होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । पहिलो चरणमा केन्याको भिसा नआएका क्रिकेट खेलाडी र अफिसियलले भिसा पाएका छन् ।मैत्रीपूर्ण खेलका लागि केन्या जाने टोलीमा रहेका १६ खेलाडी र ५ अफिसियल गरी २१ जनामध्ये पहिलो चरणमा ११ खेलाडीसहित १४ जनाको मात्र भिसा आएको थियो । उनीहरु सोमबार राति केन्या गइसकेका छन् । म्यानेजर सुनिल महासेठ र खेलाडीहरु सोमपाल कामी र […]
काठमाडौं । प्रिमियर लिग अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले लिभरपुललाई २-१ ले पराजित गरेको छ । लगातार दुई हारपछि यस सिजन युनाइटेडको यो पहिलो जित हो । यस्तै नयाँ प्रशिक्षक एरिक टेन हागले पनि लिगमा पहिलो जितको स्वाद लिएका छन् । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडका लागि जाडोन सान्चोले १६औं र […]
काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का किलिएन एमबाप्पेले लिलविरुद्ध खेल सुरु भएको आठ सेकेण्डमै गोल गरेर कीर्तिमान बनाएका छन् । उनले फ्रेञ्च लिग वानमा सबैभन्दा छिटो गोल गर्ने खेलाडीको कीर्तिमान बराबरी गरेका छन् । लिग वानमा यसअघि मिचेल रियोले पनि ८ सेकेण्डमै गोल गरेका थिए । केनबाट खेलेका उनले सन् १९९२ मा कान्सविरुद्धको खेलमा ८ […]
किलियान एम्बाप्पेको ह्याट्रिकको मद्दतले पेरिस सेन्ट जर्मेनले लिग वानमा लिलमाथि ७-१ को शानदार जीत हासिल गरेको छ । एम्बाप्पेले लियोनेल मेस्सीको पासमा खेल सुरु भएको ८ सेकेन्डमा नै गोल गरेका थिए । मेस्सीले खेलको २७ औँ मिनेटमा अग्रता दोब्बर बनाएर असरफ हाकिमीले तेस्रो गोल थपे । पहिलो हाफको अन्त्य र दोस्रो हाफको सुरुवातमा नेयमारले एक-एक […]
पोखरा । ०७५ सालमा नेपालगञ्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता समानकै बेलामा नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा गर्ने घोषणा गरिएको थियो । उक्त घोषणा अनुसार २०७७ सालमै नवौं खेलकुद हुनुपर्ने हो, तर कोरोना महामारी एवं तयारी अभाव देखाउँदै राष्ट्रिय खेलकुद परिषद्ले पटक–पटक नयाँ मिति तोक्दै र सार्दै आइरह्यो । पछिल्लो पटक मंसिर २८ देखि कात्तिक ३ […]
धनगढी- सुदूरपश्चिम प्रेश खेलकुद परिषदले परिषद र सदस्य सचिव दिपकवहादुर सिंहको बिषयमा नेपाल कम्युनिष्ट पार्टी (बहुमत) ले कारवाही गर्ने विषयमा आपत्ति जनाएको छ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले विभिन्न आरोपहरु लगाउँदै परिषदका सदस्य सचिव सिंहलाई लिखित जवाफ मागेकोमा आपत्ति जनाउँदै आरोपहरुको खण्डन गरेको छ । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दिपक सिंहले प्रेस विज्ञप्ती […]
गण्डकी प्रदेशमा आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता आयोजनाको मुख्य जिम्मेवारी रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट गठित विभिन्न समिति र प्रदेश खेलकुद परिषद् गण्डकीले प्रतियोगिताको तयारीका काम अघि बढाएका हुन् । खेलस्थल छनोट, खेलाडी छनोट तथा प्रशिक्षणको काम अहिले भइरहेको छ । […]
काठमाडौं । विश्व फुटबल महासंघ फिफाले प्रतिबन्ध लगाएसँगै छैटाैं संस्करणकाे साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएकाे छ । महिला साफ भदाै २९ देखि असाेज ३ सम्म काठमाडौंमा हुँदैछ । फिफाले दुई महिनाअघि पाकिस्तानमाथिकाे प्रतिबन्ध फुकुवा गरेसँगै लामाे समयपछि साफका सातै टिमकाे सहभागितामा प्रतियाेगिता हुन लागेकाे थियाे । सन् २०१० देखि सुरु भएकाे […]
काठमाडौं । क्रिस्टियानो रोनाल्डोको लागि अहिले खराब समय चलिरहेको छ । गत सिजन उनी इटालियन क्लब युभेन्ट्सबाट प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड पुगेका थिए । तर युनाइटेड च्याम्पियन्स लिगमा छनोट हुन नसकेपछि उनले क्लब छोड्न चाहे । त्यसको कारण अन्य क्लबबाट च्याम्पियन्स लिग खेल्नु नै थियो । तर रोनाल्डो चाहेजस्तो कुनै क्लबबाट राम्रो अफर आएन, […]
काठमाडौं । ह्यारी केनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेपछि चेल्सी र टोटनहमले प्रिमियर लिगमा २-२ को बराबरी खेल्दै अंक बाँडेका छन् । लण्डन डर्बी खेलमा चेल्सीले दुई पटक अग्रता लिएर पनि कायम राख्न सकेन । दोस्रो हाफमा खेल तनावपूर्ण बन्दा दुवै टिमका प्रशिक्षकले रातो कार्ड पाएका थिए । घरेलु मैदान स्टानफोर्ड ब्रिजमा कालिडोउ काउलबेलीले […]
फ्रेन्च लिग वान फुटबलको नयाँ सिजनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले लगातार दोस्रो जित दर्ता गरेको छ ।शनिबार राति घरेलु मैदानमा भएको खेलमा पिएसजीले मोन्टपिलरमाथि ५–२ को सानदार जित निकालेको छ। पिएसजीको जितमा नेइमारले २ तथा केलियन एमबाप्पे र रेनातो सान्चेले एक–एक गोल गरे। अर्को गोल पिएसजीले उपहार पाएको थियो। खेलको ३९ औं मिनेटमा मोन्टपिलरका […]
काठमाडौं । पहिलो पटक जाडो मौसममा हुन लागेको कतार विश्वकप आउन अब १०० दिन बाँकी छ । फुटबलको महाकुम्को रुपमा रहेको फिफा विश्वकप कतार २०२२, आगामी नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा हुनेछ । यसअघि नोभेम्बर २१ देखि विश्वकप सुरु हुने तय भए पनि उद्घाटन खेलमा आयोजक राष्ट्र कतार र इक्वेडरबीच गराउनका लागि एक […]
कतारमा आयोजना हुने फिफा विश्वकप फुटबल एक दिन अगाडि सार्ने प्रस्ताव पेश भएको भएको छ । सो प्रस्तावसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पूर्वनिर्धारित विश्वकप एक दिन अगाडि सार्नका लागि गृहकार्य सुरु गरेको छ । साउथ अमेरिकन कन्फेडेरेसनको विशेष आग्रहमा विश्वकप एक दिन अगाडि सार्नका लागि तयारी थालिएको फिफाले जनाएको छ। जसअनुसार यस अघि नोभेम्बर […]
पेरिस — लियोनल मेसीले गरेको दुई गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार फ्रान्सेली लिग वानमा क्लेरमोन्टलाई ५-० को गोलान्तरले हराएको छ । योसँगै पीएसजीले लिग उपाधि रक्षाको अभियानसमेत सुरु गरेको छ । पीएसजीका लागि नेयमारले गोलको खाता खोलेपछि अचराफ हकिमी र मारक्विन्होसले पहिलो हाफमा गोल थपे भने दोस्रो हाफको अन्त्यतिर मेसीले दुई गोल […]
लियोनल मेस्सी अर्थात् फुटबलको नयाँ युगका एक महान् खेलाडी । विश्व फुटबलमा उत्कृष्ट खेलाडी को हो ? भन्ने चर्चाका दुई पात्र मध्यका एक हुन् मेस्सी । मेस्सीसँग चर्चामा आउने दोस्रो पात्र हुन् क्रिस्टियानो रोनाल्डो । विश्व फुटबलमा अर्जेन्टिना चर्चामा आइराख्ने टोली हो । कारण– म्याराडोना, मेस्सी जस्ता ठूला खेलाडीको जन्म सोही भूमिमा भएको हो । […]
काठमाडौँ : विश्वकै लोकप्रिय इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन शुक्रबार रातीदेखि सुरु हुँदैछ । प्रि–सिजन अन्तर्गत विभिन्न टोलीले विभिन्न देशको भ्रमण गरेर मैत्रीपूर्ण खेल पनि खेलेका छन् । जसलाई टूर–भ्याच भन्ने गरिन्छ । प्रिमियर लिगको एउटा नयाँ अध्यायको फेरि सुरुवात हुँदैछ । जो वर्षेनी चलिरहन्छ । पहिलो खेल इङ्ल्याण्डको लन्डनस्थित क्रिस्टल प्यालेसको सेलहस्र्ट पार्क […]
काठमाडौँ — ‘त्यो एक महिना विशेष हुनेछ’ उनले भने, ‘पुरै अरब लिगको सीमाना हुने छैन, जानलाई कुनै भिसा चाहिने छैन । बस टिकट लिनुस् र तपाईं उड्नुस् ।’ नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म कतार जान भिसा नचाहिने योजनाको घोषणा गर्दा नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अहमद अल–हेल उत्साहित देखिए । आफ्नो देशमा हुन लागेको विश्वकप […]
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् । किरणले मैदानमै प्रस्ताव गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो । लिगको उपाधि किरण […]
काठमाडौं । पछिल्लो केही दिनयता क्रिस्टियानो रोनाल्डोले म्यानचेष्टर युनाइटेड छाड्न चाहेको चर्चा विश्वभरको सञ्चारमाध्यममा छ । युनाइटेड आगामी सिजन च्याम्पियन्स लिगमा छनोट नभएपछि रोनाल्डोले च्याम्पियन्स लिग खेल्नकै लागि क्लब छाड्न खोजेको बताइन्छ । तर, उनले अहिलेसम्म उपयुक्त विकल्प पाएका छैनन् । नयाँ सिजनअघि प्रि–सिजन टूरमा पनि रोनाल्डो सहभागी भएनन् । यसमा उनले पारिवारिक कारण देखाए […]
झापा साउन १२ । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओली अहिले गृह जिल्ला झापामा रहनुभएको छ । कार्यकर्ता भेटघाटमा ब्यस्त रहनुभएका ओलीले बिहान विर्तामोडमा आज बिहान व्याटमिन्टन खेल्नुभएको छ । स्वस्थ्य शरिरका लागि खेलकुद आवश्यक रहेको सन्देश दिनका लागि उहाँले व्याटमिन्टन खेल्नुभएको हो ।