होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं– निरन्तरको वर्षाका कारण पर्वतमा प्रसारण लाइन टावर ढल्दा गण्डकीका चार जिल्लाका नागरिक अन्धकारमा बस्नुपर्ने अवस्थामा पुगेका छन् । पर्वत सदरमुकाम कुश्मा नजिकै रहेको विद्युत् प्राधिकरणको मोदी खोला विद्युत्गृह र निजी क्षेत्रको युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गरेको मोदी खोला–१ जलविद्युत् आयोजनाको बीचमा पर्ने टावर पहिरोले शुक्रबार बिहान करिब २ बजे ढालेको हो । मोदी–१ जलविद्युत् […]
धनगढी : सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। अनेरास्वियूका केन्द्रीय सदस्य हेमन्त रेग्मीले कुँवरले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका हुन्। ‘धनगढीमा म मोटरसाइकलमा सवार हुँदा कुँवरले सरकारी गाडीमा आएर मलाई ठक्कर दिन खोजे,’ रेग्मीले दिनेशखबरलाई भने, ‘म अगाडि बढ्दा गाडी अगाडी बढाए र पछाडी जान खोज्दा […]
दार्चुलाः दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीका २५ वर्षीया सुनिता ठगुन्नाको भीरबाट लडेर ज्यान गएको हो। मार्मा गाउँपालिका ६ को देवाल भन्ने वन क्षेत्रमा शनिबार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रको भीरबाट लडेर ज्यान गएको दार्चुला प्रहरीले जनाएको छ।
धनगढीः जिल्ला समन्वय समिति कैलालीकी उपप्रमुख सुन्दरीदेवी चौधरी र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पूजा देवी बुढामगरले माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी नेकपा (एकिकृत सामाजवादी)मा रहेको भन्दै जिल्ला निर्वाचन कार्यालयमा सनाखत गरेका छन्। जिल्ला समन्वय समिति र स्थानीय पालिकाहरुका १५ जना निर्वाचित जनप्रतिनिधिले शुक्रबारसम्म नयाँ पार्टीमा रहेको भन्दै सनाखत गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष […]
काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले १० बुँदे सहमति कार्यान्वयन नगरेको भन्दै अन्तिम घडीमा माधवकुमार नेपालको साथ छाडेर एमालेमै बस्ने निधो गरेका नेताहरु असन्तुष्ट भएका छन्। ओलीले १० बुँदे सहमति कार्यान्वयन गर्ने आश्वासन दिए पनि अन्तिममा धोका दिएको बुझाईमा उनीहरु पुगेका छन्। ओलीले १० बुँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने […]
१८ भदौ, सुर्खेत । नेकपा एमाले हुम्लाले पार्टी विभाजनले दोधारमा रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार सम्पन्न जिल्ला कमिटीको बैठक एमाले हुम्ला जिल्ला अध्यक्ष दल रावलको संयोजकत्वमा जिल्लाका शीर्ष नेताहरु सम्मिलित तीन सदस्यीय पार्टी एकता पहल समिति गठन गरेको हो । ‘बैठकले पार्टी एकता र १० बुँदे […]
काठमाडौँ– नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार बिदेशी शक्तिको इसारामा चलेको आरोप लगाएका छन् । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इसारामा काम गरेको आरोप लगाए । पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले दार्चुलामा तुईन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका बिषयमा सरकार […]
काठमाडौं ।एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् । उनले शुक्रबार कार्यालय सचिव शेरबहादुर तामाङलाई राजीनामा बुझाएका हुन् । एमालेबाट विभाजित भएर नेकपा (एकीकृत समाजवादी) बनेपछि नयाँ दलमा सहभागी हुने गरी पार्टी छोडेका हुन् । उनी एमालेभित्र केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्ट थिए । राजीनामा पत्रमा एमाले अध्यक्ष केपीको कार्यशैलीको आलोचना गरिएको छ । […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुराको सदरमुकाम मार्तडीस्थित बाजुरा क्याम्पसले भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको छ । शुक्रबार बाजुरा क्याम्पसले एक सूचना जारी गर्दै भदौ २० गते आईतबारबाट विद्यार्थीहरुको भौतिक उपस्थितिका आधारमा कक्षा संचालन गर्ने भएको हो । यस अघि कोभिड-१९ का कारण बाजुरा क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका कक्षाहरु बैकल्पिक माध्यमबाट संचालन हुँदै […]
काठमाडौं। नेकपा एमालेको प्रचार विभाग प्रमुख अर्थात् प्रवक्ताबाट योगेश भट्टराईको जिम्मेवारी खोसिएको छ । १० बुँदे सहमतिलाई भदौ ८ मा बसेको स्थायी समिति बैठकले अनुमोदन गरेर पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काइएसँगै स्वतः एमाले प्रचार विभाग प्रमुख प्रचार विभाग प्रमुख बनेका भट्टराईको जिम्मेवारी खोसिएको छ । प्रवक्ताले नै पार्टीको गतिविधिबारे प्रचलन रहे पनि बिहीबार […]
पोखरा, पर्वत — पर्वतको विभिन्न स्थानमा शुक्रबार बिहान गएको पहिरोमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । त्यस्तै पहिरोमा एक वृद्धा बेपत्ता भएकी छिन् । पर्वतकाे कुस्मा नगरपालिका-३ दुर्लुग घाेगेनीमा बिहीबार राति खसेको पहिराेले पुरिएकाे घर । मृत्यु हुनेमा एकै परिवारका ५ जना छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कुश्मा नगरपालिका–३ दुर्लुङमा गएको पहिरोले माधव […]
काठमाडौंः नेपाल कम्युनिष्ट पाटी (माओवादी) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी तथा गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन्। उनले ‘इबादाद बन गए हो’ बोलको हिन्दी गीत गाएकी हुन्। उक्त गीत गायनमा स्मीतालाई शबाब साबरीले स्वरमा साथ दिएका छन्। केआर वाहीको शब्द रहेको गीतमा शबाब साबरीले संगीत दिएका छन्। गीतको भिडियो पनि बनेको छ। जसमा गायिका स्मीताले […]
धनगढीः मोबाइलले हाम्रो जीवन सहत बनाइदिएको छ तर त्यहि मोबाइलका कारण मानिसहरुको जीवन पनि तहसनहस भइरहेको छ। एउटा यस्तै घटना भारतको गुजरातस्थित सुरतमा घटित भएको छ जहाँ पिताले जब आफ्नो किशोर छोरालाई मोबाइलमा गेम धेरै नखेल भनेर गाली गर्दा छोराले पितालाई घरमा नै घाँटी थिचेर हत्या गरिदिए। अर्जुन अरुण आफ्नी श्रीमती र एक छोरासँग बस्दथे। मंगलबार […]
बाजुराः बाजुराको बडिमालिका नगरपालिका–२ मैमातोला अमलसेडी बस्ती बाढी कटानको उच्च जोखिममा परेको छ। बुढीगंगा नदीले कटान गर्न थालेपछि बस्ती बाढीपहिरोको जोखिममा परेको हो। अमलसेडीवासीको जमिन बुढीगंगाले वर्षेनी कटान गर्दै आएको छ। २ वर्षयता बस्ती नै जोखिममा परेको छ। बस्ती तलबाट जमिन विस्तारै कटान गर्न थालेपछि आफूहरु पूर्ण रुपमा विस्तापित हुने अवस्थामा पुगेको स्थानीय मीनबहादुर रोकायाले बताए। […]
नागरिक रैवार/बाजुरा १८ भदाै। गौमुल गाउँपालिका वडा नं. ५ का कोरोना प्रभावित ४५ अतिविपन्न परिवारहरुलाई सहास नेपाल बाजुराले राहत वितरण गरेको छ । सहयोगी हातहरुको समुह (सहास) नेपालले कोभिड १९ को दोस्रो लहरमा प्रभावित भएका सो वडाका दलित महिला, सुत्केरी र गर्भवति महिलाका घरपरिवारहरुका लागि भौचर सहयोग कार्यक्रम अन्तरगत राहत वितरण गरेको सहास नेपालका शिक्षा […]
धनगढी : धनगढीमा अक्सिजन प्लान्ट जडानको कार्य अन्तिम चरणमा पुगेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेलीमा प्लान्ट जडानको कार्य अन्तिम चरणमा पुगेको हो। चौधरी ग्रुपअन्तर्गतको फाउण्डेशनले उपकरण खरिद गर्दै जडानका लागि ठेक्का गरेको थियो। अक्सिजन प्लान्टका उपकरणसँगै जडानको प्राविधिक सहयोगसमेत चौधरी फाउण्डेशनको हो। चौधरी फाउण्डेशनले विद म्यानेजमेन्टलाई धनगढी र सुर्खेतमा अक्सिजन प्लान्ट जडान गर्न ठेक्का […]
अछाम — छाउगोठमै २१ वर्षीया पार्वती बुढा रावतको मृत्यु भएपछि अछाममा छाउगोठ भत्काउने अभियानले एकाएक तीव्रता पायो । १० स्थानीय तहका ९१ वडा र प्रत्येक टोलमा अभियान चल्यो । गृह मन्त्रालयको निर्देशन र प्रहरीको नेतृत्वमा थालिएको अभियान कोरोना महामारीका कारण ओझेलमा परेको छ । साँफेबगर नगरपालिका–३ सिद्धेश्वरमा २०७६ मंसिर १५ गते राति छाउगोठमै रावतले ज्यान गुमाएकी थिइन् । अछामको […]
१८ भदौ काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीमा संस्थागत हुँदै गएको गुट र विभाजनको संस्कार हटाउनुपर्नेमा जोड दिएका छन् । उनले कांग्रेसभित्रको गुटगत राजनीतिले पार्टी कमजोर भएको र आमनिर्वाचनमा पराजय भोग्नुपरेको स्वीकार गर्दै महाधिवेशनबाट नयाँ संस्कार र पद्धति निर्माणमा लाग्नुपर्ने बताए । शुक्रबार महाधिवेशन अन्तर्गत वडा अधिवेशनका दिन एक अपील जारी […]
१८ भदौ, पोखरा । विकास खर्च कम गर्ने, गरेको खर्चमा कानुन, विधि मिच्ने, स्वार्थ बाझिने र विभिन्न शीर्षकमा भत्ता, अनुदान लिने धेरै स्थानीय तहमा देखिएको बेथिति हो । नेपालको ठूलोमध्येको एक पोखरा महानगरपालिकामा पनि जनप्रतिनिधि र कर्मचारी मिलेर अनुचित भत्ता लिएकोदेखि ‘आफ्ना मान्छे’लाई ठेक्का दिनेसम्मको विकृती देखिएका छन् । करोडौं राजश्वको हिसाबै देखिएको छैन । […]
राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर: प्रकृतिका कुचिकारका रूपमा रहेका गिद्धको सङ्ख्या बढ्न थालेपछि संरक्षणकर्मी निकै उत्साहित भएका छन्। संरक्षण र जनचेतनाको प्रभावका कारण जिल्लामा लोपोन्मुख अवस्थामा पुगेका गिद्धको सङ्ख्या उल्लेखरूपमा वृद्धि भएको छ। सन् २०१० मा यहाँ एकमात्रै गुँड फेला परेकामा हाल गिद्धका ५० गुँड फेला परेका छन्। “गुँड बढी देखिनुलाई सकारात्मक रूपमा लिन सकिन्छ”, नेपाल पक्षी संरक्षण […]