होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बैशाख २२, २०७६ विराटनगर, यहाँस्थित नेपाल गुणस्तर तथा नापतौल कार्यालयले आर्थिक वर्ष ०७५÷७६ को चैत मसान्तसम्ममा रु ६५ लाख ४७ हजार २०५ राजश्व सङ्कलन गरेको छ । कार्यालयले उक्त राजश्व नयाँ व्यापारी अनुमतिपत्र, नवीकरण, म्याद नाघेर नवीकरण जरिवाना र अन्य प्रशासनिक सेवा शुल्कबाट सङ्कलन गरेको कार्यालयका प्रमुख शम्भुकुमार झाले बताउनुभयो । कार्यालयले गत आर्थिक वर्ष […]
कृष्णलाल महर्जन अध्यक्ष, ललितपुर उद्योग वाणिज्य संघ ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा बुधबारदेखि आइतबारसम्म ललितपुरको नटोलमा ललित अन्तर्राष्ट्रिय व्यापार मेला हु“दै छ । हरेक वर्ष मेला आयोजना गर्ने नीति अनुरुप गत वर्षझै संघले यसपटक मेला आयोजना गर्न लागेको हो । पा“च दिनसम्म चल्ने मेलाले ललितपुरको आर्थिक विकास, लगानीमैत्री वातावरण बनाउन के कस्तो प्रभाव पार्ने छ, […]
बैशाख २२, २०७६ यस वर्षको वसन्त ऋतुमा विश्वको सर्वाेच्व शिखर सगरमाथाको आरोहणका लागि ३ सय भन्दा बढीले आरोहणले अनुमति लिएका छन् । (६ पुरुष÷६ महिला नेपाली) ४२ देशका ३० समूहमा २ सय ५१ पुरुष र ४९ महिला सहित कुल ३ सय जनाले सगरमाथा आरोहणको लागि अनुमति लिएको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिनुभयो । […]
शुक्रबार, वैशाख २०, २०७६ ज्योति लाईफ इन्स्योरेन्स र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएकाे छ । उक्त सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सुमेरु अस्पतालबाट उपलब्ध हुने […]
शुक्रबार, वैशाख २०, २०७६ राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभएको छ । हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो । सङ्घीय संसद्को […]
शुक्रबार, वैशाख २०, २०७६ सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने घोषणा गरेको छ। सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा वृद्ध भत्ता बढाउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्ध भत्ता बढाउने घोषणा गरेको हो । ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र […]