होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • देश/प्रदेश
  • स्वास्थ्य राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा
देश/प्रदेश

स्वास्थ्य राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
स्वास्थ्य राज्यमन्त्री वली प्रहरीको नियन्त्रणमा

काठमाडौं: लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तुलसीपुर उपमहानगर–५ स्थित सब्जिमण्डी बजार नजिकै एक महिलालाई घरमा गएर कुटपिट गरेको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जनबहादुर स्वारले बताए।

बिहान करिब ८ बजे ती महिलालाई राज्यमन्त्री वलीले हातपात गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरी निरीक्षक स्वारले राज्यमन्त्री वलीलाई नियन्त्रणमा लिई घटनाबारे बुझ्ने कार्य भइरहेको बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै