होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, चैत्र २७, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अमिताभ बच्चन ऐश्वर्या र आराध्या ठिक भएपछि भावुक भए, रोक्न सकेनन् आँसु
समाचार

अमिताभ बच्चन ऐश्वर्या र आराध्या ठिक भएपछि भावुक भए, रोक्न सकेनन् आँसु

  • नागरिक रैबार
अमिताभ बच्चन ऐश्वर्या र आराध्या ठिक भएपछि भावुक भए, रोक्न सकेनन् आँसु

बलिउड अभिनेता अमिताभ बच्चन र उनको परिवार कोभिड–१९ पोजेटिभ देखिएपछि अस्पतालमा भर्ना भए । तर ऐश्वर्या राय बच्चन र आराध्या बच्चनको परीक्षण नेगेटिभ आएपछि उनलाई अस्पतालबाट छुट्टी दिइएको छ । अब ऐश्वर्या र आराध्या घरमा र्न बस्नेछन् जबकि अमिताभ र अभिषेक बच्चन केही दिन थप डाक्टरको निगरानीमा बस्नुपर्नेछ । अभिषेक बच्चनले यसबारे जानकारी दिएका हुन् । यता अमिताभ भने बुहारी र नातिनी ठिक भएपछि भावुक भएका छन् ।

अमिताभले ऐश्वर्या र आराध्या अस्पतालबाट डिस्चार्ज भएपछि आफ्नो आँसु रोक्न नसकेको जानकारी ट्वीटरमार्फत् दिएका छन् । उनले ऐश्वर्या र आराध्याको तस्बिर पोस्ट गर्दै लेखे, ‘आफ्नी सानी छोरी र बुहारीले अस्पतालबाट मुक्ति पाउँदा मैले आफ्नो आँसु रोक्न सकिनँ । प्रभु तिम्रो कृपा अपरम्पार ।’

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै