होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले भीम रावललाई स्थायी कमिटी सदस्य मनोनित गर्न माग गरेका छन् । भक्तपुरमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले ४४ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रस्ताव गरेका छन् । त्यसमा अध्यक्षमा पराजित भीम रावलको नाम छैनन् । बैठकमा सचिव भट्टराईले रावललाई केन्द्रीय सदस्य बनाएर स्थायी कमिटीमा राख्न माग […]
नेकपा (एमाले)ले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको छ । आइतबार बसेको केन्द्रीय कमिटी बैठकले ९९ सदस्यीय पोलिटब्यूरो कमिटी गठन गरेको हो । जसमा १९ पदाधिकारीसहित अन्य ८० नेता समेटिएका छन् । पोलिटब्युरोमा घनश्याम भुसाल, गुरु बराल, देबराज घिमिरे, भिमप्रसाद आचार्य, किरण गुरुङ, खगराज अधिकारी, लालबाबु पण्डित, काशीनाथ अधिकारी, रघुजी पन्त, भानुभक्त ढकाल, मणिचन्द्र थापा, […]
काठमाडौँ — नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी ओलीले केन्द्रीय सदस्यमा मनोनयनका लागि केही नाम प्रस्ताव गरे पनि अरु पदाधिकारीहरूले आपत्ति जनाएका छन् । अध्यक्ष ओलीले झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईँ, विद्यार्थी नेता ऐन महरसहित केही नाम अघि सारेका थिए । आइतबारको बैठकमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायत नेताहरूले प्रस्तावित केही […]
धनगढीः नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीको अध्यक्ष सर्वसम्मत रुपमा चयन गर्न कसरत थालिएको छ। शनिबारदेखि सुरु भएको पार्टीको सुदूरपश्चिम प्रदेश प्रथम सम्मेलनबाट नयाँ नेतृत्व छनोटका लागि गृहकार्य सुरु भएको हो। प्रदेश अध्यक्ष पदका लागि सहमति खोज्ने प्रयास जारी रहेको माओवादी नेताहरुले बताएका छन्। आकांक्षीहरु छन् तर तर तीमध्येबाट एक जना छान्नका लागि सहमतिको प्रयास […]
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समितिको विभिन्न पदमा उम्मेदवारी दिएका ५७ जनाले मनोनयन फिर्ता लिएका छन् । पदाधिकारीमा उम्मेदवारी दिएका २ जना र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका ५५ जनाले आइतबार मनोनयन फिर्ता लिएका हुन् । शनिबार उम्मेदवारी दर्ता गरेकाहरुलाई शनिबार दिउँसो साढे १२ बजेसम्म मनोनयन फिर्ताको समय दिइएको थियो । उक्त समयमा सभापति पदमा उम्मेदवारी […]
धनगढीः राष्ट्रिय खेलकुद क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेश नयाँ खेलाडी उत्पादन गर्नमा अब्बल छ। यस क्षेत्रबाट दर्जनौं खेलाडीले देशको प्रतिनिधित्व गरिसकेका छन्। तर खेलको उर्वर क्षेत्रमा अहिले प्रदेश सरकारले निकै न्यून बजेट छुट्याएको छ। विगतमा खेलकुदका लागि २५/३० करोड बजेट विनियोजन हुने गरेकोमा चालू आर्थिक वर्षमा ६ करोड मात्रै विनियोजन भएको थियो। त्यो बजेट […]
काठमाडौं, मंसिर २६ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा एमबिबीएसलगायतका शैक्षिक कार्यक्रमको शुभारम्भ गर्न राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला जाँदैछिन् । राष्ट्रपतिको स्वागतका लागि प्रतिष्ठानले सबै तयारी पूरा गरेको छ । राष्ट्रपतिले ७६ करोड रुपैयाँ लागतमा बन्न लागेको क्वार्टर र एकेडेमिक भवनको शीलान्यास गर्ने कार्यक्रम छ । रजिष्ट्रार नृपेन्द्र महतका अनुुसार राष्ट्रपति भण्डारी केहिबेरमा […]
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । विश्वकर्माले दलित खुला तर्फबाट शनिबार मनोनयन दर्ता गराएका थिए । उनले केन्द्रीय निर्वाचन समितिलाई पत्र लेखेर उम्मेदवारको सूचीबाट नाम हटाइदिन आग्रह गरेका छन् । पाँच जना दलित खुला केन्द्रीय सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका थिए । कांग्रेसको […]
काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय कार्यसमितिमा पुग्नका लागि ५ सय ४८ जना चुनावी मैदानमा उत्रिएका छन् । सभापतिदेखि केन्द्रीय सदस्यसम्म १ सय ३४ पदका लागि उनीहरूले शनिबार मनोनयन दर्ता गरेका हुन् । कांग्रेसको विधानमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, ८ सहमहामन्त्री र १ सय २१ सदस्यका लागि सोमबार निर्वाचन हुँदै छ । केन्द्रीय निर्वाचन समितिका […]
काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई जसरी पनि जिताउन महाधिवेशन प्रतिनिधिसँग आग्रह गरेका छन् । लैनचौरको एक बैंक्वेटमा आधिबासी जनजाती विभागले कांग्रेसको १४ औं महाधिवशेन प्रतिनिधित्व गर्न अधिबासी जनजाती समुदायका प्रतिनिधिलाई सम्बोधन गर्ने क्रममा उनले आफूले सभापति हारेमा धेरै प्रश्न उठ्ने बताएका थिए । ‘मैले हारेँ भने मलाई प्रधानमन्त्री बाट हटाउँछन् […]
काँग्रेस केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन समितिले दिएको समयसीमामा जंगीलाल रायले उम्मेदवारी फिर्ता लिएसँगै उनीहरु प्रदेश नम्बर २ को खुलातर्फ निर्विरोध निर्वाचित भएका हुन् । सो पदमा ढुंगाना, राय र रिजालको उम्मेदवारी परेको थियो ।
पछिल्लो पटक काठमाडौँ उपत्यकासहित मुलुकभर चिसो बढ्न थालेको छ । उपत्यकामा दिउँसो घाम लागे पनि बिहान र साँझ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टाको तापक्रम न्यूनतम ५.४ डिग्री सेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.८ डिग्री रहेको छ । विशेषगरी राति र बिहान तापक्रम घट्न थालेको […]
कञ्चनपुर: लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको गए राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ। झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष सङ्घर्ष समितिका अध्यक्ष हीरासिंह भण्डारीले जानकारी दिए। घाइते अवस्थाका रानालाई स्थानीय बासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए। […]
काठमाडौं । सिन्धुपाल्चोकको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।बा २ ख ५६१४ नम्बरको बस दुर्घटना शनिबार राति नौ बजे दुर्घटना हुँदा चालक बलेफी-६ का राजु तामाङको मृत्यु भएको हो । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको खाडीचौर […]
–हेमन्त केसी जाजरकोट, २४ मङ्सिर: चारैतिर सेताम्य हिमाल, बीचमा सम्म परेका हिउँमय फाँटहरु ! देख्दा आहा लागे पनि त्यो क्षणभरिमै पीडाका रुपमा रुपान्तरण हुने गर्दछ । घुम्नका लागि रमाइलो र मनोरम दृश्यका लागि सबैको रोजाइमा पर्ने भएपनि बर्सेनि उपल्लो डोल्पामा बसिरहेका सर्वसाधारणको पीडा थपिँदै गएको छ ।असमान आर्थिक बाँडफाँड प्रणालीका कारण उपल्लो डोल्पामा राज्यको अनुभूति […]
नागरिक रैबार बाजुरा २४ मंसिर त्रिवेणी साना जलविद्युत केन्द्रले भाेलि शनिवार दिनभर विद्युत अवरुद्ध हुने बताएको छ । त्रिवेणीले शुक्रबार साँझ एक सूचना जारी गर्दै मार्तडीमा भाेलि विहान ८ बजेबाट साँझसम्म विद्युत अवरुद्ध हुने जानकारी गराएकाे छ । त्रिवेणीले जारी गरेकाे सूचनामा भनिएकाे छ पाउरहाउसकाे २ नम्बर युनिट मेसिनमा गडबडी देखिएकाेले मेसिनकाे पुनः मर्मत गर्ने […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। सदरमुकाम मार्तडी स्थित मालिका नमुना माद्यमिक विद्यालयका किसोरीहरुलाई सेनेटरी प्याड सहयोग गरिएको छ । कोइकाको आर्थिक सहयोग तथा पिसविन बाजुराद्धारा संचालित महिनावारी स्वच्छता व्यवस्थापन (एमएचएम) परियोजनाद्धारा मालिका माविमा अध्ययनरत किसोरीहरुका लागि सेनेटरी प्याड वितरण गरिएको हो । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियानको अवसरमा मालिका माविमा आयोजना गरिएको बाजुरा जिल्ला व्यापी […]
नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको छ । आज धनगढीमा नेकपा माओवादी प्रदेश कमिटीले पत्रकार सम्मेलन गरी सो कुराको जानकारी दिएको हो । मंसिर २५ र २६ गते धनगढीमा हुने सम्मेलनलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अत्याधुनिक प्रविधिको माध्यमबाट उद्घाटन गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी इन्चार्ज खगराज […]
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको राजनीति लिकबाहिर पुगेको जिकिर गरेका छन् । उनले सरकार सरकारजस्तो, संसद् संसद्जस्तो र अदालत अदालतजस्तो हुन नसकेको भन्दै राजनीतिलाई ठिक ठाउँमा ल्याउनुपर्ने नेताहरूले पनि विश्वास गुमाइसकेको बताए । शुक्रबार काँग्रेसको १४ महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै उनले भने, ‘देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ । सरकार सरकार […]
नागरिक रैबार/बाजुरा २४ मंसिर। बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीको सरुवा भएको छ ।भण्डारीको जिल्ला प्रशासन कार्यालय बाजुराबाट राष्ट्रिय पञ्जिकरण महाशाखा काठमाण्डौंमा सरुवा भएको हो । भण्डारी २ वर्ष अघि बाजुराको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा जिम्मेवारी सम्हाल्न बाजुरा आएका थिए ।बाजुराको सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा करिव २ वर्ष जिम्मेवारी सम्हालेका भण्डारीले जिल्ला […]