सोमवार, फाल्गुन २४, २०७७
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • टेलिभिजनमा बोल्दै गर्दा प्रस्तोताको दाँत खुस्किएपछि….
सूचना-प्रविधि

टेलिभिजनमा बोल्दै गर्दा प्रस्तोताको दाँत खुस्किएपछि….

  • नागरिक रैबार
टेलिभिजनमा बोल्दै गर्दा प्रस्तोताको दाँत खुस्किएपछि….

काठमाडौँ– एक युक्रेनी टेलिभिजन प्रस्तोता मारिच्का पाडाल्कोको टेलिभिजनमा बोल्दाबोल्दै दाँत झरेको छ । त्यसपछि उनले सम्हालिएर रिपोर्ट प्रस्तुत गरिन् तर दाँत झरेको कुरा अरुले थाहा पाए ।उनले कसैलाई नढाँटी आफ्नो ईन्स्टाग्राममा पोष्ट गरिन् र भनिन्, ‘मैले समाचार पढेको २० वर्ष भयो तर यस्तो अचम्मको अनुभूति पहिलो पटक भयो ।’भिडियोमा उनले समाचार पढ्दापढ्दै दाँत अलि तल झरे पछि हातले छोपेर दाँत व्यवस्थापन गरेको देख्न सकिन्छ । उनको यो भिडियो सामाजिक सञ्जालमा भाईरल बनेको थियो भने धेरैले उनको प्रशंसा गरेका छन्उनले केही वर्ष अघि आफ्नी सानी छोरीले भित्ते घडी आफूतिर फ्याँक्दा मुखमा लागेर दाँत झरेको र पछि नक्कली दाँत हालेको स्वीकार गरेकी छन् । त्यही दाँत पनि टेलिभिजनमा बोल्दाबोल्दै खसेको उनले स्वीकारेकी छन् । ‘यस्तो परिस्थिति आउन सक्छ, केवल शान्त रहनुस्’ उनले अरुलाई सुझाएकी छन् । एजेन्सीको सहयोगमा ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार