होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार बाजुरा २० मंसिर। अटो दुर्घटना परि घाइते भएका एक युवक लाई डडेल्धुरा रिफर गरिएको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।आइतवार दिउँसो ५ः३० बजे तिर बडिमालिका नगरपालिकाको थुवाकाँधमा अटो दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परि घाइते भएका भिम खत्रीलाई जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएपछि थप उपचारका लागि डडेल्धुरामा रिफर गरिएको जिल्ला अस्पताल […]
गोरखा — कोरोना महामारी सुरु भएयता दुई वर्षअघि चीनले उत्तरी गोरखामा पर्ने दुई नाका बन्द गर्यो । चुमनुव्री–१ सामागाउँको रुइला र वडा ७ को छेकम्पारको ङुइला नाका खोल्न स्थानीयले पटकपटक माग गरे पनि सुनुवाइ भएको छैन । बर्खाका बेला तल्लो क्षेत्रको पैदलमार्ग अवरुद्ध हुँदा खाद्यान्न अभाव भएपछि चुमनुव्रीका बासिन्दाले नाका खोल्न जोड दिँदै आएका छन् । कोरोना जोखिमअघिसम्म […]
हुम्ला — हिमपात सुरु भइसकेकाले हुम्लाका बस्तीहरूबाट बाहिर आउजाउ बन्द भइसकेको छ । हिँडडुल बन्द हुँदैमा पेटले खाना माग्न बन्द गर्दैन । जोहो गरेको अन्नपात रित्तिएका हुम्ली यतिबेला आत्तिएका छन् । एक थरी जनप्रतिनिधिसहित काठमाडौं पुगेर फर्कंदा अलि कति चामल हेलिकोप्टरले ल्यायो । त्यसले नपुगेकाहरू सरसापटले काम चलाउँदै छन् । ‘गाउँमा मोटो चामल पनि किलोको ३ सय रुपैयाँ घटीमा पाइँदैन,’ […]
धनगढी । कैलालीको लम्कीचुहा नगरपालिका-३ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या अभियोगमा पक्राउ परेका १२ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार पत्रकार सम्मेलन मार्फत भूपेन्द्रको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका १२ जनालाई सार्वजनिक गरेको हो । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीका अनुसार सार्वजनिक गरिएका अभियुक्तहरुमा लम्कीचुहा नगरपालिका-३ का […]
नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पत्रकार सम्मेलन गर्दै ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको जनाएको हो। दक्षिण अर्फिकाबाट आएका दुई जनाको नमुना संकलन गरेर जिन स्विकोन्स गर्दा ओमनिक्रमन भेरियन्टको सङ्क्रमण देभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले जानकारी दिए ।
काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी गठनको तयारी गरेको छ । अध्यक्ष केपी शर्मा ओली निकट स्रोतका अनुसार अध्यक्ष ओली र उनी निकटका पदाधिकारीहरुले स्थायी कमिटीमा ल्याउने नेताहरुको मोटामोटी टुंगो लगाइसकेका छन् । पदाधिकारीमा निर्वाचित १९ जनाबाहेक २६ जना नेतालाई एमालेले स्थायी कमिटीमा लैजानुपर्नेछ । अध्यक्ष ओली निकट स्रोतले अनलाइनखबरलाई उपलब्ध गराएको सूची अनुसार अघिल्लो […]
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिएकोप्रति खेद व्यक्त गरेका छन् । सोमबार पदभार ग्रहण गर्दै लिङ्देनले आफ्नो विजयलाई राजसंस्थासँग जोडिनु दुर्भाग्यपूर्ण र खेदजनक भएको बताएका हुन् । अध्यक्ष पदमा लिङ्देनसँगको प्रतिस्पर्धामा हारेपछि कमल थापाले पार्टीमा निर्मल निवासको हस्तक्षेप भएको बताएका थिए । त्यसबारे पत्रकारहरुको प्रश्नमा लिङ्देनले भने, ‘मेरो […]
म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ।समाचार संस्था एएफपीका अनुसार सरकार प्रवक्ताले ७६ वर्षीया सुकीलाई चार वर्ष जेल सजाय हुने जानकारी दिएका छन्। सोमबार एक अदालतले सुकीलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो। उनीमाथि सेनाले […]
काठमाडौँ : कर्णाली चिकित्सा शिक्षा र स्वास्थ्य सेवाका दृष्टिकोणले अब दुर्गम रहेन। स्थापनाको एक दशकपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबार बहुप्रतिक्षित चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) कक्षा सुरुआत गरेसँगै दुर्गम क्षेत्रमा स्वास्थ्य शिक्षा र सेवाले कोल्टे फेर्न सुरुआत गरेको हो। सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पु¥याउने ध्येयले विसं २०६८ मा जुम्ला […]
नेकपा माओवादी केन्द्र अछामले जिल्लाका १० वटै पालिकामा संगठन विस्तार कार्य सम्पन्न गरेको छ । माओवादी केन्द्र जिल्ला इन्चार्ज झपट साउँदका अनुसार ढकारी गाउँपालिकाको संगठन विस्तार भएसँगै जिल्लाका सबै पालिकाको संगठन विस्तारको कार्य सकिएको हो । जिल्ला ईञ्चार्ज साउँदका अनुसार ढकारी गाउँपालिकामा नृप थापाको अध्यक्षतामा २६ सदस्यीय गाउँपालिका संगठन कमिटी गठन भएको छ । बान्नीगढी […]
लहान – जब कुनै मानव जीवन मृत्यु को लडाई मा हुन्छन् त्यति खेर अक्सर ज्यान जोगाउन रगत को अब्यश्यक्ता पर्दछ। त्यति बेला रगत को समूह मिलेको मान्छे को रगत प्रदान गरिन्छ। फलानो जात को मान्छे को रगत दिन्छ। त्यति बेला बाँच्नका लागि एक ब्राह्मण ले डोमको रगत मिले पनि चढाउँछ। तै पनि पाखण्डताको कारण जातीय […]
काठमाडौं, मंसिर २० । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । सोमबार सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, […]
धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। प्रदेश सभापति वीरबहादुर बलायरसहितका पदाधिकारी तथा सदस्यहरुले सोमबार बिहान पदभार ग्रहण गरेका हुन्। ५९ सदस्यीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई प्रमाणपत्र भने केन्द्रीय निर्वाचत समितिले दिने बताइएको छ। बिहान ८ बजे पदभार ग्रहणको कार्यक्रममा पदाधिकारी ढिलो आएका भन्दै सभापति बलायरले आक्रोश व्यक्त गरेका थिए। […]
काठमाडौं । नेपाली कांग्रेसको नेतृत्वमा पुग्नुभन्दा २० वर्षअघि नै शेरबहादुर देउवा मुलुकको कार्यकारी प्रमुख भइसकेका थिए । २०५२ सालमा ४९ वर्षकै उमेरमा मुलुकको प्रधानमन्त्री बनेका देउवालाई कांग्रेसको सभापति बन्न भने जीवनको उत्तरार्द्धसम्मै संघर्ष गर्नुपर्यो । उनी झण्डै ७० वर्षको उमेरमा कांग्रेसको सभापति बने । ‘जीवनमा एकपटक नेपाली कांग्रेसको सभापति बन्नुपर्छ भन्ने दृढ संकल्प देउवाजीमा देखिन्थ्यो, […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। बाजुराको सदरमुकाम मार्तडीको थुवाकाँध नजिकै साँफे-मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटनामा परि मृत्यु भएकाको पहिचान खुलेको छ । अटोरिक्सा दुर्घटनामा परि मृत्यु हुनेमा बुढीगंगा नगरपालिका १ मा रहेको जनप्रभात आधारभुत विद्यालयका पूर्व प्रधानाध्यापक खगेन्द्र उपाध्याय र सोही नगरपालिकाकै प्रकाश नेपालीको मृत्यु भएको छ । आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट बल्देतिर जाँदै गरेको अटोरिक्सा […]
नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा (जुगल) निर्वाचित भएका छन् ।चितवनमा शनिवार र आइतबार भएको राष्ट्रिय महाधिवेशनले अध्यक्ष र पदाधिकारीबिनै १८४ जना केन्द्रीय सदस्यको नाम चयन गरेको थियो । सोही १८४ जनाले अध्यक्षसहितका पदाधिकारी चयन गर्ने प्रेस सेन्टर नेपालका केन्द्रीय कार्यालय सदस्य बलराम थापाले बताएका थिए । त्यसअघि महाधिवेशनले १९ बुँदे […]
नागरिक रैबार बाजुरा १९ मंसिर बाजुराको सदरमुकाम मार्तडीको थुवाकाँध नजिकै साँफे-मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटना भएको छ । अटोरिक्सा दुर्घटनामा परि २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने २ जना गम्भिर घाईते भएका छन् । अटाे दुर्घटना परि पुर्व शिक्षक खगेन्द्र पाध्याय र प्रकाश नेपालीकाे मृत्युु भएको छ । आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट जडाङगा […]
नागरिक रैबार/बाजुरा १९ मंसिर।बाजुराको सदरमुकाम मार्तडीको थुवाकाँध नजिकै साँफे-मार्तडी सडक खण्डमा अटोरिक्सा दुर्घटना भएको छ । अटोरिक्सा दुर्घटनामा परि अटोमा सवार ४ जना घाईते भएका छन् भने २ को अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ । आईतबार साँझतिर सदरमुकाम मार्तडीबाट राप्कतिर जाँदै गरेको अटोरिक्सा दुर्घटनामा परेको हो । अटोरिक्सा दुर्घटनाबारे र घाइतेहरुको थप विवरण ल्याउन […]
नेकपा एमालेका नेता भीम रावलले आफ्नै पार्टीेले गरेको संसद् अवरुद्ध गर्ने निर्णयको विरोध गरेका छन्।हालै सम्पन्न दसौं महाधिवेशनमा एमालेको अध्यक्ष पदमा पराजित रावलले आइतबार साँझ सामाजिक सञ्जालमार्फत घुमाउरो तरिकाले संसद् अवरुद्ध गर्नु ठीक नभएको बताएका हुन्। माधव नेपाललगायत तत्कालीन १४ जना एमाले सांसदलाई पार्टीले कारबाही गरेको पत्र पठाउँदा पनि सभामुख अग्नि सापकोटाले उनीहरूलाई सांसद पदबाट […]
नागरिक रैबार/बाजुरा १९ मंसिर। कोल्टी क्षेत्रमा यस वर्ष समयमै खाद्यन्न ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको छ । वर्षेनी खाद्य संकट व्यहोरीरहेको कोल्टी क्षेत्रमा यस वर्ष समयमै चामल ढुवानी भएपछि खाद्य संकट नहुने संकेत देखिएको हो । यस अघि कोल्टी क्षेत्रमा चामल ढुवानी गर्ने ठेकेदारहरुले समयमै ढुवानी नगर्दा त्यस क्षेत्रमा खाद्यन्न संकट हुँदै आएको […]