होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
भारतका दिवंगत अभिनेता सुशान्ण्त सिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ शुक्रबार ओटीटी प्लेटफर्ममा रिलिज भयो । रिलिजलगत्तै फिल्मले थुप्रै रेकर्ड तोडेको छ । फिल्मले इन्टरनेट चलचित्र डाटाबेस (आइएमडिबी) मा १०÷१० रेटिङ पाएको छ जो आफैंमा एउटा रेकर्ड हो । यसका साथै सुशान्तका प्रशंसकले ट्वीटरमा #DilBecharaCreatesHistory ट्रेन्ड पनि चलाएका छन् । सुशान्तको फिल्मको रेकर्ड तोड सफलता […]
काठमाडौं । फिल्म ‘प्रेम गीत–४’ बन्ने भएको छ । प्रेम गीत सिक्वेलका निर्माता सन्तोष सेनले नै यो फिल्म बनाउन लागेका हुन् । ‘प्रेम गीत–३’ निर्माण निर्देशन गरेपनि कोरोनाको कारण प्रदर्शन गर्न नपाएका उनले अहिलेको फुर्सदको समय ‘प्रेम गीत ४’को तयारी थालेका हुन् । प्रेम गीत–४’को लागि उनी अभिनेता प्रदीप खड्का र निर्देशक क्षेतेन गुरुङसँग मिलेर […]
काठमाडौं – नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहविरुद्ध अभिनेता भुवन केसीले उजुरी दिएका छन् ।उनले जिल्ला अदालत काठमाडौंमा गाली बेइज्जती मुद्दा दर्ता गराएका हुन् । अदालतका सूचना अधिकारी ज्ञानबहादुर शाहले साम्राज्ञीविरुद्ध उजुरी परेको बताए । यसअघि अभिनेता भुवन केसीले चलचित्र कलाकार संघमा पनि साम्राज्ञीले आफ्नो चरित्रहत्या गरेको भन्दै उजुरी दिएका थिए ।यो मुद्दालाई कलाकार संघले नै मिलाउन […]
काठमाडौं । लकडाउनको कारण रोकिएको कमेडी रियालीटी शो ‘कमेडी च्याम्पियन सिजन–२’ अब शुरु हुने भएको छ । नयाँ सिजन असोजबाट शुरु हुने निर्माण पक्षले जानकारी दिएको छ । विशाल भण्डारीको निर्देशन रहेको यो शोको अहिले प्रोमो सार्वजनिक गरिएको छ । प्रोमोमा सामाजिक विषय डार्क कमेडीका रुपमा उठान गरिएको छ । यो शोको निर्णायकमा पनि सन्तोष […]
नागरिक रैबार/ बाजुरा ७ साउन। बाजुरामा पहिलोपटक छायाकंन गरिएको हे माया तिमि कहाँ छौं कहाँ बोलको आधुनिक गीतको म्युजिक भिडियो बजारमा आउने भएको छ । जिल्लाको सदरमुकाम मार्तडी र विरेखोला झरनामा पहिलोपटक छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियो अवको केही दिन भित्र बजारमा आउने भएको हो । प्रेम-प्रेमि वीचको कथालाई समेटेर म्युजिक भिडियो तयार पारिएको […]
चलचित्र ‘प्रसाद २’ निर्माण हुने भएको छ । चलचित्रका निर्देशक भने फेरिएका छन् । चलचित्र ‘प्रसाद’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका थिए । अब भने यो चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्ने भएका छन् । यो चलचित्रको कथा अहिले सुशिल पौडेलले लेखिरहेका छन् । ‘प्रसाद’ पनि सुशिलले नै लेखेका थिए । चलचित्रलाई सुभाष थापाले निर्माण […]
