होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नयाँ दृष्टिकोण, उर्जा र भावी कार्ययोजना सहितको सवल कांग्रेसले मात्रै मुलुकलाई नेतृत्व दिन सम्भव छ । कांग्रेसले सरकारका बारे चिन्ता लिन जरुरी छैन । किनकि बालुवाटारमा ‘बा’ भन्दै निहुरिएर जाने वाहेकलाई प्रवेश निषेध गरिएकाले सत्ता आफैंले सत्ताको आयु छोट्याउदैछ । समस्या त बूढानीलकण्ठ दरबारभित्रै छ, जहाँ दाहिने हात अञ्जुली बनाएर निधारतिर लग्दै ‘दर्शन हजुर’ भन्ने […]
नेवारीमा एउटा भनाइ छ ‘धायन मजुल, खंलायन मजुल’ अर्थात भन्न पनि नहुने, नभनी पनि नहुने । नेपाली कांग्रेसको आजको अवस्था ठ्याक्कै त्यस्तै छ । पछिल्लो निर्वाचनको हारबाट विचलित कांग्रेस नेतृत्वले कार्यकर्ताको गिरेको मनोवल उठाउने कार्यक्रम सार्वजनिक गर्नै सकेन । निर्वाचनमा हार र जित स्वाभाविक प्रकृया हुन् । तर, बारम्बार सिहंदरबारको मात्र सपना देखेर त्यसैको मात्र […]
यो नेपाल सरकारको कार्यक्रम हो वा महामहिम राष्ट्रपतिज्यूको निजी सरकारको कार्यक्रम हो ? प्रश्न यहीँबाट सुरु हुन्छ । मैले प्रधानमन्त्रीलाई आग्रह गरेको छु- यो सरकारको नीति तथा कार्यक्रम हो भने राष्ट्रपतिलाई थप विवादमा फसाउने र यो संस्थाप्रति मानसम्मान घटाउने गरी यत्रो गम्भीर त्रुटी सरकारले किन गर्यो ? जहाँसम्म नीति तथा कार्यक्रमको अरु विषय छ, यसको […]
शुक्रबार, वैशाख २०, २०७६ संसारभर मानिसहरु आफ्नै तवर तरिकाले चाड, पर्व तथा उत्सव मनाउँछन्। तीमध्ये इटालीको कोकुलो गाउँमा प्रत्येक वर्ष सर्प उत्सव मनाइन्छ। जुन निकै आश्चर्यजनक र रोचक मानिन्छ। प्रत्येक मे १ तारिखमा कोकुलो बासीहरु सर्पको पर्व मनाउँछन्। यस पर्वलाई उनीहरु उल्लासमय ढंगबाट लिने गर्दछन्। यस उत्सव तथा पर्व मनाउनुमा यिनीहरुको आफ्नै छुट्टै लामो […]
शुक्रबार, वैशाख २०, २०७६ महानगरीय प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले महँगो लागूऔषध आईसको बेचबिखन र सेवन हुने छाउनीस्थित एउटा रेष्टुरेन्टमा छापा मारेको छ। प्रहरी टोलीले छाउनीमा रहेको द फुड हेभेन क्याफेमा सोमबार छापा मारेको हो। क्याफेबाट ७३४ ग्राम मेथामेफेटामाईन (आईस ड्रग्स), तौलने उपकरण र सेवनगर्ने सामाग्री सहित ६ जनालाई पक्राउ गरेको हो। प्रहरीका अनुसार प्रतिग्राम […]
शुक्रबार, वैशाख २०, २०७६ ललितपुरकाे पुल्चाेकमा दुइ युवा समुहबीच ग्याङ फाइट भएकाे छ। केही बेरअघि भएकाे झगडामा एउटा समुहले स्थानीय प्रयाग पाेखरीका २० वर्षीय अन्सल शाक्यलाइ छुरा प्रहार गरेकाे थियाे। उनकाे सुमेरू अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे छ। प्रहरीले घटनाकाे कारण युवती भएकाे हुनसक्ने अनुमान गरेकाे छ। प्रहरी परिसर ललितपुरकाे टाेलीले घटनामा संलग्न रहेकाे […]
काठमाडौं बैशाख २० वैज्ञानिकहरूले हिमाली क्षेत्रमा आदि मानव डेनिसोभान्स बस्ने गरेको पत्ता लगाएका छन्। तिब्बतमा भेटिएको एउटा अस्थिपञ्जरको अध्ययन गरी उनीहरुले डेनिसोभान्स उच्च हिमाली क्षेत्रमा बस्ने पत्ता लगाएका हुन्। यसअघि यस प्रकारको कठिन मौसमी अवस्थामा मानव प्रजाति होमो सापियन्स बस्ने बताइँदै आएको थियो। तिब्बतको एक गुफामा भेटिएको डेनिसोभान्सको चिउँडोको त्यो अस्थिपञ्जर १ लाख ६० हजार […]
वन्यजन्तु अधिकारीहरूले उत्तरी अस्ट्रेलियाको राजमार्गमा भेटिएको एउटा तीनआँखे सर्पको तस्बिर सार्वजनिक गरेका छन्। नोर्दन टेरिटोरी पार्क्स एन्ड वाइल्डलाइफ सर्भिसले इन्टरनेटमा धेरैले शेयर गरेको तस्बिरमा देखिएको सर्पलाई “अद्भुत” भनेको छ। मोन्टी पाइथन नाम दिइएको उक्त सर्प अजिङ्गर प्रजातिको हो। तर मार्चमा भेटिएको सो सर्प केही हप्तामै मरेको थियो। विज्ञहरूले सर्पको टाउकोमा भएको अतिरिक्त आँखा आनुवांशिक संरचनामा […]
शुक्रबार, वैशाख २०, २०७६ नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले चाइनिज ताइपेइसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । फिफा विश्वकप २०२२ को छनोट चरणअन्तर्गत प्लेअफ चरण नखेली अन्तिम छनोटमा सहभागी हुने तयारीमा रहेको नेपालले त्यसको तयारीका लागि खेल खेल्न लागेको हो । खेल ताइपेइस्थित काओसुइङमा जुन ६ तारिखमा खेलिनेछ । नेपालको फिफा वरीयता १ […]
२०७६ बैशाख २० शुक्रबार १३:५४:०० | हावडा भारतमा यतिखेर लोकसभा निर्वाचन जारी छ । यस्तोमा चुनावी सुरक्षाका लागि पर्याप्त संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । हावडाको बग्नानमा चुनावी सुरक्षामा खटिएका सेन्ट्रल फोर्सका एक २६ वर्षे जवानले छुट्टी नदिएको भन्दै बिहीबार इन्सास राइफलबाट १३ राउण्ड गोली चलाउँदा उनका सिनियरको मृत्यु भएको छ भने अन्य दुई गम्भीर […]
लोकसभा चुनावलाई लक्षित गरेर मतदान अगावै प्रदर्शन गर्ने गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमाथि भारतमा एउटा फिल्म बनेको थियो, ‘पीएम नरेन्द्र मोदी’ । तर उक्त फिल्मले लोकसभा चुनाव प्रभावित पार्ने भन्दै विपक्षी भारतीय कांग्रेसलगायतका दलले विरोध जनाए । भारतीय जनता पार्टी (भाजपा) सम्बद्ध व्यक्तिहरुले निर्माण गरेको उक्त फिल्म हेर्ने मतदातालाई त्यसले प्रभावित पार्नसक्ने र त्यो […]
शुक्रबार, वैशाख २०, २०७६ नेपाल र ओमनबीच गर्ने भनिएको श्रम सम्झौताको मस्यौदामा दुई पक्षीय सहमति शुक्रबार भएको छ । नेपाल र ओमनका उच्चस्तरीय श्रम अधिकारीहरु संलग्न प्राविधिक टोलीको बिहीबार शुक्रबार काठमाडौंमा सम्पन्न बैठकले श्रम सम्झौताको मस्यौदामा सहमति भएको हो । सहमति भएको मस्यौदामा दुवै देशका अधिकारीहरुले हस्ताक्षर गरेको छ ।
चिनियाँ प्रहरीले सिन्जियाङ प्रान्तमा लाखौँ उइगुर मुस्लिम आदिवासीका गतिविधिबारे विवरण राख्न एउटा मोबाइल एपको प्रयोग गरिरहेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ। बिहीवार सार्वजनिक एउटा प्रतिवेदनका अनुसार ठूलो सङ्ख्यामा मानिसहरूमाथि निगरानी राख्नका लागि सो एपको निर्माण गरिएको हो। उइगुर मुस्लिम आदिवासीले गर्ने सामाजिक गतिविधि, धेरै मात्रामा बिजुली प्रयोग गर्ने कुरा अथवा देशबाहिर […]
शुक्रबार, वैशाख २०, २०७६ वैशाख ११ गते चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी १८ गते स्वदेश फर्किएकी छिन् । चीनमा राष्ट्रपति भण्डारीलाई उच्च सम्मान दिइएको छ । नेपालको संविधानलाई स्वीकार गरेको चीनले राष्ट्रपतिलाई बोलाएर भव्य स्वागत गर्नु सकारात्मक संकेत हो । भ्रमणको क्रममा भएका समझदारी र सहमतिले पनि त्यसलाई पुष्टि गर्दछ । विआरआईको दोस्रो शिखर […]
शुक्रबार, वैशाख २०, २०७६ संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी एक हप्ताभित्रै कर्मचारी समायोजनको सम्पूर्ण काम सम्पन्न गरिसक्ने विश्वास दिलाएका छन् । शुक्रबार एक कार्यक्रममा बोल्दै मन्त्री पण्डितले प्रशासनिकतर्फको कर्मचारी समायोजनको धेरैजसो काम सम्पन्न भइसकेको बताए । उनले भने, ‘अहिले स्वास्थ्यतर्फको काम धमाधम भइरहेको छ । एक हप्ताभित्रै सबै समायोजनको काम सम्पन्न गरिसक्छौं […]
शुक्रबार, वैशाख २०, २०७६ नेकपाका सुदुरपश्चिम प्रदेशका नौ जिल्ला मध्ये तीन जिल्लाका सचिवले सपथ बहिष्कार गरेका छन् । वरियतामा तल पारेको भन्दै असहमति जनाएका ३ सचिव भने आइतबार आयोजित सपथ कार्यक्रममा उपस्थित नै भएनन् । तत्कालिन नेकपाका डडेल्धुरा पूर्वजिल्ला अध्यक्ष डा.तारा जोशी, बझाङका तत्कालिन एमालेका पूर्वअध्यक्ष दिलबहादुर सिंह र दार्चुलाका तत्कालिन एमालेका पूर्वअध्यक्ष रामदत्त जोशीले […]
शुक्रबार, वैशाख २०, २०७६ नेपाल सरकारले सबैका लागि निःशुल्क शिक्षा भने तापनि बझाङ जिल्लाका सामुदायिक विद्यालयले भने विभिन्न बहानामा विद्यार्र्थीबाट चर्को शुल्क लिने गरेका छन् । पटक–पटक जिल्लाका सामुदायिक विद्यालयले चर्कोे शुल्क लिने गरेको अभिभावकबाट गुनासो आए पनि शुल्क लिने विद्यालयलाई हालसम्म पनि कारवाही हुन सकेको छैन । यस वर्षको शैक्षिक शत्र शुरु भएसँगै यहाँका […]
शुक्रबार, वैशाख २०, २०७६ ज्योति लाईफ इन्स्योरेन्स र नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरसंग स्वास्थ्य सेवामा साझेदारी गर्ने सम्बन्धमा सम्झौता सम्पन्न भएकाे छ । उक्त सम्झौता पश्चात ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चत मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहक तथा निजका परिवारका सदस्यहरुले सुमेरु अस्पतालबाट उपलब्ध हुने […]
शुक्रबार, वैशाख २०, २०७६ राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान सरकारले चालू आर्थिक वर्षमा विकास सम्भव छ र हाम्रै पालामा सम्भव छ भन्ने विश्वास पैदा जनाउँदै दोहोरो अङ्कको आर्थिक वृद्धिको आधार तयार भएको बताउनुभएको छ । हरेक दिन एक कदम अगाडि बढ्ने शैलीका कारण समृद्धिको आधार तयार गर्न सरकार सफल भएको उहाँले उल्लेख गर्नुभयो । सङ्घीय संसद्को […]
शुक्रबार, वैशाख २०, २०७६ सरकारले आगामी आर्थिक वर्षको बजेटबाट सामाजिक सुरक्षा भत्ताको रकम वृद्ध गर्ने घोषणा गरेको छ। सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षमा वृद्ध भत्ता बढाउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले वृद्ध भत्ता बढाउने घोषणा गरेको हो । ७० बर्ष कटेका वृद्ध वृद्धाहरुले मासिक १ हजार वृद्धि भत्ता र […]