होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
कलाकारहरु सामाजिक संजालमा तस्वीर शेयर गर्दै फ्यानसँग जोडिन्छन् । जसले, कलाकारको हरेक दिनको गतिविधीको बारेमा फ्यानले पनि जानकारी पाइरहेका हुन्छन् । नेपाली चलचित्रका कलाकारहरु सोसल मिडियासँग निकै क्रेजी छन् । उनीहरु, आफ्ना नयाँ नयाँ अपडेट सार्वजनिक गर्न पछि पर्दैनन् । तर, कहिलेकाही कलाकारले लेख्ने स्टाटस भने रोचक हुन्छन् । नायिका उपासना सिंह ठकुरी इन्स्टाग्राममा सक्रिय […]
काठमाडौं । लोकदोहोरी गायक राजेन्द्र कँडेल र गायिका शान्तिश्री परियारको स्वरमा रहेको गीत ‘अभागी परदेशी’ सार्वजनिक भएको छ । गीतमा भिसु भण्डारीको शब्द तथा गायक कँडेलकै लय रहेको छ । गीतको भिडियोमा भने मोडल विकास लामिछाने र रुपा कँडेल देखिएका छन् । भिडियोले प्रदेशमा रहेको युवाले स्वदेशकी प्रेमिकाको सम्झना गरेको देखाइएको छ । देवेन्द्र पाण्डेको […]
मलाई रिस उठ्छ । मेरै आखा अगाडी प्रत्येक दिन नगरपालिका असफल भइरहेछ । लुट मच्चिरहेछ । वर्षमा दुइचोटी आगलागीको वार्षिक कार्यक्रम लागु गरिदै छ । त्यो देखेर मलाई असाध्यै रिस उठ्छ। जनताको पैसामा प्राविधिक प्रत्येक वर्ष तराईमा घडेरी बैना गरिरहेछ। जनताको कर तिरेको पैसाको कुनै रेकर्ड छैन। सेटिंग चलाउने स्वतन्त्रताको भरपूर फाइदा उठाइरहेछन्। कर्मचारीहरू अझ […]
चलचित्र लेखक तथा निर्देशक छेतन गुरुङको निधन भएको छ । उनको गएराती २ बजे निधन भएको हो । उपचारका क्रममा उनको निधन भएको वुझिएको छ । कलेजोमा समस्या आएपछि गुरुङलाई उपचारका लागि २ दिन अगाडि अस्पताल भर्ना गरिएको थियो । उनको काठमाण्डौको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको हो । लेखक गुरुङले चलचित्र ‘नोभेम्बर रेन, […]
नागरिक रैबार/बाजुरा २४ भदौ। पत्रकार गगन अयडीको अभिनयमा औठी चिनो नामक ठाडी भाका गीत बजारमा आएको छ । बरिष्ठ देउडा गायक लालबहादुर थापाको एरेन्ज, शव्द, लय र स्वरमा मंगलबार साँझ लालबहादुर थापाको आफ्नै अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । गीतमा पत्रकार गगन अयडी र मनिसा सुनारको अभिनय देख्न सकिन्छ । हजारौं देउडा, दोहोरी […]
नायिका गौरी मल्लले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हाँसोको होइन, गर्वको पात्र बन्न सुझाव दिएकी छिन् । उनले, प्रधानमन्त्रीलाई एक नागरिक भएको हैसियतले प्रश्न गर्ने अधिकार आफूमा भएको भन्दै लेखेकी छिन्–‘यहाँलाई आफूले बेला कुबेला बोलेका कुरा ट्रोल भैराख्दा,रमाइलो गर्ने माध्यम भैरहेको होला अथाव बानी परिसकेको होला । तर, हामी सर्वसाधारणलाई साह्रै लज्जावोध हुन्छ । किनकी, जसलाई […]
गायक तथा मोडल दुर्गेश थापाले नयाँ गीत सार्वजनिक गरेका छन् । उक्त गीत आइतवार युट्युबमार्फत सार्वजनिक गरिएको हो । गीतमा रोशन सिंहले शब्द तथा संगीत सिर्जना गरेका छन् । यस्तै गीतको संयोजन साहस शाक्यले गरेका छन् । त्यस्तै गीतमा मोडल दुर्गेश र गायिका अञ्जु पन्तको स्वर सुन्न सकिन्छ । आधुनिक शैलीको गीतको भिडियो कलात्मक रुपमा […]
निशान भट्टराई अहिलेका सर्वाधिक चर्चित र व्यस्त गायक हुन् । उनी संगीत क्षेत्रको मेनस्ट्रिममा आएको भने धेरै भएको छैन । ‘नेपाल आइडल’को पहिलो सिजनमा उपविजेता बनेपछि निशानको प्रगतिको ढोका खुल्यो । पहिलो बनेका बुद्ध लामाभन्दा निशानको चर्चा धेरै भयो र उनले यो चर्चालाई न्याय पनि दिए । नेपाल आइडल सकिनासाथ उनको स्वरमा गीत रेकर्ड गराउन […]
१, हिमालीका राजनीतिले, सबैलाई सतायो । कुरा साँचो के हो भनी, घटनाले बतायो ।। २, रन्दीयईन खान्दीयईन, गाउँका झगडाले । कसैको हुन्यानाई भलो, यस्तै लफडाले ।। ३, नेता भन्या साना साना, नाउँनै नफुल्याका । कोरोना कोभिडका बेला, रक्सी खाई डुल्याका ।। ४, कसैको आदेशले होकी, केटा मातिएका । रुगिनको आतंकदेखि, सबै आतिएका ।। ५, […]
विश्वकै नम्बर वान डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ दि स्टार’को नेपाली संकरणको को प्रशारण असोजको २ गतेबाट हुने भएको छ । लकडाउन अगाडि नै यो शोको घोषणा हिमालय टेलिभिजनले गरेको थियो । तर, कोरोनाका कारण यो शोको छायांकन हुन सकेको थिएन । तर, लकडाउनका कारण घरमै रहेका दर्शकलाई मनोरञ्जन दिने उद्देश्यले हरेक शुक्रबार र शनिबार […]
काठमाडौं / अर्जुन बिकको आफ्नै कथामा तयार भएको ‘बिहानी’ सार्वजनिक भएको छ। निकै नै मार्मिक तरिकाले बनाइएको यस चलचित्रमा गीत,कथा अनि अभिनयको यति राम्रो मिश्रण छ कि यो भिडियो हेर्नेको जो कोहिको आँखा बाट आँसु आउँछ। सशान कंडेलको आवाजमा रहेको यस चलचित्रमा कथा,पटकथा ,सम्बाद तथा निर्देशन पनि कंडेलको कै रहेको छ। निकै नै उत्कृष्ट ढंगले […]
नायिका नीता ढुंगानाले ‘गणेश भजन’ सार्वजनिक गरेर निर्माणमा हात हालिन् । हुनत, उनको योजना ‘माया’ नामक चलचित्र नै बनाउने हो । तर, लकडाउनका कारण तत्काल चलचित्र बनाउन संभव नभएपछि नीता गीत र वेव सिरिज निर्माणमा अगाडि सरेकी छिन् । अब, नीताले ‘श्रीमद्भगवद् गीता’ नाममा करिब ४५ भागको वेव सिरिज बनाउने तयारी गरेकी छिन् । […]
नायक प्रभाषको डिमाण्ड भारतीय बजारमा ठूलो छ । चलचित्र ‘बाहुबली र बाहुबली २’मा काम गरेपछि प्रभाष प्रान्तिक चलचित्रमा मात्र सिमित छैनन् । अब, उनलाई पर्दामा हेर्न चाहने दर्शक भारतभर नै देखिएका छन् । यसैले, उनलाई लिएर महंगो बजेटमा चलचित्र बनाउन बलिउड निर्माताहरु पनि लालयित छन् । उनै, प्रभाष अब ‘तानाजी’का निर्देशक ओम राउतको निर्देशनमा बन्न […]
नेपाली गीत सँगीतको क्षेत्रमा दिन प्रतिदिन गीतहरु प्रतिस्पर्धामा बजारमा आइ रहेका छन । महामारीको यस घडिमा पनि कलाकारहरुले समय सान्दर्भिक गीतहरु दर्शक श्रोता माझ ल्याँउने गरेका छन । पछिल्लो समयमा एका बिहानै उठ्ने बित्तिकै किँन नहोस, राती खाँना खाएर रात भरी किँन नहोस जोकोही पनि आफ्नो स्वास्थ्यको ख्यालै […]
नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । लकडाउन अगाडि करिब ३५ प्रतिशत छायांकन भएको चलचित्रको बाँकी काम सुरु हुन सकेको छैन । चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना पुरा हुन सकेन । चलचित्रको छायांकनको काम नै कहिलेबाट सुरु हुन्छ पक्का छैन । चलचित्रका मुख्य नायक अनमोल केसी […]
काठमाडौं । नेपाल आइडल सिजन–३ को विजेता सज्जा चौलागाईँ बनेकी छिन् । यस्तै फस्ट रनरअफ प्रवीण वेडवाल बनेका छन् । यस्तै सेकेण्ड रनरअप किरण कुमार भुजेल बनेका छन् । शुक्रबारको ग्राण्ड फिनालेमा आइडलका एक सदस्यमा कोरोना संक्रमण भएपछि अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापाले आइडल घोषणा गरेका थिए । घोषणा अघि कार्यक्रममै नेपाल आईडल सिजन […]
पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखिएका छन् । आफैंले लेखेको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियोमा उनले अभिनय गरेका हुन् । गीतको भिडियो आज यूट्यूवबाट रिलिज गरिएको छ । राष्ट्रभक्तिमा आधारित रहेको गीललाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् […]
गायक समिर आचार्य र गायिका सुरेखा क्षेत्रीको आवाजमा समावेश ‘भुर भुर पुतली’ बोलको गीत सार्वजनिक भएको छ । नवराज कलौनी र राजेन्द्र भट्टको शब्द रहेको गीतमा राजेन्द्र भट्ट र मीस्टर आरजेको संगीत छ । यो गीतले यूवा–यूवतीको प्रेमलाई व्यक्त गर्न खोजेको छ । यो गीतको म्यूजिक भिडियोलाई विधान कार्कीले निर्देशन गरेका हुन् । भिडियोमा किसन […]
काठमाडौं : नेपालको चर्चित सिन्गिंग रियालिटी शो नेपाल आइडल सिजन ३ को फिनाले शुक्रबार आज हुँदै छ । कोरोना भाइरसको महामारीका कारण केहि समय रोकिएको शो पुनः प्रसारणमा आएसंगै फिनालेमा पुगेको हो । पछिल्लो वर्ष नेपाल आइडलको आइडल छान्नको लागि आ–आफ्नो तर्फबाट धेरै मानिसहरु नारासहित सडकमा उत्रिने गरेका थिए तर यो वर्ष सबै कार्यक्रम सामाजिक सञ्जालमा […]
देशले आज तेस्रो नेपाल आइडल प्राप्त गर्दैछ । शुक्रबार स्टुडियोमा आयोजना हुने गायन रियालिलिटी सो ‘नेपाल आइडल–३’ को ग्रान्ड फिनालेमा यसको विजेता घोषणा गरिने छ । विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ३ मा पुगेकामध्येबाट तेस्रो नेपाल आइडल घोषणा हुन लागेको हो । एपी वान एचडीबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रसारण हुँदै आएको यो […]