होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बाजुरामा भिरबाट ढुङ्गा खस्दा विद्यालय गइरहेका एक बालक घाइते
Breaking News

बाजुरामा भिरबाट ढुङ्गा खस्दा विद्यालय गइरहेका एक बालक घाइते

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाजुरामा भिरबाट ढुङ्गा खस्दा विद्यालय गइरहेका एक बालक घाइते

नागरिक रैबार/बाजुरा १४ असार । बाजुरामा भिरबाट ढुङगा खस्दा विद्यालय गइरहेका एक बालक घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका-२ का नर्जन बुढाका ५ वर्षीय छोरा लैजन बुढा घाइते भएका हुन्।

सोमबार बिहान विद्यालय गइरहेका उनी भिरबाट खसेको ढुङगाले लागेर घाइते भएका र उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सुर्यबहादुर थापाले बताए। उनलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भइरहेको उनले बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै