होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अनिल शाही/बाजुरा २६ जेठ। बाजुराको कोल्टीमा रहेको सामुदायीक रेडियो बुढीनन्दाको अवरुद्ध प्रसारण सेवा आज देखि शुरु गरिएको छ । गयको ११ गते विद्युत सर्ट भई आगलागि भएर सेवा अवरुद्ध भएको रेडियो बुढीनन्दा ९६.५ मेगाहर्जले प्रसारण सेवा अवरुद्ध भएको दुई सातामा सेवा शुरु गरेको हो । आगलागिबाट ट्रान्समिटर लगायतका उपकरण जलेर नष्ट भए पछि सेवा अवरुद्ध […]
२६ जेठ, विराटनगर । प्रदेश १ मा सोमबार २० जनामा काेराेना संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७७ पुगेको छ । प्रदेश १ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहताका अनुसार मोरङका तीन स्थानीय तहमा ९, झापाका तीन स्थानीय तहमा १० र सुनसरीमा १ जनामा संक्रमण देखिएको छ […]
२६ जेठ, काठमाडौं । सोमबार थप ३ सय १४ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा कोरोना संक्रमितको संख्या ३७ सय ६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् ।
२६ जेठ, पोखरा । पोखराको कोभिड अस्पतालमा आइतबार राति मृत्यु भएका ६० वर्षीय पुरुषको शव अझै व्यवस्थापन हुन सकेको छैन । आइतबार राति करिब साढे ११ बजे उपचारकै क्रममा मृत्यु भएको थियो । मृत्यु भएको करिब १५ घन्टासम्म शव आइसोलेसन कक्षमै राखिएको छ । ‘स्थानीय तह, प्रशासन र आर्मीलाई शव व्यवस्थापनको जिम्मा दिइएको छ । […]
काठमाडौँ — उपचाररत बिरामीमा कोरोना संक्रमण पुष्टि भए सम्बन्धित अस्पतालको सेवा नियमानुसार दुई घण्टाभन्दा बढी बन्द गर्न पर्दैन । कोभिड–१९ निर्देशिकाले नै संक्रमित बसेको वार्ड वा कोठा दुई घण्टाभित्र सफा गरेर पुनः सञ्चालनमा ल्याइनुपर्ने स्पष्ट व्यवस्था गरेको छ । तर, यहाँ संक्रमित भेटिएका अस्पताल पाँच दिनसम्म पनि बन्द गरिएको पाइएको छ । ‘संक्रमित भेटिँदैमा अस्पताल सिल गर्ने भन्ने […]
अछाम — बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारी पाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी समेत रहेका थिए । अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएकाे चिठी दिएपछि […]
जाजरकोट : अन्तरजातीय विवाह गरेका जाजरकोट जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटका गणेशकुमार चदारा र सोही ठाउँकी ज्योतिशाह पाँच वर्षदेखि जिल्ला सदरमुकाम खलंगामा विस्थापित जीवन बिताइरहेका छन्। उनीहरूले प्रेम त सफल पारे, तर बिहेपछि उनीहरू आफ्नो घरमा जान पाएका छैनन्। सदरमुकामस्थित भाडाको कोठामा उनीहरूले गुजारा चलाइरहेका छन्। कथित माथिल्लो जातका भनिने माइती पक्षको धम्कीका कारण उनीहरू विस्थापित भएका हुन्। […]
धनगढी, २६ जेठ : अन्तरजातीय प्रेम सम्बन्धका कारण पश्चिम रुकुमको सोतीगाउँमा भएको नरसंहारको विरोधमा दलित अधिकारकर्मीहरुले धनगढीमा विशाल शक्ति प्रदर्शन गरेका छन् । कैलालीका दलित अधिकारकर्मीले पश्चिम रुकुम नरसंहारको बिरोधमा घटनाको निष्पक्ष छानविन गरी हत्यारामा संलग्नहरुलाई हदैसम्मको कारबाही मृतक परिवारलाई उचित क्षतिपुर्ति र घाईतेहरुको उपचारको माग गर्दै कैलालीको १३ वटै स्थानीय तहका २०० जनाले टिकापुरदेखी धनगढीसम्म […]
काठमाडौं : अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ। पछिल्लो तथ्यांक नुसार त्यहाँ २० लाख ७ हजार चार सय ४९ जना संक्रमित छन्। अमेरिकामा हालसम्म एक लाख १२ हजारको ज्यान गइसकेको छ। अमेरिकामा हालसम्म ७ लाख ६१ हजार ७ सय आठ जन संक्रमणबाट निको भएका छन्। त्यहाँ १९ हजार ९ सउ २३ जनाको अवस्था […]
दाङ : दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। उनीहरुको रिपोट पोजिटिभ देखिएकै अवस्थामा डिस्जार्च गरिएको हो। भने ५ जना नेगेटिभ रिपोर्ट आए पछि डिस्चार्ज भएका छन्। बाँकेको नरैनापुर गाउँपालिकाका ३ र बर्दियाका एक जना र दाङको एक जनाको रिपोर्ट नेगेटिभ आएको बेलझुण्डी कोरोना विषेश अस्पतालका मेसु डा सर्वेश शर्माले जानकारी दिए। […]
जेठ २६ काठमाडौं : नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ। कोरोना संक्रमणका कारण पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका स्याङ्जा वालिङ नगरपालिका स्थायी ठेगाना भएका ६० वर्षीय पुरुषको मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसअघि नेपालमा १३ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ। थाहाखबरबाट
रामबहादुर विक/बाजुरा २५ जेठ। बाजुरा जिल्लाका स्थानीय बजारहरुमा लकडाँउनको मौका छोपि मुल्य बृद्धि हुन थालेको छ । लकडाउको अवधीमा जिल्ला बाहिरबाट आयात नरोकिएपनि ब्यापारिहरुले कृतिम अभाव सृजनागरी मुल्य बृद्धि गर्न थालेका हुन् । संकटको समयमा ब्यापारीहरुले दैनिक उपभोगग्य साधान खद्य सामग्रीहरुमा मुल्यबृद्धि आट नगरेपनि अन्या सामग्रीहरुमा उपभोत्ताको ढाड सेक्नेगरी मुल्यबृद्धि र कालो बजारी गरिरहेका छन् […]
नागरिक रैबार बाजुरा २५ जेठ कोरोना भाईरसको संक्रमण बढेसंगै बाजुरा भित्रिनेको लर्को लागेको छ । जिल्ला बाहिर अध्ययनको सिलसिला तथा रोजगारीका सिलसिलामा जिल्ला बाहिर रहेकाहरु यतिवेला घर फर्किएका छन् । यो समाचार तयार पार्दासम्म करिव ४ हजार भन्दा बढी स्थानीयहरु बाजुरा भित्रिएका छन् । आईतबार विहान जिल्ला बाहिरबाट कष्टपूणर् बस यात्रा गरेर बाजुरा पुगेका करिव […]
नागरिक रैबार/ बाजुरा २५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले बैंक तथा वित्तिय संस्थाहरुलाई व्याज मिनाह गर्न माग गरेको छ । आईतबार जिल्ला प्रशासन कार्यालय बाजुरा मार्फत प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाउँदै नेकपा बाजुराले उक्त माग गरेको हो । नेकपा बाजुराले कोरोना भाईरस कोभिड-१९ का कारण मुलुकको कहाली लाग्दो आर्थिक संकटले साना […]
नागरिक रैबार/बाजुरा २५ जेठ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले रुकुम पश्चिममा घटेको घटनाको निष्पक्ष छानविन गर्न माग गरेको छ । आईतबार जिल्ला प्रशासन कार्याल्य बाजुरा माफत प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेकपा बाजुराले रुकुम पश्चिममा भएको घटनाको छानविन गरि दोषिलाई कडा कारवाही गरिनु पर्ने माग राखेको हो । नेकपाले सवै प्रकारका सामाजिक […]
काठमाडौं–समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण गरी बनेको जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेताहरु पार्टी दर्ताका लागि निर्वाचन आयोग नेपाल पुगेका छन् । पाँचजना पदाधिकारीसहित ५२ जनाको नाम राखेर पार्टी दर्ता गराउन लागिएको छ । बैशाख १० समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरण भएको थियो । एकीकरणको बारेमा आयोगलाई जानकारी गराए पनि पार्टी […]
२५ जेठ, काठमाडौं । कोरोना भाइरस महामारी रोकथामका लागि सरकारले चैत ११ गतेदेखि सुरु गरेको लकडाउन खुकुलो हुँदै गएको छ । सरकारले लकडाउन खुकुलो गर्ने निर्णय नगरे पनि सर्वसाधारण स्वतःस्फुर्त रुपमा घारबाहिर काममा निस्कन थालेका छन् । आइतबार काठमाडौंका सडकमा सवारी साधनको बाक्लो चाप थियो । सार्वजनिक सवारी साधन धेरै नचले पनि निजी गाडीहरु प्रशस्त […]
२५ जेठ, सुर्खेत । कर्णालीमा आइतबार थप ५४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण केन्द्र, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्रयोगशालामा भएको परीक्षणबाट थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नयाँ पुष्टि हुनेमा सल्यानका २८, सुर्खेतका २० जना, दैलेख र कालीकोटका ३/३ […]
‘पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको छ,’ बैठकमा सहभागी स्रोतले कान्तिपुरसँग भन्यो, ‘पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने छ ।’ साउनमै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गरिने स्रोतले बताएको छ । ‘पहिले सातवटा मुलुकबाट अन्तर्राष्ट्रिय उडान खुल्ला गर्ने कुरा भएको छ,’ स्रोतले भन्यो, […]
काठमाडौँ — सरकारले लकडाउनलाई खुकुलो बनाउनका लागि १० चरणको नयाँ मोडालिटी तयार पारेको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तयार पारेको तीन फरक मोडालिटीलाई पन्छाउँदै नयाँ मोडालिटी अघि बढाएको हो । तीन फरक मोडालिटीमा ६ चरणमा लकडाउ खुकुलो बनाउँदै जाने, संक्रममणको आधारमा क्षेत्रहरुलाई रंगमा विभाजित गर्ने र सुरक्षा पद्धती अप्नाउँदै खुला गर्ने तथा आवश्यकता […]