होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • बडीमालिका ९ ले कल सेन्टर स्थापना गर्ने
Breaking News

बडीमालिका ९ ले कल सेन्टर स्थापना गर्ने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बडीमालिका ९ ले कल सेन्टर स्थापना गर्ने

नागरिक रैबार/बाजुरा २० जेठ। बडीमालिका नगरपालिका वडा नं. ९ मा कल सेन्टर स्थापना गर्ने निणर्य गरेको छ । वडामा आज बसेको वडा समितिको पहिलो बैठकले वडाको सेवा क्षेत्र भित्रका सेवाग्राहीहरुको जनगुनासोलाई सम्वोधन गर्न नेपाल टेलिकमसंग समन्वय गरि वडा कार्यालयमा कल सेन्टरको स्थापना गर्ने निणर्य गरेको वडा अध्यक्ष सुर्यकिरण विकले बताएका छन् । कल सेन्टरमा सेवाग्राहीहरुको गुनासो आउने वित्तिकै तत्काल सुनुवाई गर्नका लागि कल सेन्टरको स्थापना गर्न लागेको वडा अध्यक्ष विकको भनाई छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै