होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौ– अभिनेता खगेन्द्र लामिछाने र मेनुका प्रधान स्टारर फिल्म ‘डमरुको डण्डीबियो’ अब दर्शकले निःशुल्क हेर्न पाउने भएका छन् ।दिवंगत निर्देशक छेतेन गुरुङ निर्देशित फिल्मलाई दर्शकले सिनेमाघर एपमा निःशुल्क हेर्न पाउने भएका हुन् । फिल्मका अभिनेता तथा सिनेमाघर एपका खगेन्द्र लामिछानेले लकडाउनको समय मनोरञ्जनपूर्ण र यादगार बनोस् भनेर ‘सिनेमाघर एप’ को तर्फबाट नेपालमा बस्ने दर्शकहरुको लागि […]
केही दिन अगाडि नायिका प्रियंका चोपडाले भारतमा कोरोनाका कारण समस्यामा परेका मानिसहरुको सहयोगका लागि भन्दै सहयोग कोष स्थापना गरेकी थिइन् । उनले, अनलाइनको माध्यमबाट सुरु गरेको यो कोषमा २२ करोड भारतीय रुपैयाँ जम्मा भएको उल्लेख गरेकी छिन् । सामाजिक संजालमा यो कुराको जानकारी दिदै प्रियंकाले खुशी व्यक्त गरेकी छिन् । प्रियंकाको यो अभियानमा हलिउडका गायक–गायिका, […]
नायक नाजिर हुसेनले कोरोना संक्रमितलाई अक्सिजन जोहो गर्नका लागि एक लाख रुपैयाँ सहयोग गरेका छन् । उनले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई मंगलबार एक लाख रुपैयाँ सहयोग गरेका हुन् । केन्द्रले कोरोना संक्रमितका लागि अक्सिजन सिलिण्डर सहयोग गरिरहेको छ । ‘नेपाली दाजुभाई–दिदीबहिनीहरुको जिवनरक्षाका लागि उहाँहरु फिल्डमै खटिरहनुभएको छ । त्यसले मलाई छोइरहेको थियो । स्वास्थ्य […]
कोरोना भाइरसको दोश्रो लहरका कारण नेपालमा दैनिक ९ हजार भन्दा बढी संक्रमित देखिएका छन् । कोरोना संक्रमण भएका मानिसहरुलाई अक्सिजन अत्यावश्यक देखिएको छ । तर, देशका विभिन्न जिल्लामा अक्सिजनको अभाव भएका खबर सार्वजनिक भैरहेका छन् । अक्सिजनको अभाव भएको खबर सार्वजनिक भएसँगै नेपाली चलचित्रका कलाकारहरु पनि अगाडि सरेका छन् । सामाजिक कार्यमा आफूलाई सक्रिय बनाउँदै […]
नायक पल शाह अक्सिजन वितरणमा दिनरात नभनी लागिपरेका छन् । बाराको जितपुर पुगेर पल र उनको टिमले अक्सिजन सिलिन्डर काठमाडौं ल्याएको छ । उनै, पल शाह नेपाल सरकारले गरेको एक निर्णयले आक्रोशित भएका छन् । कोरोनाका कारण निधन भएका मानिसको शव जलाउने कर्मचारीलाई एक हजार प्रोत्साहन भत्ता दिने निर्णय पर्यटनमन्त्री भानुभक्त ढकालले गरेसँगै पल आक्रोशित […]
नेपाली बक्स अफिसमा औसत व्यापार गरेको चलचित्र ‘वीर विक्रम २’लाई हिन्दी भाषामा पनि प्रदर्शन गर्ने तयारी यसको निर्माण पक्षले गरेको छ । निर्देशक मिलन चाम्सले चलचित्रको क्लिप्स सामाजिक संजालमा शेयर गर्दै कोरोना महामारी जारी रहेको खण्डमा हिन्दी भाषमा डबिङ गरिएको चलचित्रलाई युट्युबबाट रिलिज गर्ने जानकारी दिएका छन् । दुई वर्ष अगाडि नै चलचित्रलाई हिन्दी भाषामा […]
आजबाट रिलिज भएको बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ सेन्सर भएको छैन । नेपालमा सेन्सर नै नगरी चलचित्र रिलिज भएपछि सूचना, संचार तथा प्रविधि मन्त्रालयले सेन्सर गरेर मात्र रिलिज गर्न चेतावनी दिएको छ । सेन्सर नगरी चलचित्र रिलिज गरिएमा कानुनी प्रक्रिया अनुसार अगाडि बढ्ने चेतावनी मन्त्रालयको छ । तर, अहिलेसम्म यो चलचित्रको सेन्सर भने […]
हाँस्य कलाकार जीतु नेपालले यस्तो बिषम परिस्थितीमा पनि जनतालाई साथ नदिने नेतालाई भोली जनताले जिताउने आश छ कि छैन भनेर प्रश्न गरेका छन् । सामाजिक संजालमा स्टाटस लेख्दै उनले भनेका छन्–‘जनतालाई अस्पतालमा बेड चाहिएको छ, अक्सिजन चाहिएको छ । उपचार चाहिएको छ । राहत चाहिएको छ । हौसला चाहिएको छ । सरकारलाई तारिफ चाहिएको छ, […]
मुम्बई–बलिउड अभिनेता सलमान खानले फिल्म ‘राधेः योर मस्ट वान्टेड भाइ’को ट्रेलरमा अभिनेत्री दिशा पाटनीलाई चुम्बन गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्यो । फिल्ममा ‘नो किसिङ पोलिसी’ अपनाउने सलमानले दिशालाई चुम्बन गरेको देख्दा कतै उनले आफ्नो पोलिसीलाई परिवर्तन त गरेका होइनन् भन्ने आशंका पनि उब्जिए । तर सलमानले आफूले मुखमा टेप टासेर चुम्बन गरेको जवाफ दिए […]
काठमाडौंँ । गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त भएका छन् । मंगलबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आफु कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका छन् । कोरोना संक्रमण मुक्त भएपछि उनले लेखेका छन्–‘नाता र भावनाले जोडिएका आफन्त इष्टमित्र एवम् कलाकारिता मार्फत जोडिनु भएका संसारभरिका नेपाली शुभेच्छुक शुभचिन्तकहरुको शुभेच्छा र हाम्रो उच्च आत्मबलले कोराना पराजित भएको […]
नेपाली मुलका दिवेश पोखरेल अर्थात आर्थर गनको अमेरिकन आइडलको यात्रा टप ७ बाटै टुंगिएको छ । हालै सार्वजनिक भोटिङ नतिजामा उनी टप ५ मा स्थान बनाउन असफल भएका छन् । ‘कमब्याक’ प्रस्तुति मार्फत टप १० मा छिरेका दिवेश त्यसपछिको प्रस्तुति मार्फत टप ७ मा पुगेका थिए । आइतबार मदर्स डे स्पेसल एपिसोडमा उनले गाएको गीतले […]
२३ बैशाख , बाजुरा । राजेश पायल विकद्धारा निर्देशित बाजुराली भाषामा तयारी पारिएको जनचेतनामुलक लघु चलचित्र कोरोना कहर सार्वजनिक भएको छ । विश्वभर फैलिरहेको कोरोना भाइरस (काभिड १९) ले विश्वनै अक्रान्त भएको बेला सचेताना फैलाउन बाजुराले भाषामा तयार पारिएको कोरोना कहर लघु चलचित्र सार्वजनिक गरेको हो । यो चलचित्रमा कोरोना कहरको बेला भारतबाट आएका सर्वसाधारणहरुलाई […]
नेपाली म्यूजिक भिडियोका सफल मोडल तथा नायक पल शाहले कोरोनाका कारण बिरामीलाई अक्सिजनको अभाव भएको खबर सुनेपछि सहयोगको हात अगाडि बढाएका छन् । उनले, हाम्रो टिम नेपालसँगको सहकार्यमा अक्सिजन सिलिन्डर संकलन अभियान सुरु गरेका छन् । बुधबार उनले केही थान अक्सिजनसहितका सिलिन्डर संकलन र खरिद गरेर अस्पताललाई निःशुल्क वितरण गरेका छन् । उनले बुधबार […]
गायक प्रकाश सपुतको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ । उनले, सामाजिक संजालबाट यो कुराको जानकारी गराउँदै आफू होम आइसोलेसनमा रहेको उल्लेख गरेका छन् । उनले, आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआएर टेष्ट गराउनका लागि आग्रह पनि गरेका छन् । उनले लेखेका छन्–‘एकदमै धेरै शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउको भारी हुने, घरीघरी श्वास बढ्ने र केही […]
काठमाडौँ : नेपाली साङ्गीतिक आकाशमा पछिल्लो समय चर्चामा रहेको गीत हो, ‘मेरो पनि हैन र यो देश’। यो गीतका सर्जक तथा गायक हुन् प्रकाश सपुत। दोहोरी ब्याटल, बोल माया, गलबन्दी, फुटेका चुरा, बदला बरिलै जस्ता लोकप्रिय गीतमा आवाज भरिसकेका प्रकाश गायकसँगै मोडल तथा म्युजिक भिडियो निर्देशक पनि हुन्। विशेषतः दोहोरी गायकका रूपमा चिनिएका प्रकाशले ‘मेरो […]
धान खाने चरी बन खाने आगो मन खाने सम्झना लै लै मन खाने सम्झना जिब्रोमा चट्ट बस्ने चट्नी जस्तै यी शब्द–लहरलाई उत्तिकै तिख्खर स्वरमा गाइएको छ । शब्द, श्रवण मुकारुङको, स्वर झुमा लिम्बुको । दुबैको अलग र विशिष्ठ पहिचान छ, लेखन र गायकीमा । ‘माथि माथि शैलुङ्गेमा’ जस्ता मन पगाल्ने गीत र ‘विसे नगर्चीको […]
धनगढी: हालै सामाजिक सञ्जालमा एक फोटो भाइरल बनेको छ। सामाजिक सञ्जाल ट्विटमा एक प्रयोगकर्ता समर राजले सो तस्विर सेयर गरेका हुन। उक्त तस्बिरमा एक पत्नीको लाचापरिपन देखिएको छ। ती महिलाले आफ्ना पतिलाई बचाउन मुखमा मुख जोडेर श्वास दिइरहेकी देखिन्छन्। अक्सिजन सिलिन्डरको अभावमा ती महिलाले आफ्नो पतिलाई अन्तिम क्षणसम्म मुखबाट सास दिँदै बचाउन खोजिकी जस्तै देखिन्छन्। […]
लोकगायक प्रकाश सपुत फरक गीतका कारण चर्चामा आउने गर्छन् । अहिले फेरि उनी बेग्लै पहिचान बोकेर चर्चामा आएका छन् । गायक सपुतको नयाँ गीत ‘मेरो पनि होइन र यो देश ?’ अहिले चर्चामा छ । राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई समेटिएको यो गीत शुक्रबार युट्युबमार्फत सार्वजनिक भएको हो । सार्वजनिक भएलगत्तै चर्चामा रहन सफल यो […]
काठमाडौंँ । २०७२ सालको विनाशकारी भूकम्प गएको आज ६ वर्ष पुगेको छ । महाभूकम्पको सम्झना अहिले विभिन्न कोणबाट भैरहेका छन् । भूकम्पले भत्काएको ऐतिहासिक धरहरा पुरानै स्वरुपमा आधुनिक सामग्री प्रयोग गरेर नयाँ निर्माण भएको छ । जसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार गरेका थिए । धरहरा पहिलेभन्दा झन् बलियो बनोटका साथ निर्माण भएकोमा सबै […]
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ‘तिम्रो घरको वरिपरी’ बोलको गीत डेढ बर्ष अगाडि सार्वजनिक भयो । यो गीत सार्वजनिक भएसँगै दर्शकको मनमा बस्यो । गीत हिट भएपछि चलचित्रको व्यापारमा पनि प्रभाव पर्ने निश्चित थियो । तर, गीतले २ करोड भ्यूजा पार गरिसक्दा पनि चलचित्र भने कोभिडका कारण रिलिज हुन पाएन । अब, यो चलचित्र […]