होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । हट्, बोल्ड एण्ड स्टाइलिस ! यी तीनै विशेषण अटाउँछन् प्रियंका कार्कीको पछिल्लो फोटोसुटमा । आइतबार बेलुका ‘थ्री लभर्स’ डेब्यु अभिनेत्रीले आकर्षक तस्वीर सामाजिक सञ्जालमा सेयर गरेकी छन् । यी तस्वीरमार्फत उनी आफू आमा बन्नुअघिकै फिगरको स्वरुपमा फर्किएको सन्देश बाँड्न चाहन्छिन् । आयंकाकी ममी लेख्छिन्, ‘प्रमाण : ऊ आफ्नै हट गर्लकै अवतारमा फर्किएकी छ […]
काठमाडौं । ‘प्रेमगीत ३’को भारत प्रदर्शनबारे बलिउड स्टार गोविन्दा र नेपाली अभिनेता प्रदीप खड्काबीच आइतबार भेटवार्ता भएको छ । भेटमा गोविन्दाले फिल्मको भारत प्रवद्र्धनमा आफूले सघाउने बताए । ‘उहाँले हामीलाई प्रमोसनमा सघाउने प्रतिबद्धता जनाउनुभएको छ,’ भेटपछि प्रदीपले अनलाइनखबरसँग भने, ‘उहाँको प्रतिबद्धतालाई लिएर हामी उत्साहित छौं ।’गोविन्दासँगको भेटमा निर्देशक दिनेश डीसी र चौधरी ग्रुपका वरुण चौधरी […]
काठमाडौं । प्रतीक्षित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजन भदौ २४ गतेदेखि सुरु हुने भएको छ । शुक्रबार र शनिबार राति ८ बजे हिमालय टीभीबाट कार्यक्रम प्रसारण हुने जनाइएको छ । डिजिटल अडिसनमा सहभागी ४१ हजार आवेदकमध्येबाट छानिएका अन्तिम ६४ प्रतिस्पर्धी प्रतिस्पर्धाको तयारीमा जुटेका छन् । यसपटक कोचमा राजेशपायल राई, राजु लामा, […]
काठमाडौं । फिल्म ‘छड्के २’ले प्रमुख कलाकार अनमोल केसीको लुक्स सार्वजनिक गरको छ । तस्वीरमा अनमोललाई ‘योङ्ग्री योङ म्यान’ र ग्याङस्टर स्वरुपमा देख्न सकिन्छ । ‘२.० छड्के’ शीर्षकसहित जारी फोटोमा अनमोलको चरित्र केही हिंसात्मक पनि छ जहाँ उनलाई केही आक्रामक देखिन्छन् । निगम श्रेष्ठको निर्देशनमा छायांकन भैरहेको फिल्मको चितवन र मनाङमा छायांकन हुँदैछ । फिल्ममा […]
काठमाडौँ — अभिनेता प्रदीप खड्काले हलवालाले ‘प्रकाश’को सोलाई लिएर पक्षपात गरेको बताएका छन् । फिल्म प्रदर्शनको दिन शुक्रबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मलेन गर्दै हलको सबैभन्दा ठूलो च्यानल रहेको ‘क्यूएफएक्स’लाई लक्षित गर्दै फिल्मको सो वितवरणमा भेदभाव भएको उनले बताएका हुन् । ‘मेरो खास कुरा वितरणमा पक्षपात भयो कि भएन भन्ने मात्र हो । झट्ट हेर्दा हाम्रो […]
अभिनेता विपिन कार्कीविरुद्ध चलचित्र निर्माता संघमा उजरी परेको छ । प्रसाद–का निर्माता सुवास थापाले अभिनेता कार्कीका कारण चलचित्र निमार्णमा क्षति भएको भन्दै निर्माता संघमा उजुरी दिएका हुन् । प्रसाद–२ को छायांकन सुरु भएकै दिन विपिनले सुटिङ स्थल छाडेर हिँडेका थिए, जसका कारण चलचित्र निमार्णको काम रोकिएको थियो । सहमति अनुसार कार्कीले सुटिङ छाडेर हिँडेपछि चलचित्र […]
काठमाडौं । यतिबेला काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङको अनुमति लिएर व्यवसाय गरिरहेका अवैध संरचना भत्काउन सुरु गरेको छ । ३५ दिने सूचना जारी गरेको महानगरले त्यसको कार्यान्वयन नभएपछि डोजर चलाउन थालेको छ । मेयर बालेन्द्र साह (बालेन) आफैं फिल्डमा खटिएर भत्काउन निर्देशन दिइरहेका छन् । बालेनको यो ‘डोजर’ एक्सनलाई लिएर सामाजिक सञ्जालमा प्रशंसा मिलिरहेको छ । […]
गत जेठमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका मंगोलियन हार्ट ब्यान्डका चर्चित गायक राजु लामाले जापानको अग्लो हिमाल माउन्ट फुजी समेत आरोहण गरेका छन् । उनले आफुले माउन्ट फुजी आरोहण गरेको सामाजिक संजाल मार्फत जानकारी दिएका हुन् । ३ हजार ७७६.२४ मिटर उचाइको माउन्ट फुजीमा उनले ‘पर्खाइमा भिज्यो सिरानी’ गीत समेत गाएका छन् । जलवायु परिवर्तनको […]
हिन्दी भाषामा समेत रिलिज हुन लागेको नेपाली फिल्म ‘प्रेमगीत ३’मा समावेश ‘कोई ना कोई नाता’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा जुविन नौटियालको स्वर, पवनदिप राजनको संगीत र रुवी फुलारा र सुभाष कालेको शब्द छ । गीतको अडियो बेजोड छ । भिडियोमा फिल्मका मुख्य कलाकार प्रदीप खड्का र नायिका कृष्टिना गुरुङलाई फिचरिङ […]
धनगढीः सामाजिक सञ्जालमा अनेकन ट्रोलहरु बेलाबखत भाइरल हुन्छन्। अहिले त्यस्तै भाइरल भइरहेको छ ऋृषि धमलापत्नी एलिजाको सारी डान्स। एलिजा गौतमले एउटा पार्टीमा गरेको उत्तेजक डान्स अहिले भाइरल छ। उक्त भिडियोमा सारीचोलोमा सजिएका केही महिलाहरु पार्टीमा रमाइरहेको देखिन्छ। नाच्दानाच्दै धमलापत्नी अगाडि आएर डगी पोजमा चार हातखुट्टा टेकेर हिन्दी म्युजिकमा डान्स गरेको भिडियो अहिले छरपष्ट छ। यस्तै […]
काठमाडौं । चर्चित भारतीय एनिमेटेड सिटकम टीभी शो ‘मोटु पात्लु’ अब नेपाली भाषामा डब भएर प्रसारण हुने भएको छ । ग्यालेक्सी फोरके टेलिभिजनले आगामी सोमबारदेखि कार्टुन सिरिजलाई प्रसारण गर्न लागेको हो । नेपाली बालबालिकामाझ निकै रुचाइएको यो सिरिज सन् २०१२ देखि भारतमा प्रसारण सुरु भएको हो । ग्यालेक्सी फोरकेका कार्यक्रम निर्माता एवं निर्देशक सुरेश पौडेलले […]
काठमाडौं । चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसीको निर्देशनमा भारतीय फिल्म ‘लाइगर’ बिहीबार राति मात्र नेपाली हलमा रिलिज हुने भएको छ । बिहीबार बिहान प्रदर्शन गर्दा चलिरहेका नेपाली फिल्मलाई व्यावसायिक असर पर्ने भन्दै केसीले वितरक र हल सञ्चालकलाई यस्तो निर्देशन दिएका हुन् । उनले नेपाली फिल्मलाई मर्का पर्न सक्नेतर्फ पनि गम्भीर बन्न हल सञ्चालकलाई आग्रह […]
काठमाडौंः अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ। नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो। न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो। न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो। अनभिनेता साह बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छन्।
काठमाडौं । बलात्कार अभियोगमा थुनामा रहेका अभिनेता पल शाह (पूर्णविक्रम शाह)को मुद्दाको बुधबार नवलपुर जिल्ला अदालतमा सुनुवाइ हुँदैछ । अदालतको वेबसाइट अनुसार मुद्दाको पेशी न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको छ । तनहुँ जिल्ला अदालतले भदौ १५ गतेका लागि जबर्जस्ती करणीविरुद्धको मुद्दाको पेशी तोकेको शाहको तर्फबाट कानुन व्यवसायी रहेका कमलमोहन वाग्लेले जानकारी दिए । पल यतिबेला […]
काठमाडौं । आठ वर्षअघि नेपाल आउँदा सेलेना गोमेज अन्तर्राष्ट्रिय मिडियामा छाएकी थिइन् । नेपालमा खिचिएका उनका तस्वीरहरु प्रशंसकमाझ निकै चर्चित रहे । यतिबेला पनि नेपालसँग जोडिएर सेलेना पुनः भाइरल भएकी छन् । यसपटक उनको यस्तो चर्चा नेपाल घुमघामबाट भने भएको होइन । नेपालको स्कुलको पुस्तकमा उनको सांगीतिक करिअर पनि समावेश भएपछि यो प्रसंग भाइरल भएको […]
भारतीय कलाकार अभिताभ बच्चन पुनः कोरोना संक्रमित भएका छन । कोरोनाको पहिलो लहरमा पनि उनी संक्रमित भएका थिए सामाजिक सञ्जालमार्फत बच्चनले कोभिड संक्रमित भएको जानकारी दिएका हुन । आफूसँग संगतमा रहेका सबैलाई कोरोना टेस्ट गर्न अनुरोधसमेत गरेका छन । बच्चन हाल ‘कौन बनेगा करोडपती’को सञ्चालन गरिरहेका छन । उनी संक्रमित भएसँगै यस कार्यक्रमको छायांकन प्रभावित […]
शिवशक्ति तीज म्युजिक अवार्ड २०७९ को उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७९ सालमा बजारमा आएका तीज गीतका विभिन्न २६ विधामा आयोजना गरिएको तीज म्युजिक अवार्डमा तीज दोहोरी गीत, मौलिक तीज गीतको अडियो तथा भिडियोमा सम्बन्धित स्रष्टा र सिर्जनाहरू सहभागी भएका छन् । अवार्डमा मिक्सिङ, संगीत संयोजन, गायक, गायिका, शब्द, संगीत, भिडियो निर्देशक, मोडल, […]
सुदर्शन थापाले निर्देशन गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को शीर्ष गीत सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रम गर्दै फिल्मको गीत सार्वजनिक गरिएको हो। सुगम पोखरेलको स्वर रहेको गीतमा पूजा शर्मा, आकाश श्रेष्ठ र सोनम तोप्देन फिचर्ड छन्। सुगम पोखरेलको ‘सम्हालिन्छ कहिले मन’ गीतको नाम सापटी लिँदै यो फिल्म बनाइएको हो। सुयेश भट्टराईको शब्द रहेको गीतमा […]
काठमाडौं । नेपाल र भारतका निर्माताको संयुक्त लगानीमा निर्माण भएको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणका चार गीत रिलिज भएका छन् । जी म्युजिकले सार्वजनिक गरेको फिल्मका गीतहरुमा जुबिन नौटियाल, राहत फतेह अली खान, पलक मुछल, अंकित तिवारी र देव नेगीले स्वर दिएका छन् । ‘कोही ना कोही नाता हे’मा जुबिनको स्वर र पवनदीप राजनको संगीत […]
काठमाडौं । पहिलोपटक जुम्लामा कुनै नेपाली फिल्मको विश्व प्रिमियर गरिएको छ । भदौ १० गते देशव्यापी प्रदर्शन हुने तयारीमा रहेको ‘प्रकाश’ले छायांकन थलोमै प्रिमियर गरेको हो । जुम्लाको पूर्वमा पर्ने पाताराशी गाउँपालिकाको तिर्खु गाउँमा पर्ने ऋण मोक्ष माविको प्रांगणमा फिल्म प्रदर्शन गरियो । निर्माता महेन्द्र अधिकारीका अनुसार ६०० जना गाउँलेले फिल्मको मजा लिए । प्रिमियरमा […]