होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
शुक्रबार, वैशाख २०, २०७६ सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने घोषणा गरेको छ। सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा वृद्ध भत्ता बढाउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्ध भत्ता बढाउने घोषणा गरेको हो । ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र […]
शुक्रबार, वैशाख २०, २०७६ अमृत खरेल अन्तर्राष्ट्रिय आर्थिक कानुनका विज्ञ तथा अनुसन्धानकर्ता हुन् । उनले नेपालमा अन्तर्राष्ट्रिय आर्थिक कानुनसँग सम्बन्धित विषयमा हुने कानुनी विवाद तथा मुद्दालाई नजिकबाट हेरिरहेका छन् । उनले पछिल्लो समयमा अन्तर्राष्ट्रिय लगानी भएको एनसेलले पहिलोपटक पुँजीगत लाभको विवादको विषयलाई इन्टरनेशनल सेन्टर फर सेटलमेन्ट अफ इन्भेष्टमेन्ट डिस्प्युड (आईसीएसआईडी) मध्यस्तकर्ताको लागि वैशाख १३ गते […]
वैशाख १९ धरान : बराह डिपार्टमेन्ट स्टोरले धनकुटाको पर्यटकीय नगरी भेडेटारमा शाखा संचालन गरी कारोवार सुरु गरेको छ। बुधबार बराहले भेडेटार बजारको मुख्य चोकको तीनतले भवनमा आफ्नो आठौं शाखा संचालन गरेको छ। नुनदेखि सुनसम्मको कारोवार गर्दै आएको बराहले धरान, काठमाडौं, पोखरा, चितवन, बेलायत, हङकङ र दुबईमा समेत शाखा संचालन गरी कारोवार गर्दै आएको छ। भेडेटारमा […]
वैशाख १९ बिर्तामोड : झापाको कनकाई नगरपालिका प्रमुख राजेन्द्रकुमार पोखरेलले आफ्नो एक वर्षको तलब भत्ता मजदुरलाई दिएका छन्।१ सय ३० औँ अन्तराष्ट्रिय मजदुर दिवशको अवसर पार्दै प्रमुख पोखरेलले एक वर्षको ३ लाख २५ हजार चार सय ६० रुपैँया तलब बापतको रकम बुधबार स्थानीय मजदुरलाई प्रदान गरेका हुन्। सो रकम स्थानीय मजदुरले सञ्चालन गरेको मजदुर हितकोषमा […]
वैशाख १९ काठमाडौं : नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ। बिहीबार राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य समायोजन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए। निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत राखेको छ। अब पेट्रोल १११ रुपैयाँ ५० पैसा पर्छ भने डिजेल र […]
काठमाडौं, वैशाख १९ साताको अन्तिम दिन नेप्से कारोबार भएको दोस्रो घण्टाको अवधिमा ५ दशमलव १३ अंकले घटेर १ हजार २९३ दशमलव ४७ विन्दुमा आइपुगेको छ । एक घण्टाको अवधिमा १ हजार २८१ विन्दुमा आइपुगेको परिसूचक एक घण्टा ४२ मिनेटमा १ हजार २९८ दशमलव ३२ विन्दुसम्म पुगेको थियो । नेप्सेको चार्ट अनुसार बढ्न थालेको परिसूचक […]
काठमाडौं– विज्ञहरुले स्थानीय तहमा स्रोत साधनको विनियोजन, वितरण र परिचालनमा आउने चुनौतीका विषयमा सरकार चनाखो हुनुपर्ने बताएका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया शुरु भइसकेको बेला ‘इन्स्टिच्युट फर स्ट्रयाटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च’ (आईसएसआर) पेभिलियन ग्रुपले संयुक्त रुपमा काठमाडौँको दरमार्गमास्थित पेभेलियन हलमा गरेको कार्यक्रमका सहभागीहरुले संघीय संरचनाअनुसार स्थानीय तह गठन भइसकेका तर स्रोतको […]
जनकपुर– प्रदेश २ को वार्षिक लेखा परीक्षण प्रतिवेदनमा प्रदेश मातहतका १० निकायको ६९ करोड ४३ लाख ९५ हजारको गरिएको लेखा परिक्षणबाट कूल १६ करोड ४६ लाख ९ हजार रकम बेरुजु देखिएको छ । यो रकम प्रतिशतका आधारमा २३ दशमलव ७१ प्रतिशत हो । कूल बेरुजुमध्ये असुल गर्नुपर्ने बेरुजु २ करोड ५ लाख ७९ हजार छ […]
काठमाडौं– गत बर्ष भन्दा यस बर्ष सरकारको बेरुजु बढेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५६ औं बार्षिक प्रतिवेदनले बेरुजु बढेको देखाएको हो । प्रतिवेदनमा बेरुजुको सम्बधमा अद्यावधी गरी टुंगो लगाउनुपर्ने रकम गत बर्ष ५ अर्ब ८ करोड रहेकोमा यस बर्ष ६ अर्ब ८३ अर्ब ६६ करोड पुगेको उल्लेख छ । तर लेखापरीक्षण […]
काठकाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा २ अर्बभन्दा बढी रकम बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले स्वास्थ्य क्षेत्रमा २ अर्व ६८ करोड ७७ लाख ५८ हजार रकम बेरुजु रहेको देखाएको हो । प्रतिवेदनका अनुसार स्वास्थ्य मन्त्रालय मातहतका सरकारी कार्यालयतर्फ ९९ निकायमा १ अर्ब ४९ करोड ४४ […]
काठमाडौं– नेपाल सेनाले निर्माण जिम्मा लिएको काठमाडौं–तराईं/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक)मा हालसम्म १२ अर्ब ६४ करोड खर्च भएको छ । महालेखा परीक्षकको कार्यालयको ५६ औं प्रतिवेदनमा फास्ट ट्र्याक निर्माणका लागि हालसम्म १२ अर्ब ६४ करोड ६२ लाख खर्च भएको उल्लेख छ । सेनाले निर्माण जिम्मा पाएको फास्ट ट्रयाकमा अहिलेसम्म रुख कटान, माटो काट्ने तथा […]
काठमाडौं– सरकारले तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गर्ने तयारी गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले तराईंका सबै जिल्लामा कर कार्यालय विस्तार गर्ने तयारी शुरु भएको बताएका छन् । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको काठमाडौंमा आयोजित ५३ औं वार्षिक साधारण सभाको दोस्रो सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले तराईं र पहाडका जिल्लामा कर कार्यालय बिस्तार […]
काठमाडौं– नेपालको विकास निर्माणमा मात्रै होइन, नीति निर्माण तहमासमेत विदेशी सहयोगको रकम हरेक वर्ष बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि सरकारी खर्च बढेका कारण नेपालको राजश्व संकलनले कर्मचारीलाई तलव दिन मात्रै पुग्ने अबस्था छ । विदेशी दातृ निकायले दिने सहयोग वा अनुदानका भरमा चलेका थुप्रै योजना शिक्षा मन्त्रालयअन्तर्गत सञ्चालित छन् । शिक्षा क्षेत्रमा विश्व […]