होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १ जेठ। हिमाली गाउँपालिकाका ७ वडा अध्यक्षमा नेपाली काँग्रेसका बिजय कुमार शाही बिजयी भएका छन । उनले २ सय २ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेकपा एमालेका मया प्रसाद तिमिल्सेनाले १ सय ८० मत सहित पराजित भएका छन ।
स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष :- भरत रोकाय ( नेपाली काङ्ग्रेस ) उपाध्यक्ष :- मैना जोशी ( नेपाली काङ्ग्रेस ) वडा न १ अध्यक्ष :- अजय बि. क ( गठबन्धन माओवादी ) वडा न २ अध्यक्ष :- बिस्नु बुढा ( नेपाली काङ्ग्रेस ) वडा न ३ अध्यक्ष :- प्रेम कटेल (नेकपा एमाले ) वडा न ४ […]
नागरिक रैबार/बाजुरा १ जेठ। बडीमालिका नगरपालिका १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की ५ सय ३१ मत सहित विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी एमालेका डवलबहादुर दानी ४ सय १७ मत ल्याएर पराजित भएका छन् । यस वडामा ९७३ मत खसेको थियो । वडा न १ बाट मेयरउपमेयरमा कसको कति यस्तो छ […]
बडीमालिका नगरपालिका अपडेट वडा नं.१ को मतपरिणाम ८५० मत गणनामा कांग्रेस / एमाले मतको परिणाम। नगरप्रमुख : नेपाली कांग्रेस : ४९१ नेकपा एमाले : ३५९ मत उपप्रमुख : नेपाली कांग्रेस: ४६२ मत नेकपा एमाले: ३८५ मत नेपाली कांग्रेश मेयर १३२ मतले अग्रता ।
हिमाली गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको प्रारम्भीक मतपरिणाम यस प्रकार रहेको छ । नेपाली काँग्रेस अध्यक्ष १६७ उपा अध्यक्ष १६६ नेकपा एमाले अध्यक्ष १२८ उपा अध्यक्ष १२८ वडा अध्यक्ष एमाले १४४ काँग्रेस १५०
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराकाे गाैमुल गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय गाैमुलले बताएको छ । निर्वाचन अधिकृतको कार्यालय गाैमुलका अनुसार गाैमुल १ नम्बर र ६ नम्बरकाे गणना शुरू भएकाे छ । गाैमुलमा ६ वटा वडा रहेका छन्र ।
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराको त्रिवेणी नगरपालिकामा पनि मतगणना सूरु भएको छ । मतदान सम्पन्न भएको २ दिनपछि बल्ल सर्वदलीय बैठकपछि आज साँझ साढे छ बजेबाट मतगणना सूरु गरेको त्रिवेणीका निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताएका छन् ।
जगन्नाथ गाउँपालिकाको वडा नं. १ को ४ सय ९८ मतगणना हुँदा अध्यक्ष नेपाली काग्रेंस २५१ नेकपा एमाले २३१ उपाध्यक्ष नेकपा एमाले २३९ समाजवादि २०९ माओवादी ४ वडा अध्यक्षमा एमाले २४९ काग्रेंस २३०
बाजुरा — दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ८ मा जेष्ठ ३ गते पुन: मतदान हुने भएको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनमा १ सय ३६ मत खसेपछि दोहोरो झडप सुरु भएको थियो । निर्बाचन अधिकृत्तको कार्यालय बुढीनन्दा नगरपालिकाले आईतबार बिज्ञप्ती निकालेर जेष्ठ ३ गते बिहान ७ बजेबाट साझ ५ बजेसम्म पुन […]
बडीमालिका नगरपालिका वडा नम्बर १ को मत परिणाम यस्तो छ । मेयर कांग्रेस – ४०५ एमाले – ३०० उप-मेयर कांग्रेस – ४०५ एमाले – ३००
जगन्नाथ गाउँपालिकाको मतपरिणाम नेकपा एमाले अध्यक्ष २२१ उपा अध्यक्ष २४५ नेपाली काँग्रेस गठबन्धन अध्यक्ष २५१ उपा अध्यक्ष (कलम) २०९
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष उपाध्यक्ष विजयी भएका छन् । १नेपाली काँग्रेस अध्यक्ष भरत रोकाया २०११ विजयी उपाध्यक्ष मैना जोशी १८१० विजयी २ नेकपा एमाले चर्तुभुज शाही १६१७ सुलोचना भण्डारी १६३७ ३, नेकपा एस/ माओवादी केन्द्र चिरन्जीवि शाही १२१८ शुरेस रोकाया १२१३ जम्मा मतदाता ७४२७ खसेको मत ५३७७
नागरिक रैबार/ बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिका ५ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार अम्मर बहादुर सिंह २ मतले विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रबिन्द्र बहादुर शाहि २ मतले पराजय भएका हुन् । विजयी सिंहले २ सय २४, एमालेका शाहिले २ सय २२ र नेकपा एकिकृत समाजवादीका जयलाल शाहिले १ सय ७२ […]
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे जगन्नाथ गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय जगन्नाथले बताएको छ । गाउँपालिकाको १ देखि मतगणना सूरु गरिएको छ । जगन्नाथ गाउँपालिकामा ६ वटा वडा रहेका छन्।
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे हिमाली गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय हिमालीले बताएको छ । हिमालीको ७ नम्बर वटाबाट मतगणना सूरु गरिएको हाे । हिमालीमा ७ वटा वडा रहेका छन्।
नागरिक रैबार/ बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको पछिल्लाे मतपरिणम यस प्रकार रहेको छ । अब वडा नम्बर ५ काे मात्र गणना हुन बाँकि रहेकाे छ । नेपाली काँग्रेस अध्यक्ष: १७९२ उपाध्यक्ष: १५५९ नेकपा एमाले अध्यक्ष: १५१४ उपाध्यक्ष: १४२१ समाजवादी /माओवादी (गठबन्धन) अध्यक्ष: १११३ उपाध्यक्ष: ११०१
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे बडीमालिका नगरपालिकाकाे मत गणना सूरू भएकाे छ । मतदान सम्पन्न भएकाे दुईदिनपछि बडीमालिकाकाे मतगणना सूरू भएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । उनका अनुसार बडीमालिकाकाे १ नम्बर वडाबाट मतगणना सूरू गरिएकाे हाे । ९ वटा वडा रहेकाे बडीमालिकामा ७ हजार ८ सय ८८ मत खसेकाे थियाे […]
नागरिक रैबार/बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिका वडा न ३ को मतगणना सम्पन्न भएको छ । नेकपा एमालेका उम्मेदवार प्रेम बहादुर कटेलले ४७७ मत सहित बिजयी भएका छन् । उनका प्रतिद्धन्दी नेकपा नेकपा एसका ३ सय ६८ मतले पराजित भएका छन ।त्यसै गरी नेपाली काग्रेसका उम्मेदवार दयाल बहादुर शाहीको २२६, उत्तम बहादुर शाही स्वतन्त्रबाटका उम्मेदवार […]