होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने
Breaking News

सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत नदिने

धनगढी – नेकपा एमालेले सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।आज बसेको एमाले संसदीय दलको बैठकले कांग्रेसका मुख्यमन्त्री शाहको विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।

यसअघि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि एमालेका राजेन्द्र सिंह रावल नेतृत्वको सरकार ढलेको थियो ।कांग्रेस संसदीय दलका नेता समेत रहेका शाहले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै