होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • समाचार
  • कैलालीमा एक पुरुष मृत फेला
समाचार

कैलालीमा एक पुरुष मृत फेला

  • नागरिक रैबार
[sharethis-inline-buttons]
कैलालीमा एक पुरुष मृत फेला

कैलाली: कैलालीमा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। मंगलवार भजनी नगरपालिका–८ सुनाफाँटा बस्ने ५३ वर्षीय प्रेमबहादुर डगौराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार उनको शव टीकापुर नगरपालिका–७ दिब्यपुरस्थित खेतमा फेला परेको हो। उक्त विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार