होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अपराध
  • श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ
अपराध

श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

  • नागरिक रैबार
[sharethis-inline-buttons]
श्रीमतीको हत्या गरेको आरोपमा एकजना पक्राउ

धनगढी: अछाममा बन्चरो प्रहार गरि श्रीमतीको हत्या गरेको आरोप लागेका पुरुष पक्राउ परेका छन्। यहि साउन ११ गते राती पञ्चदेवल बिनायक नगरपालिक–७ पुल्लेतोलाकी ४५ वर्षीया मन्ना कामीको हत्या गरि फरार भएका श्रीमान पदम कामी पक्राउ परेका हुन्।

बुधबार उनलाई कञ्चनपुर प्रहरीको सहयोगमा भीमदत्त नगरपालिकाको वडा एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। कामीमाथि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै