होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पृथ्वीमा अरबौँको संख्यामा जीवजन्तुहरु छन् । यी असंख्य जीवहरुको आ-आफ्नै विशेषता र क्षमता पनि छ । कतिपय यस्ता जीवहरु छन् जो लोप हुने संघारमा छन् र कतिपय त लोप भैसके । यस्तै संकटापन्न जीवहरुमध्ये एउटा हो छिर्केमिर्के भ्यागुता । यसलाई संसारकै सबैभन्दा विषालु भ्यागुता पनि भनिन्छ । सुन्तला तथा कालो रङको झालेमाले जीउ भएको उक्त […]
काठमाडौँ– एक युक्रेनी टेलिभिजन प्रस्तोता मारिच्का पाडाल्कोको टेलिभिजनमा बोल्दाबोल्दै दाँत झरेको छ । त्यसपछि उनले सम्हालिएर रिपोर्ट प्रस्तुत गरिन् तर दाँत झरेको कुरा अरुले थाहा पाए ।उनले कसैलाई नढाँटी आफ्नो ईन्स्टाग्राममा पोष्ट गरिन् र भनिन्, ‘मैले समाचार पढेको २० वर्ष भयो तर यस्तो अचम्मको अनुभूति पहिलो पटक भयो ।’भिडियोमा उनले समाचार पढ्दापढ्दै दाँत अलि तल […]
चिकित्साको क्षेत्रमा विश्वमा निकै ठूलो प्रगति भैरहेको छ । कैयन् पटक असम्भव लाग्ने चिजहरु समेत सम्भव हुने गरेका छन् यो क्षेत्रमा । विज्ञान प्रविधि तथा चिकित्साको क्षेत्रमा नयाँ नयाँ खोज अनुसन्धान भैरहेका छन् । पछिल्लो पटक एउटा यस्तै चामत्कारिक उपलब्धि हासिल भएको छ । बेलायतमा एकजना बच्चा दुईवटी आमाको गर्भमा हुर्किएर जन्मिएको छ । बेलायतको […]
काठमाडौं । युरोप र एसिया महादेशको सिमानामा पर्ने मुलुक टर्कीलाई एसिया र युरोप बीचको पुल पनि भनिन्छ । टर्कीलाई अर्को अनौठो नामले पनि चिनिन्छ, त्यो हो ‘युरोपको विरामी’ । आखिर टर्कीलाई किन युरोपको बिरामी भनिन्छ त ? यसको अनौठो इतिहास छ । टर्कीको इतिहास निकै पुरानो तथा गर्विलो छ । इशापूर्व युनानीहरुको बसोबास तथा […]
काठमाडौं । यो संसारमा यस्ता धेरै मानिसहरु छन् जो आफ्नो कामका कारण चर्चित हुन्छन् । ती मान्छेहरु सदैव केही फरक तथा अनौठो काम गर्दछन् र उनीहरुले गरेका कामको चर्चा दुनियाभर हुन्छ । युएइको दुबईमा एउटा यस्तो केक तयार गरियो, जसको मूल्य नै करीब १२ करोड रुपैयाँ पर्थ्यो । सन् २०१९ मा तयार भएको उक्त केकले […]
तपाईंले अहिलेसम्म तस्करहरुले आफ्ना भित्री बस्त्रभित्र लुकाएर सुन तस्करी गरेका समाचार सुन्नुभएकै होला । तर के कोही मानिसले अण्डरवेयरभित्र लुकाएर समोसा तस्करी गरेको सुन्नुभएको छ ? सायद छैन होला । हालै बेलायतमा एकजना व्यक्ति आफ्नो अण्डरवेयरमा लुकाएर समोसा तस्करी गरिरहेको अवस्थामा पक्राउ परेका छन् । बेलायतको बर्मिंघममा यो घटना भएको हो । पे रोलमा […]
काठमाडौं । आमा बन्नु हरेक महिलाका लागि सबैभन्दा विशेष पल हुन्छ । किनकी उनको शरीरभित्र उनको आफ्नै अंशको रुपमा नयाँ मान्छे बढिरहेको हुन्छ । तर के तपाईंले कहिल्यै कुनै पुरुषले समेत यस्तै मातृत्वको अनुभूति गर्न पाएको देख्नुभएको छ ? सायद छैन होला । किनकी पुरुषहरु आमा बन्न सक्दैनन् । तर अमेरिकामा चाहिँ एउटा अनौठो […]
काठमाडौं । कोरोना भाइरस महामारीका कारण कैयन् धनाढ्यहरुको भव्य भोज सहितको विवाह गर्ने सपनामा तुषारापात भैरहेको छ । सयौँ पाहुना बोलाइने विवाहहरु देख्न पाइएका छैनन् र पाहुनाको संख्या सीमित हुने गरेको छ । मानिसहरु आफ्ना नजिकका आफन्त तथा नातेदारहरु मात्र बोलाएर बिहे समारोह तथा भोजहरु गर्ने गरेका छन् । तर मलेसियामा भने एक जोडीको बिहेमा […]
काठमाडौं । दक्षिण अमेरिकी मुलुक ब्राजिलको एक नदीमा हालैका दिनहरुमा कछुवाको संख्या नाटकीय रुपमा वृद्धि भैरहेको छ । ब्राजिलको प्यूर्स नदीको किनारामा हजारौँको संख्यामा साउथ अमेरिकन रिभर टर्टल्स प्रजातिका कछुवाहरु देखा परेका छन् । ती कछुवाका बच्चाहरु सुनामीमा नदीको भित्रबाट लहरजस्तै गरी निस्किरहेका थिए । अमेजन नदीको सहायक नदीको रुपमा रहेको प्यूर्स नदी किनाराको […]
काठमाडौं । विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइमा बनाएर विश्व कीर्तिमान कायम गरेको युएइले सबैभन्दा छोटो समयमै अहिलेसम्मकै अग्लो भवन ढालेर विश्व कीर्तिमान कायम गरेको छ । युएइले १ सय ४४ तलाको एक गगनचुम्बी भवनलाई मात्र १० सेकेण्डमै ढालेर माटोमा मिलाउँदै गिनिज बुकमा कीर्तिमान दर्ज गराएको हो । अहिलेसम्म दुनियामा यति अग्लो भवन यति […]
इटलीको एउटा लग्जरी ब्रान्डले संसारको सबैभन्दा महँगो ब्याग तयार गरेको छ । यो ब्यागलाई कम्पनीले हालै सार्वजनिक गरेको छ । यो ब्यागको मूल्य ५.३ मिलियन पाउन्ड (८३ करोड रुपैयाँ) हो । ब्यागलाई समुद्र बचाउने जागरुकता अभियानलाई आधार बनाएर बनाइएको हो । लग्जरी इटालियन ब्रान्ड बोरिनी मिलनेसीले संसारको सबैभन्दा महँगो ब्याग लञ्च लगेको छ । चम्किलो […]
जब मानिसमा कुनै इच्छाले चरम सीमा पार गर्दछ, तब उसले आम मानिसले कल्पना गर्न नसक्ने काम पनि गर्दो रहेछ । रुसमा एकजना धनाढ्यले एउटा यस्तै कार्य गरेर सबैलाई तीनछक पारिदिएका छन् । यदि पैसा र मन दुवै हुने हो भने रेष्टुरेन्टमा खाना खानका लागि हेलिकप्टर चढेर सयौँ किलोमिटरको यात्रा गर्न सकिन्छ भन्ने उनले देखाइदिएका छन् […]
छिमेकी मुलुक भारतको महाराष्ट्रस्थित एउटा यस्तो प्राचीन किल्ला छ, जसलाई श्रापित ठाउँ मानिन्छ । माथेरान तथा पनवेल क्षेत्रबीचको भागमा पर्ने प्रबलगढमा रहेको किल्लालाई आत्महत्याका लागि उक्साउने किल्ला पनि भनिन्छ । २३ सय फिट अग्लो पहाडमा ठडिएको यो किल्लाको वातावरण यति सन्नाटापूर्ण छ कि यसले मान्छेहरुलाई आत्महत्याका लागि प्रेरित गर्दछ । उक्त किल्लाको नाम कलावन्ती किल्ला […]
काठमाडौं । होटल तथा रेष्टुरेन्टहरुमा खानपिनको बिल भुक्तानी गर्दा त्यहाँ कार्यरत कर्मचारीलाई ग्राहकले धेरथोर इनाम अर्थात् टिप दिनु त सामान्य नै हो । तर अमेरिकामा चाहिँ एकजना मानिस यस्ता निस्किए जसले आफूले तिर्नुपर्ने बिल भन्दा झण्डै साढे ४ सय गुणा धेरै रकम टिप दिए । ती मानिसले स्थानीय एक रेष्टुरेन्टमा ७ डलरको बियर किने र […]
काठमाडौं । छिमेकी मुलुक भारतको आन्ध्रप्रदेशमा एउटा अनौठो मन्दिर छ, जहाँ एउटा खम्बा हावामा अडिएको छ । अनन्तपुर जिल्लास्थित लेपाक्षी मन्दिरलाई सोही कारण ह्याङ्गिङ पिलर टेम्पल पनि भनिन्छ । उक्त मन्दिरमा कूल ७० वटा प्रस्तरका थाम अर्थात् खम्बा छन् । अरु ६९ वटा खम्बाहरु भुइँमै टेकिएका छन् । तर एउटा विचित्र खम्बाको पिँध चाहीँ भुइँमा […]
काठमाडौं । अमेरिकाको मिनिसोटाका एक किसानले १ हजार किलोभन्दा बढी वजनको फर्सी फलाएका छन् । वागवानी विषयका शिक्षकसमेत रहेका ती व्यक्तिले क्यालिफोर्नियामा आयोजित फर्सी प्रतियोगितामा सबैभन्दा ठूलो फर्सीको उपाधि हात पारेका हुन् । मिनिसोटास्थित एनोकामा बस्ने ट्राभिस गाइन्जेर पेशाले वागवानी विषयका शिक्षक हुन् र आफ्नै घरको करेसाबारीमा फलफूल र तरकारी फलाउने गरेका छन् । लकडाउनका […]
कोरोना भाइरस महामारीका कारण विश्वको अर्थतन्त्र एक हिसाबले तहसनहस बनिरहेको छ । कैयन् व्यापार व्यवसायहरु धरासायी बनिरहेका छन् भने करोडौँ मानिसको रोजगारी गुमेको छ । विभिन्न देशका सरकारहरुले समेत टाट पल्टिन लागेको बताउन थालेका छन् । कोरोना भाइरस महामारीले रोजगारी तथा व्यवसायबाट हात धुनुपरेको र हातमुख जोर्नसमेत धौधौ हुन लागेको अवस्थामा धेरै मानिसका पारिवारिक योजनाहरु […]
शरीरका अंग प्रत्यङ्गका आकार प्रकार तथा स्वरुपमा सबैभन्दा धेरै परिवर्तन गरेर जर्मनीका एक व्यक्तिले विश्व कीर्तिमान कायम गरेका छन् । रोल्फ बुखोल्च नामका ती व्यक्तिले जीउमा ५१६ पटक बडी मोडिफिकेसन गरेर गिनिज बुकमा नाम लेखाएका हुन् । जीउमा टाटु खोपाउनेदेखि सुई रोपाउने तथा सिङ निकाल्नेदेखि प्वाल पार्नेसम्मका सबै काम गर्न भ्याएका छन् उनले । […]
काठमाडौं । कहिलेकाहीँ मानिसको तालुमा आलु फल्दछ र एकै झट्कामा मान्छे रोडबाट करोडमा पुग्दछ । ताइवानमा एकजना व्यक्तिको जीवनमा यस्तै चमत्कार भएको छ । एक सुनसान टापुमा घुम्दै गरेका ती व्यक्तिले गोबरजस्तो कडा र सुख्खा चिज फेला पारे । उक्त वस्तुबाट अनौठो खालको सुगन्ध आइरहेको थियो । सोही सुगन्धले उनको ध्यानाकर्षण गर्यो र कौतुहलता जगायो […]
काठमाडौं । यो कुरा त हामी सबैलाई थाहै छ कि समुद्र तथा महासागरको पानी नुनिलो हुन्छ । तर सबैलाई थाहा नहुन सक्दछ कि समुद्रको पानी किन नुनिलो हुन्छ ? समुद्रको पानी यति धेरै नुनिलो हुन्छ कि पिउनका लागि कत्ति पनि उपयोग आउँदैन । आखिर समुद्रमा यति धेरै नुन कहाँबाट आउँदो हो र पानी नुनिलो हुँदो […]