होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • रवि लामिछानेको पार्टीले ठूलो संख्यामा स्वयमसेवक माग्यो
देश/प्रदेश

रवि लामिछानेको पार्टीले ठूलो संख्यामा स्वयमसेवक माग्यो

  • नागरिक रैबार
[sharethis-inline-buttons]
रवि लामिछानेको पार्टीले ठूलो संख्यामा स्वयमसेवक माग्यो

काठमाडौं, ११ साउन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले ठूलो संख्यामा स्वयमसेवक माग गरेको छ। पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा रहेर काम गर्न जनसम्पर्क डेस्क स्वयसेवकदेखि सोसल मिडिया सहयोगीसम्म माग भएको नेता दीपक बोहराले जानकारी दिए ।

बिहान १० देखि साँझ ६ बजेसम्म काम गर्नुपर्ने र कार्यअवधि २ महिनामात्रै रहने जनाईएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै