होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • एथलेटिक्स
  • अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ घाइते
एथलेटिक्स

अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ घाइते

  • नागरिक रैबार
अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ घाइते

बैशाख २२, २०७६

अन्तर्राष्ट्रिय पदक विजेता तेक्वान्दो खेलाडी विवेक श्रेष्ठ शनिबार घाइते भएका छन् । कोटेश्वर तेक्वान्दो डोजाङले आयोजना गरेको दोश्रो कोटेश्वर आमन्त्रण जुनियर तेक्वान्दो प्रतियोगिताको पुरुष ३८ केजीमुनि फाइनल खेल्ने क्रममा विवेक गम्भीर घाइते भएको टिम प्रशिक्षक अशोक खड्काले जनाएका छन् ।

आयोजककै खेलाडीसंग खेल्ने क्रममा १३ वर्षीय विवेकको बायाँ हातमा गम्भीर चोट लागेको प्रशिक्षक खड्काले बताए । उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

विज्ञापन

विवेक जापानमा भएको दुई अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण, थाइल्यान्डमा भएको २ अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण, हङकङमा भएको १ अन्तर्राष्ट्रिय तेक्वान्दोमा २ स्वर्ण तथा भुटानमा भएको १ अन्तर्राष्ट्रिय तेक्वान्दोमा १ स्वर्ण र १ रजत विजेता हुन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार