होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिइने
Breaking News

स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिइने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिइने

काठमाडौंः सरकारले स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्ने भएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा स्थानीय सडकमा पुल निर्माणको जिम्मेवारी प्रदेश सरकारलाई दिने उल्लेख छ।आर्थिक वर्षमा थप ३०० सडक पूल निर्माण कार्य सम्पन्न गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै