होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • प्रदेश ७
  • अछाममा २ जनाको परीक्षण गर्दा एक महिलामा कोरोना संक्रमण पुष्टि
प्रदेश ७

अछाममा २ जनाको परीक्षण गर्दा एक महिलामा कोरोना संक्रमण पुष्टि

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अछाममा २ जनाको परीक्षण गर्दा एक महिलामा कोरोना संक्रमण पुष्टि

अछामः अछाममा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कमलबजार नगरपालिकाको प्राथमिक स्वास्थ केन्द्रको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा एकजना महिलामा कोरोना पुष्टि भएको हो।

कमलबजार नगरपालिका-६ की ४९ वर्षीया महिलामा कोरोना पुष्टि भएको सूचना अधिकारी टेकबहादुर बिष्टले जानकारी दिए। उक्त प्रयोगशालामा दुई जना महिलाको कोरोना परीक्षण गरिएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै