होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएकी छन् । राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपतिले नवनियुक्त मन्त्रीहरू मृगेन्द्रकुमार सिंह, मोहम्मद इश्तियाक राई र प्रदीप यादवलाई शपथ ग्रहण गराएकी हुन् । राष्ट्रिय जनता पार्टीबाट तीनवटा मन्त्रीले शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरू कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक […]
नागरिक रैबार / २० असार बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको असार २३ गते हुने पुन मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ,निपष्क्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुन निर्वाचन गर्ने निर्णय गरेको थियो । जेठमा बसेको सर्वदलीय बैठकले असार […]
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का सोमबार २७ औं जन्मदिन मनाइरहेकी छन् । सन् २०१५ को फिल्म ‘होस्टेल रिटन्र्स’बाट फिल्म करिअर थालेकी उनले एक दर्जन बढी फिल्ममा अभिनय गरेकी छन् । उनले यसपटकको बर्थडे भक्तपुरको चाँगुनारायण-४ स्थित अनाथ आश्रममा पुगेर त्यहाँ आश्रित बालबालिकासँग मनाइन् । त्यहाँको तुलसालय आश्रम पुगेर उनले केक काटिन् र बालबालिकालाई केक खुवाइन् […]
नागरिक रैबार / २० असार बाजुरा । बडीमालिका नगरपालिका वडा न. ९ उखाडि स्थायी घर भएका टेकराज तिमिल्सिना असार १५ गते हराइरहेका छन । सदरमुकाम मार्तडीका रहेको मालिका माबीमा कक्षा ९ मा अध्ययनरत तिमिल्सिना आफनै घरबाट केहि नगदसहित लगेर भागेको अंकल दिर्घ राज तिमिल्सिनाले बताएको छ । आज सम्म पनि सम्पर्कमा नआएको हुनाले निजलाई फेला […]
काठमाडौँ — सामाजिक सुरक्षा कोषमा आबद्ध श्रमिकले स्वास्थ्य सेवा लिएवापत अस्पतालमा पैसा तिर्नु नपर्ने व्यवस्था सोमबारबाट लागू भएको छ । श्रमिकको उपचार गरेवापत लाग्ने खर्च सम्बन्धित अस्पतालले सिधै कोषसँग दाबी गर्ने व्यवस्था मिलाइएको छ । कोषले एक सय २६ वटा अस्पतालसँग समझदारी गरेकोमध्ये पहिलो चरणमा २६ वटा अस्पतालले कोषसँग नै खर्चको दाबी गर्ने व्यवस्था मिलाएको […]
काठमाडौँ । बैंक तथा वित्तीय संस्थामा सबैभन्दा कम निक्षेप राख्ने जिल्लाका रुपमा रुकुमपूर्व देखिएको छ । आर्थिक विकासमा पछाडि परेको कान्छो जिल्लाका रुपमा रहेको सो जिल्लाको कूल निक्षेप ०.२३ प्रतिशत मात्रै रहेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको लुम्बिनी प्रदेशको आर्थिक विवरण अनुसार सो जिल्लाका नागरिकले मात्रै रु ९३ करोड […]
नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेस निष्पक्ष, शान्तिपूर्ण र धाधलीरहित मतदानमा बिश्वास गर्ने बताएका छन् । काँग्रेस लोकतन्त्रको रक्षा र विधिको शासन पक्षमा रहेको भन्दै बाजुराको बुढीगङ्गा नगरपालिकामा पुन चुनाव हुन लागेको पाण्डेले बताए । उनले भने, ‘बुढीगङ्गा नगरपालिका असार २३ गते पुनः मतदान हुँदैछ। बुढीगङ्गा नगरपालिकाका धेरैजसो वडामा धाधली ,बुथकब्जा भएको र मतदाताले […]
धनगढीः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित एक जना पक्राउ परेका छन्। सोमबार बिहान ११ बजेट दुबईबाट काठमाडौं आएका सुमन दमाई अवैध सुनसहित पक्राउ परेका हुन्। उनले बोकेको लगेजभित्र राखिएको नाबालकले लगाउने सिङ्गल पिस पोसाक ५ थानको टाँकभित्र लुकाइछिपाई राखिएको ६० वटा सुनका रिङ् फेला परेको हो। नियन्त्रणमा लिइएको सुनको तौल करिब १२५ ग्राम रहेको विमानस्थल […]
काठमाडौं । नेकपा माओवादी केन्द्रकी सांसद रेखा शर्माले प्रदेश प्रहरीलाई अनुसन्धान र सुरक्षाको कामको जिम्मा दिने बित्तिकै सुरक्षा संवेदनशीलतामा दखल हुन्छ भन्नु गलत रहेको बताएकी छिन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमडौं, ललितपुर र भक्तपुर) मा प्रदेश प्रहरी नराख्ने गरी ल्याइएको […]
२० असार, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्याका आरोपीलाई बचाउन सरकारी वकिल कार्यालयले भूमिका खेलेको भन्दै स्थानीयबासिन्दा आन्दोलित भएका छन् । उनीहरुले नाराबाजीसहित जिल्ला सरकारी वकिलको कार्यालय र अदालत घेराउ गर्न खोज्दा अछाम सदरमुकाम मंगलसेनमा तनाव भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रु ग्यास प्रहार गर्दै केही राउण्ड हवाइ […]
काठमाडौं । हैजा संक्रमण हुनसक्ने भन्दै काठमाडौंका सडकमा चटपटे, पानीपुरी र स्ट्रिट फुड बेच्न काठमाडौं महानगरपालिकाले रोक लगाएको छ । सडकमा मकै बेच्न बसेका दम्पतीलाई नगरप्रहरीले लछारपछार गरिएका दृश्य भाइरल बनिरहेका छन् । पैदलमार्गमा स्ट्रिट फुड व्यापार रोक्न महानगरले गरेको यो कार्यलाई लिएर बहस भइरहेका छन् । र्याप गायन हुँदै महानगर प्रमुखसम्मको यात्रा तय गरेका […]
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावअघि नै पार्टी एकता गर्ने तयारी गरेका छन् । पछिल्लो समय माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुबीच चुनावअघि नै पार्टी एकता गर्ने विषयमा छलफल भइरहेको र छलफल सकारात्मक रहेको नेताहरुले बताएका छन् । यसअघि कांग्रेस बाहेक सत्ता गठबन्धनमा रहेका दलहरुले छुट्टै गठबन्धन बनाउने विषयमा कुराकानी अघि […]
जनता समाजवादी पार्टी नेपालको सिफारिसअनुसार सोमबार नियुक्त भएका तीन जना मन्त्रीको शपथग्रहण आजै हुने भएको छ । जसपाले पठाएका चारजना मन्त्रीमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधार विकास मन्त्री रेणु यादव र वनमन्त्री रामसहाय यादवलाई फिर्ता बोलाएर कृषि मन्त्रीमा मृगेन्द्रकुमारसिंह यादव, वनमन्त्रीमा प्रदीप यादव र भौतिक मन्त्रीमा इस्तियाक राईलाई पठाइएको हो । […]
राष्ट्रपति विद्यादेवी भण्डारीले तीन नयाँ मन्त्री नियुक्ति गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जसपाका तीन नयाँ मन्त्री नियुक्ति गरेकी हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मेगेन्द्रकुमार सिंह यादव, भौतिक पुर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त गरेकी हुन् ।
काठमाडौँ — स्थानीय तह निर्वाचन सकिएलगत्तै मुलुकमा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी सुरु भइसकेको छ, मिति घोषणाका लागि सरकारले निर्वाचन आयोगसँग परामर्श गरिरहेको छ । यही बेला स्वाभाविक प्रश्न उठेको छ– निर्वाचन घोषणा भएपछि अहिलेका सांसदहरूको पद के हुन्छ ? विगतमा अनेक उदाहरण भएका र यसपालि संविधानमा स्पष्ट किटान नभएकाले आधिकारिक निकायबाटै थरीथरी भनाइ आएका छन् । संसद्को कार्यकाल सकिन्छ […]
बाजुरा असार २० । शुक्रबार बाजुराको हिमाली गाउँपालिका– ६ को धुलाचौरस्थित भवानी माध्यमिक विद्यालयमा पुग्दा बिहानको पौने ११ बजिसकेको थियो । तर, सबै कक्षाकोठा सुनसान थिए । विद्यार्थी चौरमै खेलिरहेका थिए । उनीहरूसहित विद्यालयको फोटो खिचेको देखेपछि एक विद्यार्थी दौडिएर शिक्षकको कार्यकक्षमा पुगे । भित्र रहेकी शिक्षिकाको आदेशपछि उनैले हथौडा लिएर घण्टी बजाइदिए । चौरमा खेलिरहेका सबै विद्यार्थी कक्षाकोठामा छिरे । तर, […]
काठमाडौं । श्रीलंकाका उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशको इन्धन भण्डार रित्तिएको बताएका छन् । उनले अब देशमा एक दिनको माग धान्ने भन्दा पनि थोरै पेट्रोलिय पदार्थ बाँकी रहेको बताए । उनले दुई हप्तापछि मात्र पेट्रोलियम पदार्थ आउने पनि जानकारी दिएका छन् । देशमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल भण्डारणमा […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा दलको धारणा राख्न सभामुखसँग समय माग गरिएको नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘एसपीपी लगायतका समसामयिक विषयमा धारणा राख्नुहुन्छ ।’ अमेरिकी स्टेट प्रोग्राम पार्टनरसिप (एसपीपी)मा सहभागी हुन नेपाली […]
दाङ । राजनीतिकर्मी, त्यसमा पनि सार्वजनिक पद धारणा गरिसकेपछि हत्तपत्त श्रममा फर्किन रुचाउँदैनन् । दाङका पूर्व जिल्ला समन्वय समिति (जिसस) प्रमुख जितेन्द्रमान नेपाली भने फरक भइदिए । ०७४ सालमा नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका जितेन्द्रमान आफूले वर्षौदेखि गर्दै आएको टेलरिङ पेशामा फर्किएका हुन् । अहिले उनको दिनचर्या ग्राहकहरुको नापो लिने, कपडा काट्ने […]
नागरिक रैबार बाजुरा २० असार । बाजुरा जिल्लाको बडीमालिका नगरपालिकाले नगरपालिका भित्र रहेको १४ ओटा ईन्टरनेट डिभाईस ब्रोडव्याण्ड बितरण गरेको छ । आधारभुत बिद्यालयलाई लक्षित गर्दै एक कार्यक्रममा बिच ब्रोडब्याण्ड डिभाईस बितरण गरेको छ । बडीमालिका नगरपालिका भित्र रहेका आधारभुत तहका बिद्यालयहरुमा कार्यसम्पादनमा तथा सेवा प्रबाहमा कठिनाई नहोस भन्ने उदेस्यका साथ ब्रोडब्याण्ड डिभाईस बितरण गरेको […]