होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
यो बर्षको डिसेम्बर १६ तारिखमा अमेरिकामा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’को ‘मिस पपुलर च्वाइस’ विधाका लागि भोटिङ आह्वान गरिएको छ । विश्व सुन्दरी प्रतियोगीतामा नेपालबाट ‘मिस नेपाल वर्ल्ड २०२०’ नम्रता श्रेष्ठले सहभागीता जनाउँदैछिन् । ‘मिस नेपाल वर्ल्ड’को आयोजक संस्था ‘दि हिडेन ट्रेजर’ र नम्रताले यो विधाका लागि भोट गर्न आफ्ना शुभेच्छुकसँग अपिल गरेका छन् । […]
सन् १९७२ सालमा रिलिज भएको बलिउड चलचित्र ‘शहजादा’को नाम सापटी लिएर नयाँ चलचित्र बन्ने भएको छ । यो चलचित्रको मुख्य भूमिकामा नायक कार्तिक आर्यनले काम गर्ने भएका छन् । यो चलचित्र साउथका सुपरस्टार अल्लू अर्जुन र नायिका पूजा हेग्डे अभिनित चलचित्र ‘बैकुन्ठपुरमलो’को रिमेक हो । यो चलचित्रलाई रोहित धवनले निर्देशन गर्दैछन् । साउथको रिमेक […]
गतवर्षको लकडाउनपछि म्युजिक भिडियो निर्माणको बाढी नै आयो । चलचित्र क्षेत्रका गतिविधि शून्य भए पनि म्युजिक भिडियो छायांकनका गतिविधि चल्मलाए । चलचित्रमा काम नभएपछि थुप्रै अभिनेता/अभिनेत्रीले म्युजिक भिडियोको कामलाई अगाडि बढाए । जसमा अभिनेता राजेश हमाल अग्रपंक्तिमा रहे । गत वर्ष लकडाउनपछि उनले अभिनय गरेका एकपछि अर्को म्युजिक भिडियो सार्वजनिक भएका थिए । यसवर्ष पनि […]
एजेन्सी, २८ असार । बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टी आजभोली फिल्म ‘हंगामा २’ को प्रमोसनमा व्यस्त छिन्। उनले नयाँ–नयाँ तरिकाले फिल्मको प्रमोशन गरिरहेकी छिन् । अहिले उनका फोटोहरू धेरै भाइरल भइरहेका छन्। शिल्पा शेट्टीको ‘हंगामा २’ ओटीटी प्लेटफर्ममा रिलीज हुने भएको छ । शिल्पाले आफ्नै तरिकाले फिल्मको प्रमोशन गरिरहेकी छिन। उनले इन्स्टाग्राममा आकर्षक र बोल्ड […]
वरिष्ठ गायक दीप श्रेष्ठ गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सीजन–३’ को सेटमा फर्किएका छन् । लामो समय अस्पताल बसेर कोरोना जितेका श्रेष्ठ ‘द भ्वाइस अफ नेपाल’ को मुख्य कोचको रुपमा रहेका छन् । ‘द भ्वाइस अफ नेपाल’का निर्माता तथा उद्घोषक सुशिल नेपालले गायक श्रेष्ठ शोमा फर्किएको जानकारी दिए । शुक्रवारको शो मार्फत श्रेष्ठ […]
२३ असार, काठमाडौं । बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन भएको छ । बुधबार बिहान ९८ वर्षको उमेरमा उनको निधन भएको हो । दिलीप कुमारले बुधबार बिहान ७ः३० बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको सो अस्पतालका डाक्टर पार्करले जनाएका छन् । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप […]
गायिका मेलिना मैनालीले ‘द भ्वाइस अफ नेपाल’को तेश्रो सिजनमा सहभागीता जनाएपछि उनलाई म्यूजिक नगरी र आम दर्शकले फरक रुपमा हेरेका छन् । ‘द भ्वाइस अफ नेपाल’मा सहभागीता जनाउनु अगाडि पनि उनले केही गीतमा स्वर दिएकी थिइन् । तर, उनी सफल हुन सकेकी थिइनन् । सो समयमा मेलिना निराश थिइन् । ‘द भ्वाइस अफ नेपाल’को नकआउट […]
वि.सं २०५२ साल असार २० गते जन्मिएकी नेपाली चलचित्र क्षेत्रकी सफल नायिका स्वस्तिमा खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । स्वस्तिमाले जन्मदिनमा खासै धेरै कार्यक्रम नरहेको बताइन् । तर, उनी आज एक बाल आश्रममा पुगिन् र बालबालिकासँग खुशी साटिन् । नेपाली चलचित्र क्षेत्रमा ‘होस्टेल रिटन्र्स’बाट प्रवेश गरेकी स्वस्तिमा आजको दिनमा सफल नायिकाको स्थानमा उभिएकी छिन् । […]
२० असार, काठमाण्डौ । हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको चर्चित गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ मा उत्कृष्ट १२ प्रतिस्पर्धी छानिएका छन् । शनिवार सकिएको नकआउट राउण्डबाट चार जना कोचले उत्कृष्ट तीन–तीन जना प्रतिस्पर्धी छानेर लाइभ राउण्डमा लगेका छन् । फाइनल भिडन्तका लागि टीम दीपबाट आर्यन तामाङ, गोभिन पुन र जेनिस राई छानिएका […]
लोकप्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन-३’ आजदेखि सातामा दुई दिन नै प्रसारण हुने भएको छ । निषेधाज्ञासँगै सातामा एक दिन मात्र प्रसारण हुँदै आएको शो निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि सातामा दुई दिन नै प्रसारण हुन लागेको यसका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए । उनका अनुसार शो अबदेखि शुक्रबार र शनिबार नै प्रसारणमा […]
नायक पल शाहलाई ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित गरिएको छ । रजतपट कोशेली अभियान अन्र्तगत उनलाई बुधबार यो सम्मानबाट सम्मानित गरिएको हो । महामारीको समयमा समस्यामा परेका चलचित्रकर्मीहरुलाई सहयोग गर्ने उद्देश्यले ‘रजतपट कोशेली अभियान’ सुरु गरिएको थियो । यही अभियान अन्र्तगत पललाई सामाजिक सेवामा उत्कृष्ट काम गरेको भन्दै ‘रियल हिरो अफ दि इयर’बाट सम्मानित […]
फ्रेञ्चाइज रियालिटी गायन स्पर्धा भ्वाइस अफ नेपालका प्रतिस्पर्धी धर्मेन्द्र सुनार र किरण गजमेरको पहिलो गीत सार्वजनिक भएको छ । संगीत भकारी युट्युब च्यानलबाट सोमबार गीतको भिडियो सार्वजनिक गरिएको हो । युवा गीतकार लेखु सहयात्रीको शब्दमा भ्वाइस अफ नेपालका प्रशिक्षक करणराज कार्कीले यसमा संगीत भरेका छन्। ए वन म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको यो गीतको संगीत संयोजन […]
सिन्धुपाल्चोकका बाढी पीडितको राहतमा यतिबेला थुप्रै कलाकार जुटेका छन् । यस्तैमा बाढी पीडितका लागि अभिनेत्री वर्षा सिवाकोटीले पनि सहयोग अभियान सुरु गरेकी हुन् । उनले सामाजिक संजाल मार्फत ‘मेलम्ची राहत अभियान’ चलाएकी हुन् । उनले चलाएको यो अभियानमा देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ । अभियानमा प्राप्त सहयोग नामसहित सार्वजनिक समेत उनले बताएकी छन् […]
काठमाडौं । लोकप्रिय सर्जक बादल थापाको शब्द संगित तथा स्वरमा तयार भएको गित धुरुरु”को चौतर्फि चर्चा छ। म्युजिक भिडियो निर्देशक सृजन बरालले निर्देशन गरेका छन् । नेपाली गित संगीतको बजारमा एक पछी अर्को गित बजारमा आईरहेका बेला दिन प्रतिदिन आहा टिभीले बहुप्रतिक्षित गितका म्युजिक भिडियो बजारमा ल्याउने गरेको छ । हेर यो मुटुमा चिरा पर्याछ”गीतको […]
चलचित्र ‘लप्पन छप्पन र लप्पन छप्पन २’का निर्देशक मुकुन्द भट्टले निर्देशन गर्न लागेको तेश्रो चलचित्र ‘एक्स ९’का लागि बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको छ । निर्देशक भट्टले दिएको जानकारी अनुसार, सुनिलसँग एक साताको समय मागिएको छ । सुनिललाई खलपात्रको भूमिकाका लागि अफर गरिएको हो । सुनिलसँग मौखिक कुरा भैसकेको र यसमा उनी सकारात्मक रहेको […]
बलिउड नायिका ज्याकलिन फर्नान्डेजको नाम नायक सलमान खानसँग बेला–बेलामा जोडिने गरेको छ । गतबर्षको लकडाउनमा सलमानको फार्म हाउसमा नै ज्याकलिनले समय बिताएकी थिइन् । सलमानसँग नाम जोडिएपनि उनीहरु प्रेममा रहेको खबर पुष्टी भनेको हुन सकेको थिएन । यसैविच, नायिका फर्नान्डेज साउथका एक व्यापारीको प्रेममा रहेको खबर भारतीय मिडियाले सार्वजनिक गरेका छन् । ज्याकलिन चाडै […]
सामान्य अवस्थामा यतिबेला तीज गीतको रेकर्डिङ र छायांकन धमाधम चलिरहेको हुन्थ्यो । तर, कोरोना भाइरसको दोस्रो लहर आएसँगै गरिएको निषेधाज्ञाका कारण यसवर्षको माहोल फरक छ । केही सिमित गायक–गायिकाहरुले तीज गीत रेकर्ड गराएका छन् । सुटिङका लागि माहोल बनिसकेको छैन । तीजमा गीत सार्वजनिक गर्दा कलाकारहरुले यसको मौलिकतामा ध्यान नपर्याउँदा विकृती भित्रिएको गुनासो सुन्न थालिएको […]
अभिनेत्री निशा घिमिरेको उपचार नर्भिक अस्पतालले निशुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबार उपचार समेत थालेको छ । समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रवन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । नवजीवन परोपकार समाजका सञ्चालक दुर्गानाथ दाहालले घिमिरेको दर्दनाक अवस्थाको विषयमा फेसबुकमा समेत […]
नायिका करिना कपुरको करिअर अझै पनि उचाइमा छन् । दुई सन्तानकी आमा करिनाको माग बलिउड बजारमा उस्तै छ । आज पनि उनी निर्माताको पहिलो रोजाइको नायिका हुन् । उनै, करिनाले आफ्नो करिअरमा थुप्र्रै ब्लकबस्टर चलचित्र दिएकी छिन् । दोश्रो सन्तानलाई जन्म दिएपछि करिना अब ‘विरे दि विडिङ’ र हन्सल मेहत्ताको चलचित्रमा काम गर्ने तयारीमा छिन् […]
नायक भूवन केसीले चलचित्र ‘मिस्टर नेपाली’मा खलनायकको रुपमा काम गरे । तर, यो चलचित्रमा उनको भूमिकालाई लिएर दर्शकले कुनै चासो देखाएनन् । उनी, यो चलचित्रको पत्रकार सम्मेलनमा फरक गेटअपसहित प्रस्तुत भएका थिए । सो समयमा भूवनले चलचित्र ‘एन्टी हिरो’मा आफू खलनायकको रुपमा देखिन लागेकाले गेटअप परिवर्तन गरेको बताएका थिए । तर, अब यो चलचित्र बन्ने […]