होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • मध्य नेपाल
  • पुल्चाेकमा ग्याङ फाइट, छुरा प्रहारमा प्रयाग पाेखरीका अन्सल शाक्यकाे मृत्यु
मध्य नेपाल

पुल्चाेकमा ग्याङ फाइट, छुरा प्रहारमा प्रयाग पाेखरीका अन्सल शाक्यकाे मृत्यु

  • नागरिक रैबार
[sharethis-inline-buttons]
पुल्चाेकमा ग्याङ फाइट, छुरा प्रहारमा प्रयाग पाेखरीका अन्सल शाक्यकाे मृत्यु

शुक्रबार, वैशाख २०, २०७६

 

ललितपुरकाे पुल्चाेकमा दुइ युवा समुहबीच ग्याङ फाइट भएकाे छ।

केही बेरअघि भएकाे झगडामा एउटा समुहले स्थानीय प्रयाग पाेखरीका २० वर्षीय अन्सल शाक्यलाइ छुरा प्रहार गरेकाे थियाे। उनकाे सुमेरू अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे छ।
प्रहरीले घटनाकाे कारण युवती भएकाे हुनसक्ने अनुमान गरेकाे छ। प्रहरी परिसर ललितपुरकाे टाेलीले घटनामा संलग्न रहेकाे शंकामा ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै