होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिका ९ ले वडा अध्यक्ष छात्रवृति पुरस्कार प्रदान गर्ने
Breaking News

बडीमालिका ९ ले वडा अध्यक्ष छात्रवृति पुरस्कार प्रदान गर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिका ९ ले वडा अध्यक्ष छात्रवृति पुरस्कार प्रदान गर्ने

नागरिक रैबार/बाजुरा २० जेठ।बडीमाालिका नगरपालिका वडा नम्बर ९ ले वडा अध्यक्ष छात्रवृति पुरस्कार प्रदान गर्ने निणर्य गरेको छ ।
वडामा नयाँ जनप्रतिनिधि आएसंगै आज बसेको वडा समितिको पहिलो बैठकले वडा भित्रका सामुदायिक विद्यालयमा एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने एकजना विद्यार्थीलाई उक्त पुरस्कार प्रदान गर्ने निणर्य गरेको हो ।

वडा भित्रका एसईइ परिक्षामा उत्कृष्ट अंक ल्याई प्राविधिक तर्फ अध्ययन गर्न इच्छ्युक छात्रछात्रा मध्येबाट गरिव, विपन्न, जेहन्दार विद्यार्थी एकजनालाई सम्वन्धित विद्यालयको सिफारिसको आधारमा वडाको समन्वय तथा विद्यालयको साझेदारीमा वडा अध्यक्ष छात्रवृति पुरस्कार प्रदान गर्ने निणर्य गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् ।

निर्वाचनका बेला जनतामाझ जाँदा वडाले तयार गरेको “वडा नं नौं सुखि र समृद्ध मौं “ भन्ने मुल नारालाई नै आधार बनाएर वडाको विकासका निरन्तर लाग्ने वडा अध्यक्ष विकले बताएका छन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै