होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराकाे बडीमालिका नगरपालिकाकाे मतगणना सूरू
बाजुरा बिशेष

बाजुराकाे बडीमालिका नगरपालिकाकाे मतगणना सूरू

  • नागरिक रैबार
बाजुराकाे बडीमालिका नगरपालिकाकाे मतगणना सूरू

नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे बडीमालिका नगरपालिकाकाे मत गणना सूरू भएकाे छ । मतदान सम्पन्न भएकाे दुईदिनपछि बडीमालिकाकाे मतगणना सूरू भएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् । उनका अनुसार बडीमालिकाकाे १ नम्बर वडाबाट मतगणना सूरू गरिएकाे हाे । ९ वटा वडा रहेकाे बडीमालिकामा ७ हजार ८ सय ८८ मत खसेकाे थियाे ।

 

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार