण मागेको छ। कोरोना महामारीका कारण कार्यक्रम गर्न सम्भव नभएपछि बैंक खातामा पुरस्कार रकम पठाउनका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले विवरण मागेको हो। हाल कोरोना महामारीका कारण कार्यक्रम गरी पुरस्कार रकम दिन नसकिने भएकाले सिधैं खेलाडीको […]
त्रिभुवन आर्मीकी पुनम रावल थाइल्याण्ड ओपन इन्टरनेसनल बक्सिङ च्याम्पियनसिपका लागि छनोट भएकी छन् ।सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा भइरहेको छनोटबाट पुनम महिला ६० केजी तौल समूहमा छनोट भएकी हुन् ।बुधबार भएको फाइनलमा पुनमले काभ्रेकी डेक्छेन शेर्पालाई पराजित गरिन् । नेपाल बक्सिङ संघद्वारा आयोजित छनोट प्रतियोगिताको पुरुष ५२ केजीमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले दाङका सुरज ओली […]
नागरिक रैबार/ बाजुरा २० असार । ११ औं राष्ट्रपति रनिङ शिल्डलाई यस वर्ष पनि मालिका माविले आफ्नो कव्जामा लिन सफल भएको छ । एघारौं राष्ट्रप ति रनिङ्ग शिल्ड प्रतियोगितामा मालिका माविले उत्कृष्ठ खेल प्रस्तुत गरेर यस वर्षको शिल्ड आफ्नो कव्जामा लिदै ९ औं पटक लगातार शिल्ड उचालेको हो । बाजुरा जिल्लामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता […]
बैशाख २२, २०७६ बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा ९औं महिला बक्सिङ प्रतियोगिता शुक्रवारदेखि सुरु भएको छ । शुक्रवारदेखि प्रदेश ५ को बांकेस्थित खजुरामा भएको प्रतियोगिताको महिला ४८ केजी तौल समूहको खेलमा कर्णाली प्रदेशकी अनु नेपालीले आयोजक प्रदेश ५ की रिता धरलालाई अंकको आधारमा ५–० ले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेकी छन् […]
बैशाख २२, २०७६ नयाँ वर्षको अवसरमा नेपाल तरुण दल हेटौंडा–६ नम्बर वडा एकाईंले गरेको जिल्लास्तरीय खुला दौड प्रतियोगितामा सञ्जीव मिजार प्रथम भएका छन् । निर्धारित ५ किलोमिटर दुरी १६ मिनेट ११ सेकेण्डमा पार गर्दै मिजार प्रथम भएका हुन् । १७ मिनेट १ सेकण्डमा दुरी पार गर्दै सागर लामा दोस्रो र १७ मिनेट ४१ सेकेण्डमा दुरी […]
बैशाख २२, २०७६ आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४औं राष्ट्रिय खेलकुदअन्तर्गत १ सय मिटर दौडमा स्वर्ण जितेका एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरीले २ सय मिटर दौडमा स्वर्ण हात पारेका छन् । शनिबार दाङको बेल्झुण्डीमा भएको दौडमा आशिषले निर्धारित दूरी २१ दशमलव ८३ सेकेन्डमा र सरस्वतीले २६ दशमलव २६ सेकेण्डमा पुरा गरेका हुन् । पुरुषतर्फ आर्मीका […]
बैशाख २२, २०७६ बृहत् आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत २८औं पुरुष तथा नवौं महिला बक्सिङको पांचौ दिनको खेलमा प्रदेश ३ की सुष्मा तामाङ र नेपाल आर्मीकी मिनु गुरुङले स्वर्ण जितेका छन् । प्रतियोगिता अन्तर्गत मंगलबार भएको महिला ४८ केजीको फाइनलमा आर्मीकी ललिता महर्जनलाई स्पिलिट निर्णयको आधारमा हराउंदै सुष्माले स्वर्ण चुमेकी हुन् । सोही तौल समूहमा […]
बैशाख २२, २०७६ नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारत्तोलनतर्फ शनिबार भएका प्रतिस्पर्धामा ९ वटा राष्ट्रिय किर्तिमान कायम भएका छन् । महिलाको ५५ किलो तौल समूहमा नेपाल प्रहरीकी देवीमाया चौधरीले स्न्याचमा ६५, क्लिन एण्ड जर्कमा ८१ र कूलमा १ सय ४६ केजी भार उठाउँदै स्वर्ण जितिन् । आर्मीका मनिषा रानाभाट र गौरी चौधरीले क्रमशः रजत […]
बैशाख २२, २०७६ आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत सुटिङ्ग प्रतियोगितामा नेपालगञ्जका कृष्णा थापा र बदरुद्दिन अन्सारीको समूहले स्वर्ण पदक जितेको छ । छैठौ र सातौ राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी कृष्णाले आठौंमा पनि बदरुद्दिनसँग मिलेर स्वर्ण जितेकी हुन् । कृष्णाले एयर पेस्तोल महिला व्यक्तितर्फ रजत समेत जितेकी छिन् ।
बैशाख २२, २०७६ आठौंअन्तर्गत राष्ट्रिय जिम्न्याष्टिक प्रतियोगितामा एपीएफका राजु राईले ५ स्वर्ण र १ रजत पदक जितेका छन् । सातौं राष्ट्रिय खेलकुदमा ७ स्वर्ण हासिल गरेका राजुले पुरुष फ्लोरमा ७.७५ अंक, प्यारलल् बारमा ७.४ अंक, पोमेल हर्समा ५.९० अंक, अलराउन्डमा २६.९० अंकसहित स्वर्ण जितेका हुन् । यस्तै पाँचौ स्वर्ण टिम इभेन्टमा उनलाई प्राप्त भएको थियो […]
बैशाख २२, २०७६ आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुको थाउलोतर्फ आर्मीकाद्वय १२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी निमा घर्ती मगर र मिना ग्लानले स्वर्ण जितेका छन् । महिला नान् छवान्÷नान् तावमा निमाले समग्रमा १८.२ अंक जोडिन् । प्रदेश ३ की अन्जिता स्याङ्तान दोश्रो तथा कर्णाली प्रदेशकी सरु सोती तेश्रो भए । महिला थाइची छ्वान÷थाइची […]
बैशाख २२, २०७६ अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ शनिबार घाइते भएका छन् । कोटेश्वर तेक्वान्दो डोजाङले आयोजना गरेको दोश्रो कोटेश्वर आमन्त्रण जुनियर तेक्वान्दो प्रतियोगिताको पुरुष ३८ केजीमुनि फाइनल खेल्ने क्रममा विवेक गम्भीर घाइते भएको टिम प्रशिक्षक अशोक खड्काले जनाएका छन् । आयोजककै खेलाडीसंग खेल्ने क्रममा १३ वर्षीय विवेकको बायाँ हातमा गम्भीर चोट लागेको […]
बैशाख २२, २०७६ ग्यालेक्सी फिट्नेस, झापाका उमेश राईले सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । पुरुष ७५ केजीमाथि तौलसमूहमा पहिलो हुँदै उमेश मिस्टर हिमालय उपाधिको होडमा प्रवेश गरेका थिए । अभरअल च्याम्पियन बन्ने क्रममा उमेशले विभिन्न ५ तौलसमूहमा पहिलो भएका प्रतिद्वन्द्वीलाई उछिन्दै उपाधि हात पारेका हुन् । प्रतियोगितामा समावेश ६ स्पर्धामा […]