होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३० साउन। बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बाजुरालाई सोमबार एक कार्यक्रममा बिच पुर्ण खोप सुनिश्चितता जिल्ला घोषाणा गरिएको हो । जिल्ला खोप समन्वय समितिको आयोजनामा बडिमालिका नगरपालिकाकाे हलमा एक औपचारीक कार्यक्रमका बिच अाज पुर्ण खोप सुनिश्चित […]
जति–जति उमेरको रंग चढ्दै जान्छ, प्रेमिल पुस्ताको चञ्चलता बढ्दै जान्छ । यो त्यही उमेर हो, जतिबेला उनीहरु विपरित लिंगप्रति आकर्षित हुन थाल्छन् । त्यसो त समान लिंगबीचको आकर्षण पनि नहुने होइन । यद्यपि यी अपवाद हुन् । धेरैजसो अवस्थामा विपरित लिंगी एकअर्काप्रति आकर्षित हुन्छन् । यो भावनात्मक भन्दा पनि भौतिक आकर्षण हो । अझ भनौं […]
सरकारले आउँदो भदौ ५ गतेदेखि दोस्रो चरणअन्तर्गत बाँकी ५० जिल्लाका बालबालिकालाई कोरोनाविरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । भदौ ५ गतेदेखि भदौ ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ गतेदेखि असोज १ गतेसम्म दोस्रो मात्रा फाइजर खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । ५० जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिका लक्षित खोप […]
तारेको कतला माछाको साथी घिउ भात होस् वा खिचडी । आफ्ना विभिन्न बंगाली व्यञ्जनहरुमा घिउको तडका लगाउने खाना सम्बन्धी लेखक कल्याण कर्मकारका अनुसार उनका यी खानेकुराहरु घिउ बिना अधुरा हुन्छन् । तर सधैं यस्तो हुँदैनथ्यो । उनी भन्छन् : म ती मानिसहरुमध्ये एक हुँ जसले घिउ स्वास्थ्यका लागि हानिकारक हुन्छ भन्ने धारणा राख्दथे । अहिले […]
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मङ्कीपक्सको नयाँ भेरियन्टको नामाकरण गरेको छ । पछिल्लो समय विश्वका धेरै ठाउँमा देखिएको मङ्कीपक्सको स्वरुप र चरित्र बदलिएकाले बदलिएको भाइरसको नाम पनि नयाँ राख्नु परेको अधिकारीहरुको भनाइ छ । सांस्कृतिक तथा सामाजिक कारणले मङ्कीपक्सलाई वेवास्ता गरिएको र यसको असर विश्वभरी बढ्दै गइरहेको पनि डब्लुएचओले जनाएको छ । विज्ञहरुको एउटा समूहले अध्ययन […]
धनगढीः बझाङमा एकै घरका तीन जना मृत फेला परेका छन्। जिल्लाको बुङ्गल नगरपालिका-९ रारुमा एकै परिवारका आमा, छोरी र छोरा मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय बझाङका निमित्त प्रमुख, प्रहरी निरीक्षक रमेश अवस्थीका अनुसार २२ वर्षीया गीता पार्की, उनकी पाँच वर्षीया छोरी भूमीका र तीन वर्षीय छोरा मोहित मृत फेला परेका हुन्। उनीहरु घरभन्दा […]
काठमाडौँ — नेपालमा एकै दिन १ हजार ९० संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार ६ हजार ३०० नमुना परीक्षणमा १ हजार ९० मा संक्रमण पुष्टि भएको हो । त्यस अवधिमा २ हजार ९५८ पीसीआर परीक्षणमा ५६० र ३ हजार ३४३ एन्टिजेन परीक्षणमा ५३० जना संक्रमित फेला परेका हुन् । […]
धेरै पातलो कपाल भएका मानिसहरूलाई कुनै पनि प्रकारको हेयरस्टाइल बनाउन समस्या हुन्छ । पातलो कपाललाई बेस्सरी बाँध्दा टाउकोको छाला नै देखिन्छ । यदि तपाईं पनि आफ्नो पातलो कपालबाट हैरान हुनुहुन्छ भने यसको उपचार सम्भव छ भन्ने पनि बुझ्नुहोस् । कपाललाई घना र मोटो बनाउनका लागि तपाईं प्याज प्रयोग गर्न सक्नुहुन्छ । प्याजका थुप्रै फाइदा छन् […]
नेपालमा कोरोना सङ्क्रमणको ग्राफ निरन्तर उकालो लागिरहेको छ । सङ्क्रमण दर बढिरहँदा नमुना परीक्षण दर भने घट्दो छ । साउन १ गते ३ हजार ४१ नमुना परीक्षण गर्दा १३५ जनामा सङ्क्रमण पुष्टि भएको थियो । साउन २३ गते दैनिक सङ्क्रमितको सङ्ख्या बढेर ९३४ पुगिसक्दा पनि नमुना परीक्षण दर भने जम्मा ५ देखि ६ हजारको आसपासमा […]
पशुपंक्षीको दुनियाँमा आमाले आफ्नो सन्तानलाई आफ्नै दूध चुसाउने गर्छन् । तर, मान्छेको संसारमा आमाले आफ्नो सन्तानलाई कृत्रिम धुलो दूध खुवाउँछन् । उनीहरू शिशुको शारीरिक, मानसिक, बौद्धिक, मनोवैज्ञानिक तथा भावनात्मक स्वास्थ्यमाथि खेलवाड गर्छन् । ‘मोर्डन आमाहरू’ शरीर बिग्रिन्छ भनेर बच्चालाई दूध खुवाउँदैनन् । उनीहरू पश्चिमा संस्कृतिको पछि लागेर मोर्डन भइटोपल्छन् । अनि दोष अस्पताल र डाक्टरलाई […]
बझाङको बित्थडचिर गाउँपालिका–१ स्थित श्री केदार माध्यमिक विद्यालयका छात्राहरू बेहोस हुन थालेपछि एक साताका लागि विद्यालय बन्द गरिएको छ । आइतबार २५ जना छात्राहरू बेहोस भएकोमा सोमबार ६ जना छात्राहरू बेहोस भएका थिए । उनीहरूको २ घण्टापछि होस आएको विद्यालयका प्रधानाध्यापक बिष्णुसिंह बोहराले बताए । उनले भने, ‘विद्यार्थीहरू एक पछि अर्को हुँदै बेहोस भए । […]
काठमाडौँ — पछिल्लो २४ घण्टामा नेपालमा थप ९३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबारको तुलनामा सोमबार संक्रमण संख्या बढेको हो । आइतबार ५५३ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ६२ पीसीआर र २ हजार ४ सय ८९ एन्टिजेन परीक्षण गरिएको थियो […]
तातो पानीलाई भासोडिलेटर भनिन्छ अर्थात् यसले रक्तनलीको विस्तार गर्छ । त्यसैले यसले शरीरभरी रक्तसञ्चारमा सहयोग गर्छ । रगत राम्रोसँग सञ्चारित हुँदा मांसपेशीहरुलाई आराम दिन्छ र दुखाई कम गर्न मद्दत गर्छ । दैनिक रुपमा तातोपानी खाँदा शरीरमा जमेको बोसोलाई कम गर्न, मांसपेशीलाई आराम दिन र रगतको प्रवाह बढाउन मद्दत गर्छ । यसका साथै रक्तसञ्चारमा सुधार आउँदा […]
सर्मिला रोकाया– विगत ६ वर्ष देखि क्यान्सर पिडीत बाजुराको बुढीनन्दा नगरपालिका वडा नं ५ छातीकोटका विनोद मल्ल उपचार खर्च नपाएर तड्पिरहेका छन । मल्लले उपचारका लागि सहयोग गर्न आग्रह गरेका छन । उपचार गर्ने पैसाको अभावमा क्यान्सर पालेर वस्नु पर्ने अवस्था भएको र घरमा भएको आर्थिक स्रोत सवै सकिएले उपचारमा सहयोग गरिदिन आग्रह गरेका हुन […]
नागरिक रैबार/बाजुरा २१ साउन। सुदूरपश्चिमको एक धार्मिक तथा पर्यटकीय शक्तिपीठको रूपमा रहेको बडिमालिका मन्दिर दर्शनका लागि दर्शन गर्न तीर्थयात्री प्रस्थान भएका छन्। साउन शुक्ल चतुर्दशीका दिन मन्दिरमा लाग्ने मेला अवलोकन गर्न जिल्लाभित्र र बाहिरबाट आएका तीर्थयात्री तथा पर्यटकहरू, समेत दर्शनार्थीहरू बडिमालिका आउने गर्दछन्। वर्षको एकपटक मेला लाग्ने यस मन्दिरको दर्शन गर्दा आफूले चिताएको पूरा हुने […]
नागरिक रैबार /बाजुरा २० साउन । जिल्ला अस्पताल बाजुराका व्यवस्थापन समिति अध्यक्ष मान बहादुर कार्कीले जिल्ला अस्पतालमा भदौ पहिलो साताबाट बिषशेज्ञ सहितको सेवा दिने बताएका छन । शुक्रबार बिहान जिल्ला अस्पताल बाजुराको आयोजनामा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले यस्तो बताएका हुन । लामो प्रयास पछि स्त्रिरोग बिषशेज्ञ, एमडिजिपी डाक्टर ल्याउन पहल भईरहेको अस्पताल ब्यवस्थापन समितिका […]
मुगु — मुगुमकार्मारोङ गाउँपालिकाको पुलुमा रहेको नेपाल राष्ट्रिय आधारभूत आवासीय विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएको छ । विद्यार्थीहरुमा ज्वरो आउने, टाउको दुख्ने, हल्का खोकी लाग्ने जस्ता लक्षण देखा परेपछि स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षण गर्दा २६ जनालाई करोना पोजेटिभ देखाएको विद्यालयका प्रधानध्यापक कुशल शाहीले बताए । समान्य रुघाखोकीको लक्षण देखिएका विधार्थीहरुलाई कोरोना पोजेटिभ […]
नागरिक रैबार/ बाजुरा १९ साउन । पर्यटन विकासकाे मुख्य अाधार,स्वच्छ र सरसफाइयुक्त मार्तडी बजार भन्ने मुल नारालाइ भ्रमण बर्ष २०७९ को अवसरमा आज मार्तडी बजारमा सर सफाई गरेकाे छ। बडिमालिका नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय बाजुरा ,नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल सराेकारवालाकाे सहकार्यमा सर सफाईमा गरिएकाे हाे। बडीमालिका यात्रा वर्ष २०७९ लाई […]
नागरिक रैबार/ बाजुरा १९ साउन । जिल्ला अस्पताल बाजुरामा एमडीजिपि तथा बिशेषज्ञ चिकित्सक नहुदा समस्या भएको छ । सामान्य खाले अप्रेसनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता रहदै आएको छ । सामान्य घाउ देखी हड्डीको अप्रेसनका लागि पनि जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको अस्पताल ब्यबस्थापन समिति अध्यक्ष कार्कीले बताए । बडीमालिका नगरपालिका १ बस्ने २० […]
नागरिक रैबार/ बाजुरा १९ साउन । बाजुरा जिल्लाका ३८६ जना बालबालिकामा कुपोषण देखिएको छ। पोषण पुनस्र्थापना गृहले जिल्लाको नौवटै स्थानीय तहमा कमजोर खालका बालवालिकालाई कुपोषण जाँच गरेको थियो। पोषण पुनस्र्थापना गृह बाजुराकी प्रमुख निर्मला विकका अनुसार जिल्लाको नौवटै स्थानीय तहका एक हजार ४१४ जना बालबालिकालाई कुपोषण जाँच गर्दा ३८६ जना बालबालिकामा कुपोषण देखापरेको हो। कुपोषण […]