काठमाडौं / बेलाबेला चर्चा र विवादमा आइरहने चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगरले यो बर्षको तीज कोसेली लिएर बजारमा आएका छन् ।कोरोना महामारी र बन्दाबन्दी बिचपनि तीज गीत बजारमा ल्याउन होडबाजी चलिरहेको बेला गायिका मगरले युवा पुस्तालाई लक्षित गर्दै फरक शैलीको गीत म्युजिक स्टार नेपाल युट्युब च्यानलबाट डिजिटल बजारमा सार्वजनिक गरेका छन् । चर्चित […]
गायीका स्मिता दाहालको ‘मायालु तिमि कता छौँ –२’ गीत सार्वजनिक भएको छ। गज्जब टिभिको अफिसियल युट्युब च्यानल मार्फत बिहीबार सो सो गित सार्वजनिक गरिएको हो। उक्त गितमा गीतमा गायिका दाहाल लाई गायक राजनराज सिवाकोटीले साथ दिएका छन्। गीतमा शब्द दिनेश थपलियाको छ भने सङ्गीत गायक सिवाकोटीकै रहेको छ। भिडियोमा चर्चित अभिनेता तथा मोडल पल शाह […]
‘..छन त विदेशको पीआर छ, पीआरले सबको मन बिगार्छ.. ’टिकटकमा खुबै चलेको यो गीतकी गायिका अनिता चलाउने विदेश होइन, स्वदेशमै छिन् । गीतमा भनिएजस्तो उनलाई पीआरवाला खोजेर विदेशमा ‘सेटल’ हुनु पनि छैन । देशभित्रै संगीत क्षेत्रमा गहिरो डुबुल्की मार्न चाहन्छिन् ।केही दिनअघि बानेश्वरमा भेटिइन् अनिता । छोटो संवादका लागि हामी एउटा क्याफेमा आमनेसामने भएर बसेका […]
नायक राजेश हमालले कलाकार तथा निर्देशक दीपाश्री निरौलालाई माफि दिन सबैसँग आग्रह गरेका छन् । मध्यरातमा एक भिडियो सार्वजनिक गर्दै हमालले भनेका छन्–‘मेरो अनुरोध छ कि, यो राष्ट्रको सिने क्षेत्रका लागि, कला क्षेत्रका लागि, मानवताका लागि अत्यन्तै सकारात्मक भएर सम्बन्धित व्यक्तिलाई माफि दिनुहोला ।’
मदन विक/बाजुरा ३० असार। बाजुरामा पहिलोपटक आधुनिक गीतको छायांकन गरिएको छ । यस अघि बाजुराका विभिन्न ठाउँमा देउडा गीतहरुको छायांकन गरिएका भएपनि आधुनिक गीतको छायांकन भने बाजुरामा पहिलो पटक भएको हो । मंगलबार दिउसो करिव २ बजेतीरको कुरा हो सदरमुकाम मार्तडीको लोकतान्त्रिक चोक मान्छेहरुले भरिभराउ देखिन्थ्यो । यस अघि फाट्ट फुट्ट मानिसहरु जम्मा सो ठाउँमा […]
२९ असार, काठमाडौं । अग्लो कद, लामो कपाल र सुगठित शरीरका एक लक्का जवानले नेपाली चलचित्र उद्योगमा धमाकेदार इन्ट्री गरे, २०४० को दशकमा । नाम– राजेश हमाल । आफ्नै मामाले निर्देशन गरेको ‘युगदेखि युगसम्म’ बाट डेब्यू गरेका हमालले अन्तत नेपाली चलचित्रमा ‘एक युग’ नै राज गरे । पहिलो चलचित्रबाटै ‘स्टार’ भएपछि उनले कहिल्यै पछाडि फर्केर […]
बलिउड नायिका ऐश्वर्या राया बच्चन र उनकी छोरी आराध्यालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि उनकै परिवारका बलिउड नायक अमिताभ बच्चन र अभिषेक बच्चनलाई कोरोना संक्रमण देखिएपछि उनीहरुको पनि कोरोना परीक्षण गरिएको थियो । पहिलो पटक गरिएको परीक्षणमा ऐश्वर्या, उनकी छोरी आराध्या र कलाकार जया बच्चनको रिपोर्ट नेगिटिभ आएको थियो । तर, दोश्रो पटक […]
कोरोना संक्रमणपछि नेपाली चलचित्रको भविष्य के होला ? चलचित्रको काम कसरी सुरु होला भन्ने अन्यौल अझै छ । चलचित्र निर्माणमा निर्माताहरूलाई कसरी सहज बनाउन सकिन्छ भन्ने विषयमा पनि चर्चा भइरहेको छ। कोरोनापछि निर्माताले महँगो लगानीमा चलचित्र बनाउन सक्ने अवस्था नरहेको भन्दै कलाकारले पारिश्रमिकमा पनि कटौती गर्नुपर्ने तर्क पनि उठेका छन् । यो विषयमा नायिका स्वस्तिमा […]
नायिका रेखा थापाले निर्माण गर्ने नयाँ फिल्म भदौ दोस्रो साताबाट छायांकन हुने भएको छ । बैशाखबाट फ्लोरमा जाने भनिएको अनटाइटल फिल्म अब भदौ दोस्रो साताबाट हुने रेखाले बताएकी छिन् । रेखा भन्छिन् -‘कहिले सम्म डराएर बस्ने ? प्राविधिक देखि कलाकार सम्मको रोजिरोटी बन्द हुन लागि सकेको छ । सावधानी अपनाएर हरेक क्षेत्र सकृय हुन जरुरी […]
एजेन्सी। बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना पुष्टि भएकाे छ । बच्चनले आफ्नाे ट्वीटरमा एक ट्वीट पाेस्ट गर्दै आफूलाई काेराेना पाेजिटिभ भएकाे लेखेका छन् । उनी उपचारका लागि मुम्बईकाे नानाभाती अस्पताल भर्ना भएकाे भारतीय संचारमाध्यमले लेखेका छन् ।
काठमाडौं । करिब दुई दशक अगाडि निर्माण भएको सुपरहिट फिल्म ‘पन्छी’ युट्युबमा आउने भएको छ । फिल्मका निर्माता ÷निर्देशक आकाश अधिकारीले फिल्म शुक्रबार साँझबाट युट्युवमा ल्याउन लागेका हुन् । दर्शकको चाहनाअनुसार फिल्म १९ वर्षपछि युट्युवमा ल्याउन लागेको निर्देशक आकाश अधिकारीले बताए । राजेश हमाल र करिश्मा मानन्धरको मुख्य भूमिका रहेको ‘पन्छी’ विसं २०५८ को जेठमा […]
नागरिक रैबार/बाजुरा २ असार। बाजुरा जिल्लाका समग्र दलित समुदायलाई लक्षित गरेर सामाजिक संजाल (फेसबुक) मार्फत लिखित रुपमा अपशव्द प्रयोग गरि जातीय भेद्भाव गर्ने १ जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा मुद्धा दर्ता गरिएको छ । सोमबार बाजुरा जिल्लाका दलित अगुवा र दलित समुदायका पत्रकारहरुले बुढीगंगा नगरपालिका वडा नं. १० भण्डार गाउँ बाह्रवीसका सत्यराज जोशी विरुद्ध […]
काठमाडौं । कोरोनाको कहरका कारण सरकारले गरेको लकडाउनको समय धेरै कलाकार फिल्म हेरेर, पुस्तक पढेर बिताइरहेका छन्, भने केही कलाकारलाई समाजसेवामा पनि देख्न सकिन्छ । निर्माता, निर्देशक तथा कलाकार शोभित बस्नेत भने यो समय सुटिङ स्टुडियो निर्माण गरेर बिताइरहेका छन् । बस्नेतले थानकोटस्थित आफ्नै निवासमा सुटिङ स्टुडियो निर्माण थालेका हुन् । जसको ७५ प्रतिसत काम […]
राजेन्द्र बहादुर रोकाया। बाजुरा यतिखेर देश कोरोना भाइरसले गर्दा लकडाउनमा छ । कोरोना भाइरस कोभिड १९ को जोखीम चिनको वुहानबाट सुरु भएर अहिले बिश्वभरीनै महामारीको रुप लिरहेको छ । यो महामरी फैलिरहेको समयमा हाम्रो नेपाल देशमा पछिल्लो समयमा आएर अर्को बिषय बढी बहस चर्चा हुन थालेको छ । नेपालको भुमि लिपुलेख, लिम्पियाधुरा र कालापानिमा भारतले […]