होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बझाङको थलारा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ। एमालेका प्रकाश बहादुर रोकायले २ हजार ७७४ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र कुलराज जोशीले २ हजार ११३ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा नेपाली कांग्रेसका रामबहादुर खाती विजयी भए। खातीले ३ हजार १५० मत ल्याउँदा एमालेकी मीरादेवी रावलले २ हजार ५८७ मत ल्याएकी छन्। […]
नागरिक रैबार/बाजुरा १ जेठ। जिल्लाको पुर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिका–४ मा नेपाली काँग्रेसको सिंगो प्यालन विजयी भएको छ । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेदवार बनेका सिंह धामीले४७८ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा एमाले र एकिकृत समाजवादी र नेकपा माओवादी बाम गठबन्धनका धर्म महतरा पराजित भएका छन् ।
जुम्ला — कन कासुन्दरी गाउँपालिका-८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार धनबहादुर कामीको प्यानलै विजयी भएको छ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रूपमा धनबहादुरलाई अघि सारेका थिए । उनीहरूले तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार उठाएका थिए । सङ्घीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व बिना वडामा समृद्धि हुन नसक्ने […]
हिमाली गाउँपालिकाको मतगणना दिउँसो १ बजे देखी सुरु हुने भएको छ । शनिबारबाट हुने भनिएको मतणना राजनैतिक दलहरुको सहमती हुन नसक्दा आईतबार दिउँसोबाट सुरु हुने जनाएको छ । शनिबार मतगणना स्थलमा एमाले र काग्रेस कार्यक्रता बिच धादली हुदा हावाई फाएर समेत गरिएकाे थियाे । गाउँबाट मतगणना स्थलमा मतपेटिका ल्याउने क्रममा शिल भाँचिएकाे बिषयमा बिबाद हुदा […]
काठमाडौं, जेठ १ । नेकपा एमालेका नेता कर्णबहादुर थापाले बाजुराको बुढीगंगा नगरपालिकामा मतगणनामा भइरहेको ढिलाइप्रति आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै थापाले भने, “बाजुराको बुढीगंगा नगरपालिकामा शान्तिपूर्ण रुपमा मतदान भएको थियो । तर अहिलेसम्म सुनिनियोजित रुपमा मतगणना सुरु गरिएको छैन । उल्टै पुनः […]
काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन) ले ६७४ मतको अग्रता लिएका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका छन् । विहान सवा सात बजेसम्मको मत परिणामअनुसार बालेन्द्रले १ हजार ७०६ मत पाएका छन् । बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १०३२ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंहले ८६४ […]
काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले दुई हजारभन्दा बढी मतसहित अग्रता लिएका छन् । बालेनले अहिलेसम्म २०७१ मत ल्याएका छन् । नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितले ११६४ मत ल्याएका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १००६ मत ल्याएकी छन् ।
१ जेठ, इलाम । इलामको रोङ गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् ।नेकपा एमालेबाट उम्मेदवार मनोज खड्कालाई १२२ मतले पराजित गर्दै मनोहरि निर्वाचित भएका हुन् । मनोहरिले ६१० मत पाउदा मनोजले ४८८ मत पाएका छन् । मनोज र मनोहरि दाजुभाइ समेत हुन् । अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार […]
सुदूरपश्चिम प्रदेशका १८ मतदान स्थलका ३४ केन्द्रमा फेरि चुनाव हुने भएको छ । फेरि चुनाव हुनेमा बाजुराको बुढीगंगा नगरपालिकाका १० वटै वडाका २० केन्द्र छन् । सो पालिकामा वडा नम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा काँग्रेसले एकलौटी मतदान गरेको भन्दै विवाद भएको भएको थियो । तर शान्ति पूर्णरुपमा […]
बझाङ । बझाङको साइपाल गाउँपालिकामा एमालेका मानबहादुर बोहराले ६७५ मत ल्याएर अध्यक्षमा विजयी भएका छन् । नेपाली कांग्रेसका उज्वल बोहोराले ६१३ मत ल्याएर पराजित भए । गाउँपालिका उपाध्यक्षमा पनि एमालेकी डोल्मा तामाङ ६७५ मतसहित विजयी भएकी छन् । उनका प्रतिस्पर्धी कांग्रेसका बाटु बोहराले ६१९ मत ल्याइन् । यो पालिकामा वडानम्बर १ मा प्यानलसहित नेकपा एमालेका […]
नागरिक रैबार/बाजुरा १ जेष्ठ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका ३ नम्मर वडामा काँग्रेसकाे प्यानलनै विजयी भएकाे छ । अध्यक्ष पदमा नेपाली काँग्रेसबाट अध्यक्षपदका उमेदवार बिर्क बहादुर रावत ३ नम्वरकाे अध्यक्षमा विजयी भएका छन। अध्यक्ष पदमा विजयी भएका रावतले ३ सय ८१ मत प्राप्त गरेका छन ।
नागरिक रैबार/बाजुरा १ जेष्ठ। बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-२ को वडा अध्यक्षमा काँग्रेसका विष्णु बुढा विजयी भएका छन्। उनी ३५८ मत ल्याएर विजयी भएका हुन्।नेकपा एमालेका मानबहादुर महतराले ३१७ र माओवादी केन्द्रका अर्थराज बुढाले २५९ मत प्राप्त गरे।
सिन्धुपाल्चोक, जेठ १ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ । यहाँ १ मतले अध्यक्ष पदमा हार जित भएको हो । एमालेका चन्द्रकाजी लामा ६०८ मत ल्याउँदै विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी प्रताप लामाले ६०७ मतै चित्त बुझाए ।
नागरिक रैबार/बाजुरा १ जेष्ठ। खप्तड छेडेदह गाउँपालिका–२ को वडा अध्यक्षमा नेपाली काँग्रेसका भक्तबहादुर बुढा विजयी भएका छन्। उनी ४९१ मतका साथ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गणेश शाहीले ४१४ मत प्राप्त गरेका छन्। बुढाकाे प्यानलसहित विजयी भएको बताइएको छ।
स्वामीकार्तिक खापर गाउँपालिका २२४७ मतगणना अनुसार नेपाली काँग्रेस अध्यक्ष: ९९८ उपाध्यक्ष: ६३४ समाजवादी /माओवादी अध्यक्ष: ६०४ उपाध्यक्ष: ५७० नेकपा एमाले अध्यक्ष: ५३० उपाध्यक्ष: ७४९
डडेल्धुरा, ३१ बैशाख । डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा नेपाली काँग्रेस (बीपी)का उम्मेदवार नरेश भण्डारी निर्वाचित भएका छन् । भण्डारीले ६७३ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेपाली काँग्रेसका चन्द्र देउवाले ५४४ मत प्राप्त गरेका छन्। प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाको वडा समेत रहेको १ मा काँग्रेस बीपीले १२९ मतले काँग्रेसका उम्मेदवारलाई […]
बझाङः छविस पाथिभेरा गाउँपालिकामा नेकपा एमालेले मतगणना रोकेर विवाद भएको स्थानको मतदान फेरि गर्नुपर्ने माग राख्दै नाराबाजी गरिरहेका छन्। शुक्रवार भएको निर्वाचनमा छविस पाथिभेरा गाउँपालिका वडा नं ६ को वाटपाली माविको मतदान केन्द्रमा माओवादीका कार्यकर्ताहरूले फर्जी मत हालेको र भारतमा रहेका व्यक्तिको समेत मत हालिदिएको भन्दै एमालेले निर्वाचन बहिष्कार गरेको थियो। उक्त स्थानमा फेरी मतदान […]
रसुवा : रसुवाको आमाछोदिङ्मो गाउँपालिका–१ को मतपरिणाम सार्वजनिक भएको छ। सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको हो। नेकपा एमालेका साङलामा तामाङले २ सय ९० मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पासाङदे तामाङले २ सय ४८ मत ल्याए भने नेपाली कांग्रेसका देवि तामाङले २ सय ४१ […]
प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी भएको छ ।विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे । महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा […]
नागरिक रैबार। स्थानिय तह निर्बाचान सकिय संगै जिल्लाका नौ ओटा स्थानिय तह मध्य २ वटा स्थानीय तहको मतगणना सुरु भएको छ । सुरु भएका पालिकाहरुमा खप्तड छेडेदह गाउँपालिका र जगन्नाथ गाउँपालिकाको मतगणना सुरु भएको छ । त्यसै गरि बडिमालिका नगरपालिकाको मतगणना १० बजेदेखी सुरु हुने मुख्य निर्बाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन । बुढिनन्दा […]