होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, जेष्ठ १०, २०८२
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • सरकारद्धारा वृद्धभत्ता वृद्धि गर्ने घोषणा
विजनेश

सरकारद्धारा वृद्धभत्ता वृद्धि गर्ने घोषणा

  • नागरिक रैबार
सरकारद्धारा वृद्धभत्ता वृद्धि गर्ने घोषणा

शुक्रबार, वैशाख २०, २०७६

सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने घोषणा गरेको छ। सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा वृद्ध भत्ता बढाउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्ध भत्ता बढाउने घोषणा गरेको हो ।

७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र एक हजार स्वास्थ्य उपचार शुल्क वापत कुल २ हजार पाउँदै आएका छन् ।

सत्तारुढ पार्टीले चुनावी सभामा बोल्दै वृद्धभत्ता वृद्धिको नारा समेत लगाएको थियो । सरकारले आगामि वर्षसम्ममा वृद्धा भत्ता ५ हजार पुर्याउने विभिन्न सभामा नेपाल कम्युनिष्ट पाटीका नेताहरुले बताउँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार